सेलिब्रेटी नेपाल काठमाडौँ: आगामी शुक्रबार कार्तिक ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘घामड शेरे’को प्रदर्शन स्थगित भएको छ । अब चलचित्र दुइ हप्ता पश्चात कार्तिक २२ मा प्रदर्शनमा आउनेछ ।प्रदर्शनको दुई दिन अगाडी प्रदर्शन...
Author - Celebrity Nepal
दीपक मनाङ्गेको जीवनीमा आधारित चलचित्र बन्ने
सेलिब्रेटी नेपाल काठमाडौँ: प्रदेशसभा सांसद दीपक मनांगेको जीवनकथामा आधारित भएर चलचित्र निर्माण हुने भएको छ । किरण नेपाली र अमलादेवी राईको निर्माणमा चलचित्र ‘मनाङ्गे’ को निर्माणका लागि निर्देशकको रुपमा जमन बिष्टलाई अनुवन्धित गरिएको...
देउसी भैलोमा बलिराजाको कथा (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: हिन्दुहरुको हरुको दोश्रो महान चाड दिपावली नजिकिए संगै देउसी भैलो गीतहरु सार्बजनिक हुने क्रम बढ्न थालेको छ। यसै क्रममा देउसी भैलोमा बलिराजा को कथा सार्बजनिक गरिएको छ । तोप शाही समुन्द्र र निर्मला शाही...
दुर्गेश थापा बिरुद्द प्रहरीमा उजुरी
सेलिब्रेटी नेपाल काठमाडौं: यसवर्षको तीजमा ‘बिच्च बिच्चमा’बोलको गीतका कारण चर्चामा आएका गायक तथा मोडल दुर्गेश थापा तिहार गीतका कारण आलोचित बनेका छन्। केही दिनअघि सार्वजनिक तिहार गीत ‘ह्याप्पी तिहार, चिसो वियर’का कारण दुर्गेश...
बन्ने भो ‘दिमाग खराब’ स्वस्तिमा संग निश्चलको जोडी
सेलिब्रेटी नेपाल काठमाडौँ: रियल जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का यति बेला रिल जोडीको रुपमा चलचित्र ‘घामड शेरे’को प्रचार प्रसारमा ब्यस्त छन्। निश्चल र स्वस्तिमाको मुख्य भूमिका रहेको चलचित्र ‘घामड...
‘पोई पर्यो काले’ लाइ सबैले हेर्न मिल्ने
सेलिब्रेटी नेपाल काठमाडौँ: यही कार्तिक आठ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पोई पर्यो काले’ ले सेन्सर बोर्ड बाट युनिभर्सल सर्टिफिकेट पाएको छ । अब ‘पोई पर्यो काले’ सबै वर्ग र सबै उमेरका दर्शकले हेर्न सक्नेछन...
चौथो ग्लोबल नेपाली फिल्म अवार्ड-२०१९ अमेरिकाको सान फ्रान्सिस्कोमा हुँदै
सेलिब्रेटी नेपाल काठमाडौँ:आफ्नै नाम, शान र पहिचान सहित ग्लोबल नेपाली फिल्म अवार्डको चौथो संस्करण २०१९ हुने भएको छ ।चौथो ग्लोबल नेपाली फिल्म अवार्ड २०१९ , सान फ्रान्सिस्को बे एरियामा यही नोवेम्बेरको ३० देखि डिसेम्बर १ तारिक सम्म...
जिग्री र पांडे बिरुद्द प्रहरीमा उजुरी
सेलिब्रेटी नेपाल काठमाडौँ: जिग्री र पांडे बिरुद्द मिडिया हबले प्रहरीमा उजुरी हालेको छ । ‘भद्रगोल’ सिरियलमा प्रयोग हुँदै गरेको क्यारेक्टर लाइ अर्को सिरियल ‘सक्की गो नि’ मा प्रयोग गरेकोमा आपत्ति जनाउदै उजुरी...
चलचित्रकर्मिको तर्फबाट अस्ट्रेलियाको राजदूत नियुक्त भएकोमा दाहाललाइ बधाई
सेलिब्रेटी नेपाल काठमाडौँ: नेपाल टेलिभिजनका पूर्व अध्यक्ष महेश दाहाल अस्ट्रेलियाको राजदूतमा नियुक्त भएकोमा नेपाल फिल्म सोसाईटीले बधाई तथा सफल कार्यकालको लागि शुभकामना प्रदान गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै राजदूत...
झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ कार्तिक २२ मा
सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘जीवन काँडा कि फूल’को प्रदर्शन मिती तय भएको छ । साहित्यकार झमक घिमिरेको मदन पुरस्कार प्राप्त कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र ‘जीवन काँडा की फूल’ कार्तिक २२ देखि प्रदर्शनमा...
‘घामड शेरे’ निश्चललाई प्रशंसकद्वारा सफलताको शुभकामना
सेलिब्रेटी नेपाल काठमाडौँ: निर्देशक तथा अभिनेता निश्चल बस्नेतका प्रशंसकहरुले आगामी चलचित्र ‘घामड शेरे’लाई सफलताको शुभकामना दिएका छन् । शनिबार राजधानीस्थित ‘स्टेशन ५’ परिसरमा उनका प्रशंसकले शुभकामना व्यक्त गर्दै केक काटिदिए ।...
‘धुर्मुस सुन्तली’ को ‘सेन्टी भाइरस’ छायांकन सकियो
सेलिब्रेटी नेपाल काठमाडौं: सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को जोडीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’ को छायांकन सकिएको छ। करिब एक महिनाको छायांकन पश्चात शुक्रबार चलचित्रको छायांकन सकिएको...
‘बादशाह जुट’ को रोमान्टिक गीत सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: कार्तिक १५ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘बादशाह जुट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । यसअघि प्रियंका कार्की फिचर्ड लोकलयमा बनेको गीत सार्वजनिक गरेको टिमले रोमान्टिक गीत रिलिज गरेको छ ।...
सचिन रौनियारको नयाँ भिडियोमा द कार्टुन क्रु (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: पछिल्लो समयको सर्वाधिक सफल डान्सीङ्ग ग्रुप द कार्टुन क्रु फिचर गायक सचिन रौनियारको ‘कु कु कु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रकाश सापकोटाको शब्द सचिन अनि जितेन लेप्चाको संगीत...


