Author - Celebrity Nepal

रेश्मा र अनिलको ‘सोल्टिनी मैच्याङ’ (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौं: रेश्मा बोम्जन तथा अनिल लामाको स्वरमा तयार पारिएको गीति संग्रह ‘सोल्टिनी मैच्याङ’ काठमाडौंमा आयोजित एक समारोहमा विमोचन गरिएको छ । एल्बममा तामाङ सेलो शैलीको गीत समावेश गरिएको छ । पूर्व कानूनमन्त्री...

‘लक्का जवान’ मा जोडिए सविन

सेलिब्रेटी नेपाल काठमाडौं: छायांकनमा रहेको चलचित्र ‘लक्का जवान’मा अभिनेता सविन श्रेष्ठको पनि अभिनय रहने भएको छ। शिवहरी पौडेलको निर्देशनमा बनि रहेको चलचित्रमा सविन आफूले विशेष भूमिकामा अभिनय गर्न लागेको बताए। ‘भूमिका मन परेर काम...

‘रातो टिका निधारमा’ को शिर्ष गीतलाइ दर्शक श्रोताको माया

सेलिब्रेटी नेपाल काठमाडौँ: साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मा अभिनित चलचित्र ‘रातो टिका निधारमा’को शिर्ष गीत शुक्रबार इन्टरनेटमा रिलिज गरिएको थियो । सार्वजनिक गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । चलचित्र...

‘शकुन्तला देवी’को बायोपिकमा विद्या बालन

सेलिब्रेटी नेपाल एजेन्सी: अभिनेत्री विद्या बालन बलिउडमा फेरी एक पटक धमका मच्चाउने तयारीमा लागेकी छिन् । विद्याले अभिनय गरेको फिल्म ‘मिसन मंगल’ बक्स अफिसमा ब्लकबस्टर भैसकेको छ । उनै, बिद्या अब एक महिलाको बायोपिक फिल्ममा काम गर्ने...

निश्चलको ‘घामड शेरे’ पोस्टर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: निश्चल बस्नेत स्टारर चलचित्र ‘घामड शेरे’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । हेमराज बिसी निर्देशित चलचित्रको पोस्टरमा निश्चल बस्नेत मात्र अटाएका छन् । निश्चलको लूक्सले दर्शकको ध्यान...

सलमान खानसँग जोडेर चलेको हल्लाबारे रानु मण्डल बल्ल बोलिन् !

सेलिब्रेटी नेपाल एजेन्सी:सामाजिक संजालमा चर्चामा रहेकी भारतीय गायिक रानु मण्डल अहिले चर्चामा छिन् । उनको पहिलो गीत ‘तेरी मेरी कहानी’ हिट भएको छ । केही दिन अघिसम्म कोलकाताको स्टेशनमा गाएर गुजारा गर्ने रानु अहिले सेलिब्रेटी...

सुदिप र कुशिकाले जिते ‘मोडल हन्ट नेपाल’ को ताज

सेलिब्रेटी नेपाल काठमाडौं: पाल्पा रामपुरका २३ बर्षिय सुदिप वस्ती र काठमाडौ कपनकी १८ बर्षिया कुशिका प्रसाइले ‘बेनिलि मोडल हन्ट नेपाल २०१९’को शिर्ष उपाधि चुमेका छन् । २९ प्रतियोगलाई पछि पर्दै वस्ती पुरुष तर्फ र २६ प्रतियोगीलाई पछि...

आकाश श्रेष्ठ बैदेशिक रोजगारमा जाँदा सृष्टि पिडामा (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: केदार बरुवाल छेत्रीको स्वरमा रहेको नयाँ गीत सार्बजनिक गरिएको छ। रबि मल्लको शब्द रचना र कल्याण सिंहको संगीत रहेको ‘मन छोडी’ बोलको गीतमा नेपालीहरुको बैदेशिक रोजगारको पिडालाइ प्रस्तुत गरिएको छ...

बिनुले जितिन् ‘मिस गुरुङ इन्टरनेशनल’ को ताज

सेलिब्रेटी नेपाल काठमाडौँ: काठमाण्डौको कमलादी स्थित प्रज्ञाभवनमा देशभरि वाट छानिएका १५ प्रतिस्पर्धी बिच सम्पन्न भएको मिस गुरुङ इन्टरनेशनल तेश्रो संस्करणको उपाधि तनहुँ की बिनु गुरुङले जितेकी छन् । काठमाडौंमा भएको फाइनलमा १४...

‘मन परेसी पर्यो पर्यो’ औपचारिक घोषणा

सेलिब्रेटी नेपाल काठमाडौँ:’मन परेसी पर्यो पर्यो’नामक चलचित्र निर्माण हुने भएको छ । चलचित्र ‘वीरंगना’ का प्रस्तुतकर्ता रघु परियारले आफ्नो जन्मदिनको अवसरमा शनिबार आयोजना गरेको ‘बर्थ डे’ पार्टीमा ‘मन परेसी पर्यो पर्यो’...

‘पासवर्ड’ हेरेका दर्शक के भन्छन् ? यस्तो छ प्रतिक्रिया !

सेलिब्रेटी नेपाल काठमाडौँ: शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘पासवर्ड’लाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। विशेषगरी चलचित्रको कथावस्तु र एक्सनलाई दर्शकले रुचाएका छन्। शनिबार काठमाडौंको कुमारी हलमा चलचित्र हेरेका दर्शकले...

परमिता राणा तेलुगु फिल्ममा, गोपि चरणसँग डेब्यु गर्दै

सेलिब्रेटी नेपाल काठमाडौँ: मोडल तथा अभिनेत्री परमिता राणाले तेलुगु फिल्ममा काम गर्ने भएकी छिन् तलिउड सुपरस्टार गोपी चरनसँग आफूले स्क्रिन सेयर गर्न लागेको भन्दै परमिताले इन्स्टाग्राममा पोस्ट गरेकी छन् । एसभीसीसी ब्यानरले बनाउन...

केकीलाइ ‘गुलाबको फूल’ दिएर गम्भिरको प्रेम प्रस्ताव (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: बिष्णु माझी र बिनोद विसीको स्वरमा रहेको नयाँ लोक तथा दोहोरि गीत भिडियो सहित सार्बजनिक गरिएको छ । सार्बजनिक ‘गुलाबको फूल’ बोलको गीतमा युनिक भोजराज बिकको शब्द तथा संगीत रहेको छ भने कृष्ण बिक...

‘सम्हाली राख है’ को फष्टलुक सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौं: चलचित्र ‘सम्हाली राख है’ को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको प्रचारका लागि तयार पारेको एक पोष्टर निर्माण युनिटले फष्टलुकको रुपमा ल्याएको हो । फष्टलुक हेर्दा चलचित्र रोमान्सले...

Copyright © 2012 - 2026 | All Right Reserved.