चौध बर्षिय लिजाको ‘मखमली चोली’ भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: लिजा लामाको स्वरमा ‘मखमली चोली’ बोलको भिडियो सार्बजनिक गरिएको छ शुक्रबार राजधानी काठमाडौँमा पत्रकार भेटघाट कार्यक्रम गर्दै भिडियो सार्बजनिक गरिएको हो । सार्बजनिक गीतमा दिपक रमणको शब्द तथा संगीत रहेको छ । राहुल राइले छायाँकन गरेको भिडियोलाई शक्ति प्रज्वल घिमिरेले सम्पादन गरेका हुन् । डान्सिङ्ग बिटमा तयार पारिएको गीतको निर्देशन तथा कोरियोग्राफी राजु लामाले गरेका हुन् । भिडियोमा सानु खतिवडा फिचर्ड छिन् चौध बर्षीय लिजाको यो दोश्रो गीत हो । लिजा पढाई संगै गीत संगीतमा पनि निरन्तर लागि रहने बताउछिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.