सुरजको ‘लभ’ मा बिकाश, श्रेया र पुजन (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: सुरज पौडेलको स्वरमा रहेको ‘एल.ओ. भी.ई लब’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । संचारकर्मी कुमार आचार्यको निर्देशन रहेको भिडियो ओ. एस. आर. डिजिटल मार्फत सार्बजनिक गरिएको हो । सार्बजनिक गीतमा स्वर तथा शब्द गायक तथा संचारकर्मी सुरज पौडेलको रहेको छ भने संगीत बिकाश चौधरीको रहेको छ ।

आधुनिक पप फ्लेबरको यस गीतमा गोपाल रसाईलीको एरेन्ज रहेको छ । भिडियोमा बिकाश लामिछाने, श्रेया दुलाल र पुजन घिमिरे फिचर्ड छन्। भिडियोमा रामेश्वर हुमागाईको छाँयाकन, प्रदिप श्रेष्ठको नृत्य निर्देशन, बिष्णु खड्काको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.