प्रियंका र आयुष्मान कान्छा कान्छी (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: अन्जु पन्त र नरेश बुढाथोकीको स्वरमा रहेको नयाँ गीत सार्बजनिक गरिएको छ । ‘कान्छी’बोलको गीतमा इन्द्र आर पिको शब्द तथा संगीत रहेको छ । अलिन श्रेष्ठले निर्देशन गरेको भिडियोमा प्रियंका कार्की र आयुश्मान देशराज जोशी फिचर्ड छन् । शिबराम श्रेष्ठले खिचेको भिडियोलाइ माधब बेलबासेले सम्पादन गरेका छन् । राजिब समरले कोरियोग्राफी गरेको भिडियोमा संचारकर्मी बाबु सुरेश डिसीले सहायक निर्देशनको जिम्मेवारी सम्हालेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.