केकी र विजुको ठुम्का ‘ठेकी भित्र मदानी’(भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: अञ्जु पन्तको स्वरमा नयाँ गीत ‘ठेकी भित्र मदानी’ सार्बजनिक गरिएको छ । अञ्जुलाई तिम्रो मनको माझमा, प्रेमको भिखारी र शंका नगर जस्ता गीतका गायक गगन सरगमले साथ दिएका छन् । सार्वजनिक गीतमा निम संगीतको एरेञ्ज र संगीत रहेको छ ।

कपिल कस्पालको शब्द रचना रहेको गीतमा केकी अधिकारीले मोडल विजु पार्कीसँग ठुम्का लगाएकी छन् । सुब्रतराज आचार्यले निर्देशन गरेको भिडियोको छायाँकन नवराज उप्रेतीले गरेका हुन् । भिडियोमा सुरेश बसेलको कोरियोग्राफी र नविन निरौलाको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.