Author - Celebrity Nepal

अमेरिकामा ‘पोइ पर्‍यो काले’ डिसेम्बर २७ बाट प्रदर्शन हुने

सेलिब्रेटी नेपाल काठमाडौँ: कात्तिक ८ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘पोइ पर्‍यो काले’ अमेरिकामा प्रदर्शन हुँदैछ । आत्रेय प्रोडक्सनले प्रदर्शन अधिकार खरिद गरेर चलचित्र अमेरिकामा प्रदर्शन गर्न लागेको हो । यहि डिसेम्बर २७ बाट...

‘सेल्फीकिङ्ग’ हाँस्य कलाकारहरुको पिडा र संघर्षको कथा

सेलिब्रेटी नेपाल काठमाडौँ: अभिनेता विपिन कार्कीलाई किङ्गअवतारमा प्रस्तुतगरिएको चलचित्र हो, ‘सेल्फीकिङ्ग’ । चलचित्रमा उनि शिर्ष भूमिकामा छन् । हरेक चलचित्रमा च्यालेञ्जिङ्ग क्यारेक्टरमा प्रस्तुत हुन रुचाउने विपिन यसमा कमेडियनको...

भारतीय गायीका आशा भोस्ले बुधबार नेपाल आउँदै

सेलिब्रेटी नेपाल काठमाडौँ: भारतीय प्रसिद्ध गायीका आशा भोस्ले बुधबार नेपाल आउँदै छिन् । उनले शनिबार सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा यहाँ तीनचार वटा गीत प्रस्तुत गर्ने छिन साधना कला केन्द्र केन्द्रका संस्थापक निर्देशक मिलन...

रचनाको ‘लेक वेशीमा’ सुष्माको नृत्य (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: रचना रिमालको स्वरमा रहेको ‘लेक वेशीमा’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ । हिमान्शु रायमाझीको शब्द र कृष्ण पाण्डेको संगीत रहेको गीतको भिडियोमा तुलसा पहाडीको कोरियोग्राफी रहेको छ सुष्मा श्री कार्की...

हस्पिटालिटी नेपाल कन्टेस्टको चौंथो सँस्करण आवेदन खुल्ला

सेलिब्रेटी नेपाल काठमाडौँ: हस्पिटालिटी नेपाल कन्टेस्टको चौथो सँस्करण हुने भएको छ । आयोजक संस्था एपी इन्टरटेनमेन्टले शनिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि चौथो सँस्करणको कन्टेस्टको बारेमा जानकारी दिएको हो । प्रतियोगीलाई...

काँग्रेस सांसद शाहद्वारा अभिनेतामाथि कुटपिट

सेलिब्रेटी नेपाल बुटवल: कपिलवस्तुको कृष्णनगरमा नेपाली काँग्रेसका नेता तथा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य अभिशेकप्रताप शाहले गत निर्वाचनमा राप्रपाबाट उमेदवार रहेका र चलचित्रका अभिनेता समेत रहेका श्यामकुमार मिश्रालाई आफ्नै...

क्यान्सर पीडित सापकोटाको सहयोगार्थ पोखरामा ‘लाइन्स नाइट २०१९’ सम्पन्न

सेलिब्रेटी नेपाल काठमाडौँ: ब्लड क्यान्सर पीडित सत्य राज सापकोटाको सहयोगार्थ पोखरामा ‘लाइन्स नाइट २०१९’ सम्पन्न भयको छ। लाइन्स क्लब अफ पोखरा पिस सेन्टरल सिटि र लाइन्स क्लब अफ पोखरा सेन्टरल सिटिले संयुक्त रुपमा...

दार्जिलिङमा बनेको ‘जिउँदो’ को अफिसियल ट्रेलर सार्वजनिक(भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: दार्जिलिङमा निर्माण भएको चलचित्र ‘जिउँदो’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । पौराणिक कथामा निर्माण भएको चलचित्रको ट्रेलर शनिबार इन्टरनेटमा रिलिज गरिएको हो । चलचित्रमा पूर्वी नेपाल तथा...

शिल्पा र शिशिरको ‘आधारातमा २'(भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: पुष्प तामाङ्ग र पवित्रा गुरुङको आवाजमा रहेको ‘आधा रातमा’ बोलको गीत भिडियो सार्बजनिक गरिएको छ। ‘ओएसआर डिजिटल ‘ को युटुब च्यानलबाट सार्बजनिक गरिएको उक्त भिडियोमा शिल्पा पोखरेल र...

वेब सिरिज ‘डबल माया’ ट्रेलर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: युवा पुस्तालाई लक्षित गरी बनाएको वेब सिरिज ‘डबल माया’ को ट्रेलर सार्बजनिक गरिएको छ। एक्सन मिडिया ( म्युजिक हाइलाइट) को प्रस्तुतीमा निर्माण भएको सिरिजको ‘डबल माया’ मा अहिलेको टिन...

रेश्मा र देव फिचर्ड ‘आँखामा छ तिम्रो छायाँ’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘नशा दी डार्क लाईफ’ को पहिलो गित सार्बजनिक गरिएको छ । ‘आँखामा छ तिम्रो छायाँ’ बोलको सार्बजनिक गीतमा गायक अमित सिङ्ग चौधरीको रचना, स्वर तथा संगीत रहेको छ । भिडियोमा चलचित्रका मुख्य कलाकार देब आर...

प्रेमा शाह स्मृतीमा नगद सहित प्राविधिक सम्मानित

सेलिब्रेटी नेपाल काठमाडौं: साहित्यकार प्रेमा शाहको स्मृतीमा स्थापित गरिएको प्रेमा शाह प्राविधिक सम्मानबाट चलचित्र क्षेत्रका २ जना प्राविधिकलाई सम्मान गरिएको छ । राष्ट्रिय नाचघरमा आयोजित प्रेमा शाह स्मृति सभामा दुई जना...

निर्मलाको घटनामा आधारित चलचित्र ‘कोपिला’को ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘कोपिला’को ट्रेलर सार्बजनिक गरिएको छ । शिबम अधिकारीको लेखन तथा निर्देशनमा बनेको चलचित्रले नारीको पिडा र बलात्कारको कथा बोल्छ । निर्मला पन्तको सत्य घटनामा आधारित चलचित्रमा सरिता...

नीताको दमदार नृत्य सहित ‘दि कर्मा’ गीत (भिडियो)

सेलिब्रेटी नेपाल काठमाण्डौ: नेपाली चलचित्र ‘दि कर्माको पहिलो गीत रिलीज भएको छ । ‘बजार लाग्या छ’ बोलको गीतको भिडियोमा नायिका नीता ढुंगाना र नायक करण वर्माको दमदार नृत्य रहेको छ । भिडियोमा नायिका परमिता राज्यलक्ष्मी राणा एङ्ग्री...

Copyright © 2012 - 2026 | All Right Reserved.