आर.सी.र मेलिनाको ‘लालपुर्जा’ मा सुनिल र रक्षा (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ:आर.सी.सापकोटा र मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘लालपुर्जा’बोलको गीतमा शब्द तथा संगीत रमेश परियारको रहेको छ । प्रवासमा रहेका आर.सी.सापकोटा प्रवासमा रहे पनि नेपाली गीत संगीतलाइ माया गर्छन । उनले प्रवासमा रहेर पनि थुप्रै गीतमा आफ्नो आवाज दिई सकेका छन् । नेपाली गीत संगीतलाइ संधै माया गर्ने सापकोटाको सार्बजनिक गीत ‘लालपुर्जा’मा सुनिल क्षेत्रि र रक्षा श्रेष्ठलाइ फिचर्ड गरिएको छ ।

टंक केसीले छायांकन गरेको भिडियोलाई अराज केशबले सम्पादन गरेका हुन् । सुनिल न्युरेलेले निर्देशन गरेको भिडियो गायक सापकोटाको आफ्नै यु ट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।