सेलिब्रेटी नेपाल काठमाडौं: शनिबार ५८ वर्षको उमेरमा निधन भएका वरिष्ठ कलाकार दीपक क्षेत्रीको अन्त्येष्टि भोलि (सोमबार) मात्रै गरिने भएको छ। अहिले महाराजगंजस्थित त्रि.बि. शिक्षण अस्पतालमा राखिएको पार्थिव शरीरको सोमबार बिहान...
Author - Celebrity Nepal
‘१२सत्ताईस’ को शिर्ष गीत सार्बजनिक(भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र ‘१२सत्ताईस’ को शिर्ष गीत सार्बजनिक गरिएको छ । आउँदो माघ ३ गतेबाट प्रदर्शनमा आउने चलचित्रको अब प्रचार प्रसार सुरु गर्ने निर्माण टिमले जानकारी गराए ।दीपक आरजेको शब्द तथा संगीत रहेको गीतमा र्याप...
‘पोई पर्यो काले’ प्रदर्शनको ५१ औँ दिन पार गर्न सफल
सेलिब्रेटी नेपाल काठमाडौँ: दिपावलीको छेको पारेर कार्तिक ८ गते बाट प्रदर्शनमा आएको चलचित्र ‘पोई पर्यो काले’ ले आफ्नो प्रदर्शनको ५१ औं दिन पार गरेको छ । शिशिर राणाले निर्देशन गरेको चलचित्रले गोपीकृष्ण,अस्ट नारायण,गुण...
घनश्याम र जस्मिनको ‘माकुराको जालो’ सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: गायक घनश्याम रिजाल र गायिका जस्मिन गुरुङको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक रिजालको युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको ‘माकुराको जालो’मा राजन कार्कीको संगीत र गायक घनश्यामकै शब्द...
निर्देशक समाजको नयाँ कार्यसमिति अध्यक्षमा रक्षा र महासचिबमा जनकदीप विजयी
सेलिब्रेटी नेपाल काठमाडौँ: निर्देशक समाजको अध्यक्ष पदमा रक्षा सिंह राणा विजयी भएकी छिन् । शनिबार भएको समाजको चुनावी अधिवेशनबाट उनी विजयी भएकी हुन् । उनले ४५ भोट ल्याउँदा उनको प्रतिद्धन्द्धी मानिएकी सुचित्रा श्रेष्ठले ४४ भोट...
कलाकार दीपक क्षेत्रीको निधन
सेलिब्रेटी नेपाल काठमाडौँ: कलाकार दीपक क्षेत्री ५८ वर्षको उमेरमा आफ्नो घरमा सुतेको अवस्थामा मृत भेटिएका छन् । श्रीमती विपना बस्नेत छोरीसँग देश बाहिर भएका कारण कलाकार क्षेत्रीको आइतबार मात्र अन्त्येष्टि गरिने भएको छ ।उनि लामो...
गजित विष्ट बने ‘रावण’ (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: अभिनेता गजित विष्ट रावण बनेका छन्। रचनकार मनिष वशिष्टको शब्दमा रहेको रावण स्तुतिगानमा उनी रावण बनेका हुन्। बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी रावण गीतको सार्वजनिक गरिएको हो। रचनाकार मनिष...
सृजना खत्री ‘हाउडे माया’ र टेकको गीतमा सुबोध र आयुष्मा (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: हाँस्य टेली सिरियल ‘सक्किगोनी’ का एदुमे अर्थात क्यारिकेचर किङ्ग सुबोध गौतमको म्युजिक भिडियो ‘ओइ सानी’ सार्बजनिक गरिएको छ । नौटंकी माया, हाउडे माया, लाहुरे माया, डबल माया जस्ता...
‘सेल्फीकिङ्ग’ गीतमा केकी र भिमफेदी गाइजको छमछमी (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: अभिनेता विपिन कार्कीलाई किङ्गअवतारमा प्रस्तुत गरिएको चलचित्र ‘सेल्फीकिङ्ग’ पोष्टर र टिजरपछी निर्माण टिमले गीत सार्वजनिक गरेको छ । सार्वजनिक लोक शैलीको गीतमा ‘सेल्फीकिङ्ग’ उर्फ विपिनसँगै...
चौध बर्षिय लिजाको ‘मखमली चोली’ भिडियो सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ: लिजा लामाको स्वरमा ‘मखमली चोली’ बोलको भिडियो सार्बजनिक गरिएको छ शुक्रबार राजधानी काठमाडौँमा पत्रकार भेटघाट कार्यक्रम गर्दै भिडियो सार्बजनिक गरिएको हो । सार्बजनिक गीतमा दिपक रमणको शब्द तथा...
सविनको ‘सूर्य किरण’ संग प्रेम संसार
सेलिब्रेटी नेपाल काठमाडौं: फ्राईडे रिलिज अन्तर्गत आज शुक्रबारबाट दुइ चलचित्र प्रदर्शनमा आएका छन् चलचित्र ‘सूर्य किरण’संहि चलचित्र ‘प्रेम संसार’ प्रदर्शनमा आएका छन् अमिर दोङको निर्देशनमा बनेको चलचित्र ‘सूर्य किरण’ मा...
धर्मेन्द्रले ल्याए ‘गुलाबको फूल'(भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: गायक धर्मेन्द्र सेवनको नयाँ गीत सार्वजनिक गरिएको छ । बिहिबार आफ्नै युट्युब च्यानलबाट उनले ‘गुलाबको फूल’ बोलको गीत सार्वजनिक गरेका हुन् । सार्वजनिक उक्त गीतमा शब्द तथा संगीत पनि धर्मेन्द्र कै रहेको छ ।...
पुर्व प्रधानमन्त्री भट्टराई, पुर्व प्रधानन्याधिस कार्की रियालिटी शोको जज बन्दै
सेलिब्रेटी नेपाल काठमाडौँ: नेपालमा ‘रियालिटी शो’को कुनै कमी छैन । कतिपय नेपालमै निर्माण गरिएकाकार्यक्रम छन् भने अधिकांश विदेशी फ्रेन्चाइज छन् । यसै क्रममा‘द लिडर’ नामक रियालिटी शो कार्यक्रमको घोषणा गरिएको छ । विहिवार काठमाडौँको...
रोमान्टिक बने पल र पूजा ‘म यस्तो गीत गाउँछु २’ गीत सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौं: निर्देशक सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को पहिलो गीत सार्वजनिक गरिएको छ। बिहीबार ‘तिम्रो घरको वरिपरी’ बोलको गीत सार्वजनिक गरिएको हो। अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको...


