‘गाले अचार’ मा सुपुस्पाको जोडी सुजन (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ:सम्राट चौलागाईं र समिक्षा अधिकारीको आवाजमा रहेको नयाँ गीतको भिडियो सार्बजनिक गरिएको छ । सार्बजनिक ‘गाले अचार’बोलको गीतमा शब्द तथा संगीत सम्राट चौलागाईंको रहेको छ । सुरेन्द्र बसेलले निर्देशन गरेको भिडियोमा राजाराम पौडेल,लुनिभा तुलाधर,सुपुस्पा भट्ट,सुजन आचार्य र बिक्रम घिमिरे फिचर्ड छन् नवराज उप्रेतीले खिचेको भिडियोलाई नबिन निरौलाले सम्पादन गरेका छन् ।