Author - Celebrity Nepal

‘ए मेरो हजुर ४’ फ्लोरमा, अनमोल र सुहानाको जोडी फेरी

सेलिब्रेटी नेपाल काठमाडौँ:अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहने चलचित्र ‘ए मेरो हजुर ४’को शुभ साइत सम्पन्न गरिएको छ शुक्रबार काठमाडौँको कार्यविनायक मन्दिरमा पूजा गर्दै चलचित्रको छायांकन समेत सुरु गरिएको छ । शुभसाइतमा अनमोल...

प्रियंका र आयुष्मानको बिबाह सम्पन्न

सेलिब्रेटी नेपाल काठमाडौं: अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले बिबाह गरेका छन्। लामो समयदेखि प्रेममा रहेका उनीहरुले बिहीबार अदालतमा गएर कानुनी रुपमा बिबाह गरेका हुन्। बिबाहका लागि जिल्ला अदालत ललितपुर...

रंगशालालाई सहयोग,‘सेन्टी भाइरस’ हेर्न हल नै बूक

सेलिब्रेटी नेपाल काठमाडौँ: शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘सेन्टी भाइरस’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले हेरेका छन् । विहिबार ओलम्पियन दीपक विष्टको नेतृत्वमा बानेश्वरको वान सिनेमाजको दिउँसो १२ बजेको शो...

आर्टिस्ट नेपाल फेसन रनवे नगरकोटमा

सेलिब्रेटी नेपाल काठमाडौं: फागुन ३० गते शुक्रवार नगरकोटमा भव्य फेसन शो आयोजना हुने भएको छ । नगरकोटस्थित होटल कन्ट्रि भिल्लामा ‘आर्टिस्ट नेपाल फेसन रनवे एण्ड म्युजिकल नाईट’ शीर्षकको मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुन लागेको हो ।...

रोशन र सुष्माको ‘कान्छी रे’ (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौं:रोशन राइ र सुष्मा विश्वकर्माको आवाजमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । सार्बजनिक ‘कान्छी रे’बोलको गीतमा दिलकृष्ण श्रेष्ठको शब्द तथा संगीत रहेको छ । शेखर लामाले निर्देशन गरेको...

रिक्सा चालकलाई ‘धुलो’ को सम्मान, ज्याकेट र छात्रबृत्ति

सेलिब्रेटी नेपाल काठमाडौँ: आगामी शुक्रबार अर्थात फागुन १६ गते बाट प्रदर्शन हुन लागेको चलचित्र ‘धुलो’ ले प्रचार प्रशारलाई निकै तीव्रता दिएको छ । ‘धुलो’ निर्माण पक्षले बुधबार राजधानीको क्षेत्रपाटीस्थित पब्लिक युथ क्याम्पसमा एक...

‘टुल्की’ को लागी कलाकार खोजी

सेलिब्रेटी नेपाल काठमाडौं: बहुपती प्रथामा आधारित रहेर निर्माण हुने चलचित्र ‘टुल्की’ निर्माण टिमले ‘कास्टिङ कल’को आव्हान गरेको छ । चैत्रको दोस्रो साताबाट फ्लोरमा जाने चलचित्रको निर्माण टिमले चलचित्र खेल्न इच्छुक कलाकारले एक मिनेट...

तेस्रो नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाण्डौ: नेपालको पहिलो समावेशी अवार्ड ‘नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०’ को मनोनयन सार्वजनिक गरिएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) ले आयोजना गरेको ‘नेशनल पावर न्यूज म्यूजिक...

जुम्ला अनि राराको सुन्दरता समाबेश ‘हेलो सुनन’(भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: प्रताप दास र पुर्णिमा लामाको स्वरमा रहेको नयाँ रोमान्टिक गीत ‘हेलो सुनन’ सार्बजनिक गरिएको छ । सार्बजनिक ‘हेल्लो सुनन’ बोलको गीतमा पदम बिन्दास रोकायाको शब्द र मदन रोकायाको संगीत रहेको छ ।...

‘हिजो आजका कुरा’ को माया जदौमा सेलिब्रेटीको भीड

सेलिब्रेटी नेपाल काठमाडौँ: कमेडी जनराको चलचित्र ‘हिजो आजका कुरा’ मा समाबेश माया जदौ बोलको गीत सोमबार सार्वजनीक गरिएको छ । साकार पन्तको डेब्यु निर्देशनमा बरिष्ट अभिनेता सन्तोष पन्तको प्रस्तुति रहेको फिल्मको सो गीतमा रामकृष्ण ढकाल...

‘धुलो’को आइटममा बुद्धि र अग्रजसँग दीपाशाको झट्का

सेलिब्रेटी नेपाल काठमाडौँ: प्रदर्शन मिति नजिकीदै जादा ‘धुलो’ युनीटले प्रचार प्रशारलाई तीव्रता दिएको छ । केही दिनअघि राजधानीमा प्रेसमिट गरि ट्रेलर सार्वजनीक गरेको चलचित्रको ‘चार सयचालिसको बिजुली’ बोलको आइटम गीत दर्शकमाझ ल्याइएको छ...

राहुल र समिताको प्रेम गीत ‘मुटु र तिमी मा’बिकाश (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ:नव गायिका मोडल समिता श्रेष्ठ र राहुल रक्सको गीत ‘मुटु र तिमी मा’ सार्वजनिक गरिएको छ । गीतमा समिता श्रेष्ठ र राहुल रक्सको स्वर, सुरज अधिकारीको शब्द संगीत रहेको छ भने महाराज थापाले संगीत संयोजन गरेका छन् ।...

‘प्रेम गीत ३’को शिर्ष गीत सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: यस बर्षको प्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’को दोश्रो गीत सार्बजनिक गरिएको छ । प्रताप दास र प्रबिशा अधिकारीको स्वरमा रहेको ’प्रेम गीत’को शिर्ष गीतमा राजेश कुमार श्रेष्ठको शब्द र एलिश कार्कीको संगीत...

शिवरात्रीमा ‘प्रेम पुजा’को पोस्टर,किन लुकाईयो अभिनेता ?

सेलिब्रेटी नेपाल काठमाण्डौ: निर्देशक अमरदीप सापकोटाले निर्देशन गर्ने नयाँ चलचित्र ‘प्रेम पुजा’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरेका छन् । शिवरात्रीको अवसरमा सार्वजनिक पोस्टर शिवरात्री बिशेष छ । निधारमा त्रिपुण्ड लगाएका तथा धार्मिक...

Copyright © 2012 - 2026 | All Right Reserved.