Author - Celebrity Nepal

मिलनको निर्देशनमा दयाहाङको ‘बल्ल बल्ल भेट भो’ [भिडियो]

काठमाडौं । कोरोनाका कारण नेपाली चलचित्र क्षेत्र चार महिनादेखि ठप्प छ । चलचित्र क्षेत्र ठप्प रहेपनि म्युजिक भिडियोको छायाँकन भईरहेको छ । भिडियोहरु सार्वजनिक भईरहेका छन् । चलचित्रमा चलेका केही कलाकारहरु म्युजिक भिडियोमा व्यस्त...

आलोचनापछि रामजी खाणँले युट्युवबाट तीज गीत हटाए

काठमाडौं। लोकदोहोरी गायक तथा मोडल रामजी खाणँको गायन तथा अभिनय रहेको ‘सबै राजा, सबै दादा’ बोलको तीज गीत युट्युबबाट हटाईएको छ । गीत तीजको मर्मविपरित रहेको र एउटा स्थापित कलाकारबाट यस्तो सिर्जना नसुहाउने भन्दै आलोचना भएको थियो ।...

‘प्रेम गीत ३’ रिलिज नहुँदै नयाँ चलचित्रमा छानिए मनिष

काठमाडौं। क्लोथिङ्ग ब्राण्ड ‘डक्टर डेनिम’ ले नेपाली चलचित्रमा लगानी गर्ने भएको छ । आगामी बर्ष रिलिज हुनेगरी यो ब्राण्डले चलचित्र निर्माण गर्ने बताइएको छ । प्रेमकथामा बन्न लागेको उक्त अनटाइटल्ड चलचित्रमा ‘प्रेम गीत ३’का अभिनेता...

टिकटक स्टारहरुको ‘ठिक छैन है चाला’सार्वजनिक [भिडियो]

सेलिब्रेटी नेपाल। कोरोना कहर कम भएसंगै नेपाली गीत संगीतहरु सार्वजनिक हुने क्रम बढेको छ। यसै क्रममा सुमन भट्टराई र नेहा शर्माको स्वरमा रहेको ‘ठिक छैन है चाला’ बोलको गीत सार्वजनिक गरिएको छ। सार्वजनिक भिडियोमा सामाजिक...

आश्माको मायामा सरोज छक्क ! (भिडियो)

सेलिब्रेटी नेपाल। गीत लेखेरै गिनिज अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाईसकेका गीतकार डा. डिआर उपाध्यायले आफ्नो नयाँ गीत छक्कै परें…को भिडियो सार्वजनिक गरेका छन् । सार्वजनिक गीतमा बिष्णु भट्ट र बिना भट्टराईको स्वर रहेको छ ।...

आकाश र योगिताको प्रेम ! (भिडियो)

सेलिब्रेटी नेपाल। कोभिडको महामारी र लकडाउनले विश्व नै त्रसित रहेको वर्तमान अवस्थामा फुर्सदको समयलाई सिर्जनशील कार्यमा सदुपयोग गर्दै नेपाली गीत संगीत क्षेत्रमा एउटा इट्टा थप्ने प्रयास स्वरुप प्रेमिल गीत सार्वजनिक गरिएको छ । गीतकार...

नायिकाद्वारा आत्महत्याको प्रयास, अस्पतालमा भर्ना

साउथ इन्डियन नायिका विजयलक्ष्मीले मानसिक तनावका कारण आत्महत्याको कोसिस गरेकी छिन् तर उनको ज्यान भने बचेको छ । विजयलक्ष्मीले यसअघि सोसल मिडियामा थुप्रै भिडियो सेयर गरेकी थिइन् जसमा उनले सोसल मिडियाको सहारामा अत्यधिक पीडा दिइएको...

सञ्चारकर्मी गीताको तीज गीत ‘बजाउँदै चुरा’ सार्वजनिक

सेलिब्रेटी नेपाल। हिन्दु नारीहरुको महान पर्व तीज नजिकिदै जादा तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यही मेसोमा गत तीन वर्षदेखि लगातार तीजका गीत स्रोता/दर्शकमाझ पस्किदै आएकी सञ्चारकर्मी गीता अधिकारीले ‘बजाउँदै...

निरुलाई तीजमा ‘माईत जान मन छ’, भिडियोसहित

काठमाडौं। ‘माईत जान मन छ’ बोलको तीज गीत सार्वजनिक गरिएको छ। सतिष अधिकारीको शब्द रहेको गीतमा शोभा थापा र हेमन्त कान्छा रसाईलीले स्वर दिएका छन्। गीतमा संगीत गायक हेमन्त कान्छा स्वयंमले भरेका छन्। गीतका एरेन्जर विजय थापा हुन्। तीजमा...

बसन्त र शान्ति श्रीको ‘बनैमा मजुर’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल। बसन्तको स्वर शब्द तथा संगीतमा ‘बनैमा मजुर’ सार्वजनिक भएको छ । गीतमा सापकोटा संगै गायीका शान्ति श्री परियारको स्वर सुन्न सकिन्छ । लोकशैलीमा तयार पारिएको गीतलाई निसान कस्यप घिमिरेले निर्दशन गरेका हुन्।...

जुरेलीको तीज गीत ‘मान्देउ न शिवजी’सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल। नजिकिँदै गरेको हरितालिका तीजको अवसर पारेर मौलिक किसिमका तीज गीत आइरहेका बेला रेस्लर गायिका अस्मिता जुरेलीले भने अलिक फरक किसिमको गीत सार्वजनिक गरेकी छन् । अस्मिताले ल्याएको ‘मान्देउ न शिवजी’ बोलको गीतको भिडियोमा...

प्रिती आले र शंकर घिमिरेको तीज सार्वजनिक (भिडियो)

काठमाडौँ। प्रिती आले, शंकर घिमिरे र सृजना श्रेष्ठको स्वरमा रहेको तीज गीत भिडियो सार्वजनिक गरिएको छ। महेश नेपालको शब्द रचना रहेको गीतमा संगीत समिर आचार्यको रहेको छ पछिल्लो समय सार्वजनिक भई रहेका तीज गीत भन्दा यो गीत अलिक पृथक...

मौलिक तीज गीत ‘आँगनिमा’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल। राजु परियार, टिका पुन, प्रभावन जे, गीता देवी, माही बडु र बाल गायक कौशल बलायरको स्वरमा रहेको तिज गीत ‘आँगनिमा’ सार्वजनिक गरिएको छ । डिएआर मुभिजको निर्माणमा कलसी रोकायाको प्रस्तुति कौशल बलायरको तिज गीतमा शब्द तथा...

चलचित्र पत्रकार संघ दाङले गर्यो संगितकार श्रेष्ठलाई सम्मान

सेलिब्रेटी नेपाल। चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले विश्वका १२ भाषामा संगित गरेर गिनिज बुकमा नाम लेखाउन सफल संगितकार सन्तोष श्रेष्ठलाई स्वागत एवं सम्मान गरेको छ । संघले संगितकार श्रेष्ठलाई तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी...

Copyright © 2012 - 2026 | All Right Reserved.