Author - Celebrity Nepal

३६ वर्षका भए आर्यन सिग्देल

काठमाडौं। नेपाली चलचित्रका चकलेटी नायक आर्यन सिग्देलको आज जन्मदिन। आर्यनको जन्म सुर्खेत जिल्लामा अगष्ट ५, १९८४ मा भएको थियो। यस आधारमा आर्यनले आज आफ्नो ३६ औं जन्मदिन मनाउँदैछन्। आर्यनलाई थुप्रै चलचित्रकर्मी तथा शुभचिन्तकले...

‘बारपाकी माया २’मा प्रितमले अनुतालाई बुढी बनाउने !

काठमाडौ । यतिबेला नेपाली चलचित्र ‘बारपाकी माया २’ टिम नायक नायिकाको खोजीमा लागेको छ । चलचित्रमा अभिनय गर्न चाहनेले अडिसनमा सहभागी हुन भन्दै निर्माण टिमले गत हप्ताबाट अडिसन खोलेको थियो । धेरै जनाले अनलाइन फर्म भरेका...

गोपाल र प्रतिक्षाको रक ब्याटल ‘तेरो चटक’ सार्वजनिक

काठमाडौँ। गोपाल जिएम र प्रतिक्षा वाग्लेको स्वरमा रहेको रक ब्याटल भिडियो सार्वजनिक गरिएको छ। तेरो चटक बोलको ब्याटल रमाइलो बनेको छ। गोपाल जिएमको शब्द तथा संगीत रहेको ब्याटलको संगीत संयोजन कृष्ण बिकले गरेका हुन्। सार्वजनिक भिडियोलाई...

सञ्चारकर्मी सरिताको रातो सारी लरक्कै सार्वजनिक (भिडियो)

काठमाडौं। नेपाली हिन्दु धर्मावलम्बी महिलाहरुको नजिकिँदै गरेको विशेष पर्व तीजको रमझम सांगीतिक रुपमा सुरु भईसकेको छ । यसै क्रममा विभिन्न तीज भाकाहरु आईरहेको छन् । यही तीजलाई लक्षित गरेर गायिका मोडल एवम् सञ्चारकर्मी सरिता भारतीले...

सिर्जना खत्री र टेक अधिकारीको मौलिक तीज गीत सार्वजनिक (भिडियो)

काठमाडौं । गायिका सिर्जना खत्री ( हाउडेमाया) को तिज कोसेली ‘छड्के तिलहरि ‘सार्बजनिक गरिएको छ ।गितमा सिर्जना खत्री र टेक अधिकारि को स्वर रहेको छ भने लय तथा शब्द रेशम प्रधानको रहेको छ। गीतको शब्दले यस्तो भन्छ, पचासै हजार तोलाको सुन...

पूर्ण र मेलिनाको गीतमा दयाहाङ र रेबिकाको ठुम्का (फोटो फिचर)

काठमाडौँ। कोरोनाका कारण नेपाली चलचित्र क्षेत्र चार महिनादेखि ठप्प छ । चलचित्र क्षेत्र ठप्प रहेपनि म्युजिक भिडियोको छायाँकन भईरहेको छ । चलचित्रमा चलेका केही कलाकारहरु म्युजिक भिडियोमा व्यस्त देखिएका छन । लकडाउन खुकुलो भएसंगै...

अर्जुनरत्नको शब्दमा मेलिना राईले गाएको ‘जवानीको ऐना…’ सार्वजनिक

काठमाडौं। गायिका मेलिना राईको नयाँ गीत सार्वजनिक गरिएको छ । गायिका राईले स्थापित संगीतकार सुनिल मास्केको संगीत निर्देशन तथा सिद्धहस्त गीतकार अर्जुनरत्न भिखारीका शब्द रहेको ‘जवानीको ऐना’बोलको गीतमा आफ्नो सुरिलो स्वर भरेकी छन् ।...

डा.चन्द्र गिरी र शिव परियारको ‘नाचें फिरिरी’मा ट्वीन्स् र बले

काठमाडौं। डा.चन्द्र गिरीको शब्दरचना, दीपक शर्माको सङ्गीत, उदयराज पौडेलको सङ्गीत संयोजन र शिव परियारको स्वरमा रहेको गीत ‘नाचें फिरिरी’को भिडियोले अपलोड भएको छोटो समयमै राम्रो भ्युज पाएको छ । यही साउन १५ गते बिहीबार दिउँसो २ बजे...

संचारकर्मी आचार्यको निर्देशनमा बन्ने भो ‘सम्बन्ध’

काठमाडौँ। लकडाउन पूर्ण रुपमा समाप्त भएसँगै मनोरन्जनका सामाग्री निर्माणको क्रम बढ्न थालेको छ । केही समययता म्यूजिक भिडियो निर्माणको क्रम बढिरहँदा केहीले भने फिल्म तथा टेलिफिल्म निर्माणको काम पनि शुरु गरेका छन् । यही क्रममा...

प्रकाशको ‘सिरु पाते’ सार्वजनिक

काठमाडौं। ‘सिरु पाते’बोलको गीत सार्वजनिक गरिएको छ। शनिबार राजधानीमा एक कार्यक्रम गरि गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो। गीतमा विगत १५ वर्षदेखि अमेरिकामा रहेका गायक प्रकाश खत्रीको शब्द, संगीत र स्वर समावेश छ। भिडियो...

‘जात्रा’सँग कथा मिलेको विषयमा बलिउड निर्देशकले दिए स्पष्टिकरण

एजेन्सी । ४ वर्षअघि सार्वजनिक प्रदर्शनमा आएको नेपाली चलचित्र ‘जात्रा’सँग बलिउड फिल्म ‘लुटकेस’को कथावस्तु मिलेको आरोपबारे लुटकेसका निर्देशक राजेश कृष्णन पहिलो पटक बोलेका छन् । उनले हिन्दुस्तान टाइम्सलाई दिएको अन्तरवार्तामा यसबारे...

छोटो चलचित्र ‘अम्रिकाने ज्वाँई’ सार्वजनिक (भिडियो)

काठमाडौँ। छोटो हाँस्य चलचित्र ‘अम्रिकाने ज्वाँई’ सार्वजनिक गरिएको छ । विदेशी भनेपछि मरिहत्ते गर्ने नेपाली समाजको प्रवृत्तिको चित्रण गरिएको यस चलचित्र बिहीबार युट्युब मार्फत सार्वजनिक गरिएको हो । चलचित्रमा यस विषयलाई हाँस्यास्पद...

‘मानव सेवा आश्रम’ मा मनाए गायक सुजनले जन्मदिन

सुर्खेत । गायक सुजन ढकालले जन्मदिनमा गरिने फजुल खर्चलाई कटाएर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको ‘मानव सेवा आश्रम’ आर्थिक सहयोग गरेका छन । केही वर्षदेखि आफ्नो जन्म दिन र अन्य समयमा पनि विभिन्न सामाजिक काम गर्दै आएका...

चलचित्र पत्रकार संघले रक्तदान कार्यक्रम गर्ने

काठमाडौं। चलचित्र पत्रकार संघ नेपालले रक्तदान कार्यक्रम गर्ने भएको छ। बाढी पहिरोमा घाईते भएकाहरुको लागि संघले यहि साउन २४ गते शनिबार रक्तसञ्चार केन्द्रसंगको सहकार्यमा खुल्ला रक्तदान कार्यक्रम गर्न लागेको महासचिव समीर बलामीले...

Copyright © 2012 - 2026 | All Right Reserved.