काठमाडौंँ । गीतमा मनछुने शब्द समेटेर सबैको मन जित्दै आएका गीतकार टिआर गौडेलको नयाँ गीत ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक गरिएको छ । रोमान्टिक डान्स नम्बरको रुपमा तयार गीतको संगीत तथा एरेन्ज बाबुल गिरीले गरेका हुन् । गीतमा...
Author - Celebrity Nepal
स्वरूपराज र लक्ष्मीको ‘डाँडाघरे साँइली’ मा शिल्पा र प्रकाश (भिडियो)
काठमाडौँ। बिगत दुइ दशक भन्दा लामो समय देखि नेपाली सुगम संगीतमा सक्रिय स्वरूपराज आचार्यले पहिलो पटक लोकदोहोरी गीतमा आवाज दिएका छन्। सार्वजनिक ‘डाँडाघरे साइली’ बोलको गीतमा आचार्यले गायिका लक्ष्मी मल्ल संग गायको यो पहिलो...
एलिना र भागिरथको ‘छम्म छम्म’ नाच्ने तीज गीत (भिडियो)
काठमाडौँ। हिन्दु नारीहरुको महान चाड तीजलाइ लक्षीत गर्दै भागिरथ चलाउने र एलिना खनालको स्वरमा रहेको तीज गीत भिडियो सार्बजनिक गरिएको छ। ‘छम्म छम्म’ बोलको तीज गीतमा शब्द दिनेश सापकोटाको रहेको छ भने लय भागिरथ चलाउनेको...
ओम र कविताको ‘तिम्रो कसम’ (भिडियो)
काठमाडौँ। गायक ओम सुनार र गायिका कविता श्रेष्ठको ‘तिम्रो कसम’ बोलको गीत हालै म्युजिक भिडियोसहित राग म्युजिक नेपाल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा ओम सुनारको शब्द र संगीत रहेको छ। गीतको...
अभिनेत्री जेनी कुँवरले गरिन् आत्महत्या
काठमाडौँ। अभिनेत्री जेनी कुँवर मृत फेला परेकी छिन् । काठमाडौंको थापागाउँ स्थित अपार्टमेन्टमा उनी मृत फेला परेको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी मिम बहादुर लामाले बताए । शवसँगै सुसाईड नोट पनि भेटिएको छ । नोटमा उनले आफु...
अभिनेता दिलिप कुमारको निधन
एजेन्सी। बलिउडका चर्चित अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ । बलिउडमा ‘ट्रेजेडी किङ’को उपनामले चिनिने दिलिपकुमारले मुम्बईको खार हिन्दुजा अस्पतालमा आज विहान साढे सात बजे निधन भएको भारतीय सन्चारमाध्यमले उल्लेख गरेका...
बैंकिङ कसुरमा कलाकार तथा निर्देशक शिशिर राणा पक्राउ
काठमाडौं । प्रहरीले कलाकार शिशिर शमशेर राणालाई पक्राउ गरेको छ । बैंकिङ कसूर सम्बन्धी मुद्दामा फरार रहेको अभियोगमा प्रहरीले उनलाई विजुलीबजारबाट पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो...
‘हेल्लो ब्रो’ ट्रेलर सार्वजनिक (भिडियो)
काठमाडौं । सुरेश न्यौपानेको निर्देशनमा सिरिज ‘हेल्लो ब्रो’ निर्माण गरिएको छ । सिरिज ‘हेल्लो ब्रो’ को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा साथीहरु बिचको सम्बन्धलाइ देखाउन खोजिएको छ। सिरिजमा प्रभात...
आमिर खान र पत्नी किरणको डिभोर्स
एजेन्सी । बलिउड अभिनेता आमिर खान र पत्नी किरण रावले आफूहरुको वैवाहिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका छन् । शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले १५ वर्षको सम्बन्धलाई आधिकारिकरुपमा टुंग्याएको जनाएका छन् । बलिउडमा निकै...
निर्देशक तथा कलाकार बिशारद बस्नेतको निधन
काठमाडौँ। चलचित्र निर्देशक तथा कलाकार बिशारद बस्नेतको निधन भएको छ । केही समय पहिले कोभिड-१९ पोजेटिभ देखिएका उनको शुक्रबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ३९ वर्षका उनको शुक्रबार साढे ५ बजे ललितपुरको मेडिसिटी अस्पतालमा...
‘काँटा लगा’ गर्ल शेफालीको विकिनी मोह
एजेन्सी। लकडाउनको समयमा अभिनेत्री तथा मोडल शेफाली जरीवालाका बोल्ड तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । ‘काँटा लगा’ गर्लका रुपमा परिचित शेफालीले ‘बिग बोस’मा आएर थप चर्चा बटुलेकी थिइन् । यिनै शेफाली आफ्ना फ्यानका लागि...
अभिनेत्री सुपुष्पाको लगनगाँठो निर्माता रौनकसँग
काठमाडौं। चलचित्र ‘रणवीर’ र ‘छ माया छपक्कै’ अभिनेत्री सुपुष्पा भट्टले प्रेमी रौनकविक्रम कँडेलसँग लगनगाँठो कसेकी छन् । राजधानीको गोकर्ण फरेष्ट रिसोर्टमा शुक्रबार उनीहरुले दुवै पक्षका सीमित व्यक्तिको उपस्थितिमा विवाह गरेका हुन् ।...
अन्जु र मनाेजराजकाे ‘तिमी आयौ जिन्दगीमा’ (भिडियो)
काठमाडौँ। गायिका अन्जु पन्त र गायक तथा संगीतकार मनोजराजको स्वरमा “तिमी आयौ जिन्दगीमा”बोलको गजल गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अन्जु र मनोजराजले झण्डै एक दशकभन्दा लामो समयपछि सहकार्य गरेका हुन् । सुरेश वाग्लेको शब्द...
चलचित्र विकास बोर्डको २१ औं स्थापना दिवस
काठमाडौँ। नेपाली चलचित्र क्षेत्रको विकास,विस्तार र प्रबर्धनका लागि बिक्रम संवत २०५७ साल आषाढ १६ गते चलचित्र विकास बोर्डको स्थापन भयो। विकास बोर्डले स्थापना काल देखि नै देशको कला,संस्कृतिको संरक्षण,चलचित्रकर्मीहरुलाई प्रोत्साहन...


