Author - Celebrity Nepal

बिएम टिभिमा हेल्लो ब्रो (भिडियो)

काठमाडौं । सलोन सालीना फिल्म्सको ब्यानरमा सिरिज‘हेल्लो ब्रो’निर्माण भएको छ । प्रस्तुत सिरिजको कार्यकारी निर्मातामा अभिनेता सलोन बस्नेत रहेका छन भने बि एम एच डि टेलिभिजन निर्माताको रुपमा रहेको छ । सुरेश न्यौपानेको लेखन तथा...

राजु र जानुकाको तीज गीत ‘नजाऊ पियारी’ सार्वजनिक (भिडियो)

काठमाडौँ। हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिंदै गर्दा तीज गीत भिडियो सार्वजनिक हुने क्रम पनि बढेको छ। गायक राजु परियार,सरोज लामिछाने र गायिका जानुका लामिछाने निरौलाको स्वरमा रहेको तीज गीत ‘नजाऊ पियारी’...

बाढी पिडितको कथा बोल्ने ‘यस्तो किन हुन्छ’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक अंकित न्यौपानेको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘यस्तो किन हुन्छ’ बोलको गीतमा लेखराज गिरीको शब्द तथा संगीत र कमल सौरागको संगीत संयोजन रहेको छ। बाढी पिडितको कथा बोल्ने भिडियोको निर्देशन...

अक्षय कुमार फेरी भगवानको भूमिकामा, बन्ने भो ‘ओ माई गड २’

एजेन्सी। फिल्म ‘ओ माई गड २’ को बारेमा चर्चा लामो समयदेखि चलिरहेको छ। यस फिल्मको बारेमा अब एउटा खबर सार्वजनिक भएको छ । स्रोतका अनुसार ‘ओ माई गड’ को सिक्वेलका लागि तयारी पूर्ण भइसकेको छ। यद्यपि यस पटक पंकज...

‘सुपर डान्सर’ बाट बाहिरीइन् शिल्पा

एजेन्सी। बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रालाई अश्लील फिल्म बनाएको मामलामा सोमबार राती पक्राउ गरेपछि यसको असर अभिनेत्री शिल्पाले भोगिरहनु परेको छ । शिल्पा हालका दिनमा डान्स रियालिटी शो ‘सुपर डान्सर च्याप्टर ४’ मा...

‘विधागत पत्रकारिताको विकासमा प्रेस काउन्सिलको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौं। प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहितालाई विभिन्न मातृभाषामा अनुवाद गरी प्रकाशन गर्ने अभियानलाई तीव्रता दिएको छ । काउन्सिलले हाल २ वटा (नेवा र मैथिली) भाषामा आचारसंहिता प्रकाशन गरेकोमा थप ३ वटा भाषामा अनुवाद गर्ने...

आफ्ना लागि आर्थिक संकलन नगरिदिन पल्पसाको आग्रह

काठमाडौँ। हाँस्य कलाकार पल्पसा डंगोल दुबै मृगौला फेल भएपछि काठमाडौंको टिचिङ अस्पतालमा उपचार गराइरहेकी छिन् । उनको मृगौला नै फेर्नु पर्ने डाक्टरले बताएका छन् । अभिनेत्री डंगोलले आफ्नो दुबै किड्नी खराब भएपछि डाइलासिस गराई रहेकी...

ट्रेन्डिङ नम्वर एकमा पूजा र आकाश (भिडियो)

काठमाडौं। अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ अभिनित म्युजिक भिडियो ‘आकाश धर्ती’ को भिडियो युटुव ट्रेन्डिङको शिर्ष स्थानमा पर्न सफल भएको छ । गत शुक्रबार बेलुकी अपलोड गरिएको गीतको भिडियो यो समाचार तयार पार्दा...

किड्नीमा गम्भिर समस्या देखिएपछि अस्पतालमा पल्पसा डंगोल

काठमाडौं। सानो पर्दाकी लोकप्रिय अभिनेत्री पल्पसा डंगोल ‘चम्सुरी’को किड्नीमा गम्भिर समस्या आएको छ । दुबै किड्नीमा समस्या देखिएपछि उनी पछिल्लो तीन सातादेखि काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएर उपचार...

अनिताको तीज गीत ‘जीन्दगी दुई दिनको घाम छायाँ’ सार्वजनिक(भिडियो)

काठमाडौँ। गायिका तथा संचारकर्मी अनिता चलाउनेले ‘जीन्दगी दुई दिनको घाम छायाँ’ बोलको तीज गीत सार्वजनिक गरेकी छिन् । दिपक शर्माको शब्द तथा संगीत रहेको गीतमा अनिता सहित अन्य चार जना गायिकाहरुको स्वर छ । रचना रिमाल, एलिना...

साउने संक्रान्तिको अवसरमा यस कुमार,राजनराज देखि प्रमोदको भिडियो सार्वजनिक

काठमाडौँ। साउने संक्रान्तिको अवसर पारेर आज दर्जन बढी गीत भिडियो सार्वजनिक भएका छन्। लक डाउन खुकुलो भए संगै म्युजिक भिडियोको सुटिंग तथा रिलिज हुने क्रम बढेको छ। गायक यश कुमार र गायिका सपनाश्रीले २० वर्ष अघि गाएको गीत ‘तिम्रो मन...

दिपेश किशोर र रिमाको ‘याे मनलाई’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक दिपेश किशाेर भट्टराई र गायिका रिमा गुरुङ होडाको युगल गीत ‘याे मनलाई’ सार्वजनिक गरिएको छ । सान्तना रेकर्ड्स मार्फत सार्वजनिक ल्याएकाे उक्त गीतमा शब्द बिरेन सुवाल सिंहकाे छ भने संगीत दिपेश किशाेर...

२०८औं भानु जयन्ती, आदिकविको योगदान स्मरण गरिँदै

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशमा उनको योगदानको स्मरण गरी मनाइँदैछ । कोरोना महामारीयता लागू भएको स्वास्थ्य मापदण्डका कारण औपचारिक कार्यक्रम भने आयोजना गरिएका छैनन् । सरल...

पुर्ण लिम्बुको ‘जीवन एउटा बगैंचा हो’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक पुर्ण लिम्बुको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। जिन्दगीको कथा बोल्ने ‘जीवन एउटा बगैंचा हो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक भिडियोले बाल्यकाल, बृद्धअबश्था र प्रेमको...

Copyright © 2012 - 2026 | All Right Reserved.