Author - Celebrity Nepal

हिरानीको फिल्ममा शाहरुख र काजोलको जोडी

एजेन्सी। बलिउड फिल्म ‘कुछ–कुछ होता है’, ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘माइ नेम इज खान’ र ‘दिलवाले’ जस्ता फिल्ममा रोमान्स गरेका अभिनेता शाहरुख खान र अभिनेत्री काजोल बलिउडको रुचाइएको जोडीमा पर्दछन् । अब यो जोडी चाँडै नै निर्देशक...

अलिफ खानको ‘छायाँ भेटाइदेउ’ सार्वजनिक (भिडियो)

काठमाडौँ। नेपाली सुगम संगीतमा अदृस्य संगीतकार तथा गायक प्रभावन जेको शब्द संगीत र प्रस्तुतिमा अलिफ खानको आवाजमा रहेको ‘छायाँ भेटाइदेउ’ बोलको गीत सार्वजनिक गरिएको छ। गीतको भिडियोमा अलिफ खान संगै संगीतकारहरु सन्जिब...

कल्पना र कमलको ‘रोधी बस्दा पर्योनी रातै’ (भिडियो)

काठमाण्डौं । क्यानडामा बसेर पनि नेपाली गीत संगीतमा निरन्तर सक्रिय गीतकार प्रमिला बस्नेतको शब्द रचना रहेको मौलिक लोक दोहोरी ‘रोधी बस्दा पर्योनी रातै’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा कल्पना दाहाल र कमल बिसी...

स्वरूप र अस्मिताको ‘माया गर्ने मान्छे’ लाई दर्शक श्रोताको माया (भिडियो)

काठमाडौँ। गायक स्वरूप राज आचार्य र गायिका अस्मिता परियारको स्वरमा रहेको गीत ‘माया गर्ने मान्छे’ लाई दर्शक श्रोताले रुचाएका छन्। यु ट्युबमा भिडियो सार्वजनिक भएको पाँच दिनमा पन्ध्र लाख भन्दा बढी भ्युज पाएको छ। आधुनिक मेलोडियस गीतको...

विदेशिएका युवाहरुको घरमा एक्लिएका बाबु आमाको कथा ‘फर्कन छोरा'(भिडियो)

काठमाडौँ। गायक राजेश पायल राईको स्वरमा‘फर्कन छोरा’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । सार्वजनिक गीतमा केशव शर्मा दाहालको शब्द रचना तथा संगीत र चन्दु गोर्खालीको संगीत संयोजन रहेको छ । सार्बजनिक भिडियोमा विविध कारणले विदेशिएका...

हरिवंश र मेलिनाको ‘माछीलाई खोलीको लेउ’ मा करिश्मा, केकी र पल

काठमाडौँ। करिब ३ बर्ष अगाडी सार्वजनिक भएको ‘माछीले खाने खोलीको लेउ’ करिब ५ करोड पटक हेरिएको छ। सरोज ओली र मेलिना राईको आवाजमा रहेको गीतमा दिनेश थपलियाको शब्द र वसन्त सापकोटाको संगीत रहेको थियो । सोहि गीतको सिक्वेलको...

शिव शंकरले ल्याए गाईजात्रे झटारो (भिडियो)

काठमाडाैं । ‘गाईजात्रा’ लाई हास्य र ब्याङ्ग्यको पर्वको रुपमा लिने गरिन्छ । यो दिनलाई लक्षित गर्दै बिभिन्न हास्य ब्यङ्ग्य सामाग्री बजारमा भित्रिने गर्दैछन् । आगामी भदौ ७ गते परेको गाईजात्रालाई लक्षित गर्दै हास्य कलाकार शिव शंकर...

खुमन र सुनिताको तीज गीत नाचिदेउ पुतली (भिडियो)

काठमाडौं । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा तीज गीत भिडियो सार्वजनिक हुने क्रम बढेको छ । यसै क्रममा गायक खुमन अधिकारी र गायिका सुनिता दुलाल सन्जेलको स्वरमा रहेको नाचिदेउ पुतली सार्वजनिक गरिएको छ । नेत्र...

१ लाख नगद पुरस्कार राशिको गाईजात्रा कमेडी च्यालेन्ज

काठमाडौ। अन्नपूर्ण मिडया नेटवर्क अन्तरगतको रेडियो अन्नपूर्ण नेपाल ९४ मेगहर्जले रु १ लाख नगद पुरस्कार राशिको गाईजात्रा कमेडी च्यालेन्ज प्रतियोगीता गर्ने भएको छ । गाईजात्रा २०७८ को अवसरमा आयोजना गर्न लागिएको यो प्रतिस्पर्धामा...

सुटिङको क्रममा अभिनेता विराज भट्ट घाइते

काठमाडौँ । अभिनेता विराज भट्ट घाइते भएका छन् । भोजपुरी फिल्म सुटिङको क्रममा भारतको लखनउमा उनको दुर्घटना भएको हो। भोजपुरी फिल्म ‘आक्रोश’ मा एक्सन दृश्य खिच्दा उनको बायाँ खुट्टाको घुँडामा समस्या आएको छ । खुट्टा भित्रको...

नवल नेपालको निर्देशनमा “दिल चुप छ”

काठमाडौं । सिरिज‘दिल चुप छ’बि एम एच डि टेलिभिजनमा बाट प्रसारणमा आएको छ । यश सिरिजमा वैवााहिक जीवनका आरोह अवरोह, जोडीका अप्ठ्यारा र त्यहाँबाट उत्पन्न परिस्थिती र पारिवारिक विचलनलाई नजिकबाट प्रस्तुत गर्न खोजिएको छ । दिनेश...

स्वरूप र अस्मिताको ‘माया गर्ने मान्छे’ मा सुरक्षा र रोचकको रोमान्टिक अवतार (भिडियो)

काठमाडौँ। गायक स्वरूप राज आचार्य र गायिका अस्मिता परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘माया गर्ने मान्छे’ बोलको गीतमा अनिल शाहीको संगीत तथा गौतम डंगोल( सन्देश ) को शब्द रचना रहेको छ।...

‘मुन्द्रेको कमेडी क्लब’ सोमबारदेखि प्रशारणमा आउने

काठमाडौँ । कोरोनाको दोस्रो लहर शुरु भएसँगै गरिएको निषेधाज्ञाका कारण थुप्रै टेलिभिजन कार्यक्रम तथा रियालिटी शोहरु प्रभावित बने। निषेधाज्ञाका कारण रोकिएका टेली सिरियल तथा रियालिटी शोहरु प्रसारणमा आइ सकेका छन्। यस्तै क्रममा...

इन्दिरा र रमेशको जिम्माल बाको छोरोमा दिलिप र कमल (भिडियो )

काठमाण्डौ। गायिका इन्दिरा जोशी र गायक रमेश बाबुको आवाजमा रहेको नयाँ रोमान्टिक गीत ‘जिम्माल बा को छोरो’को भिडियो रिलीज भएको छ । गीतमा प्रकाश सापकोटाको शब्द रचना रहेको छ भने भिम ब. श्रेष्ठको संगीत रहेको छ ।भिडियोमा...

Copyright © 2012 - 2026 | All Right Reserved.