चेत बहादुरको ‘देउन माया सुन्तला’ (भिडियो)



काठमाडौँ। लोक शैलीको ‘देउन माया सुन्तला’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा चेत बहादुर बुढाथोकीको सब्द संगीत र सुनिता बुढा क्षेत्रि र चेत बहादुर बुढाथोकीको स्वर सुन्न सकिन्छ।

यस्तै दिनेश राज बाहकले एरेन्ज गरेको गीतलाइ एच बि एन किस्मतले फाइनल गरेका हुन । चेत बहादुर बुढाथोकीकै निर्देशन रहेको गीतको म्युजिक भिडियोमा सारिका केसी, विजय पुन, बिना बिस्वकर्मा र चेत बहादुरको अभिनय देख्न सकिन्छ।

माधब श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा अजय रेग्मीको छायांकन पदम सुबेदीको सम्पादन मिलन बिस्वकर्माको कलर र सरोज बुढाथोकीको मेकप समाबेस रहेको छ। गायक बुढाथोकीले यस अघि एक मनले मन पराउने ,डाडै कटि जाउला ,छोडि जानु रहर होइन लगायतका गीतहरु बजारमा ल्याइसकेका छन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.