Author - Celebrity Nepal

सुमनको निर्देशनमा अमेरिकाबाटै बन्यो हेर्दा हेर्दा

काठमाडौँ। केही समय देखि अमेरिकामा बस्दै आएका चलचित्र निर्देशक सुमन दाहाल त्यहाँ पनि निर्देशनमा सक्रिय छन् । यसै क्रममा दाहालले आफ्नो निर्देशनमा नयाँ गीत हेर्दा हेर्दै…को म्युजिक भिडियो अमेरिकामै छायाँकन गरेर शनिबार सम्राट क्रियसन...

अक्षयकुमारको ‘बेलबटम’ ओटीटी प्लेटफर्ममा ४५ करोड भारुमा बिक्रि

एजेन्सी । अमेजन प्राइमले अक्षय कुमार स्टारर ‘बेलबटम’लाई ओटीटी प्लेटफर्म रिलिजको लागि ४५ करोड भारुमा खरिद गरेको छ । यसअघि ९० करोड भारुमा डील भएपनि भारतीय संचारमाध्यमका अनुसार ओटीटीमा आउने भएपछि उक्त मूल्यमा फिल्मको राइट किनिएको हो...

कमेडी तथा सस्पेन्स थ्रिलर ‘लभ सर्कल’ ट्रेलर सार्वजनिक

काठमाडौँ। चलचित्र ‘लभ सर्कल’को ट्रेलर सार्वजनिक गरिएको छ। मि टिभीको प्रस्तुतिमा निर्माण भएको चलचित्रलाई ओम प्रकाश अग्रवाल र रोशन पौडेलले निर्माण गरेका हुन्। कमेडी र सस्पेन्स थ्रिलर जनरामा बनेको चलचित्रको निर्देशन बसन्त निरौलाले...

विश्व,उमेश र टिकाको ‘इनरुवा बजारमा’ (भिडियो)

काठमाडौँ। गायक विश्व नेपाली र गायिका टीका प्रसाईको आवाजमा रहेको ‘इनरुवा बजारमा’ बोलको गितको भिडियो सार्वजनिक गरिएको छ । उमेश रेग्मीको शब्द र संगीत रहेको गीतलाई राजन इसानले संगीत संयोजन गरेका छन् । गितको भिडियो...

हनी सिंहविरुद्ध श्रीमतिले दिइन् उजुरी

एजेन्सी। बलिउडमा आफ्नो गीतका लागि लोकप्रिय पञ्जाबी गायक हनी सिंहविरुद्ध उनकी पत्नी शालिनी तलवारले घरेलू हिंसा कानून अनुसार उजुरी दर्ता गराएकी छन् । पत्नीको उजुरी पछि दिल्लीको तीस हजारी कोर्टले हनीलाई सूचना पठाउदै जवाफ दिन अनुरोध...

थानेश्वर र शोभाको तीज गीत ‘फुर्के धागो २’ सार्वजनिक (भिडियो)

काठमाडौँ। टिकटक र युट्युबमा भाइरल गीत ‘फुर्के धागो’ को सिक्वेलको रुपमा ‘फुर्के धागो २’ भिडियो सार्वजनिक गरिएको छ। गीतकार प्रभा बर्तौलाको शब्द रहेको यो गितमा शास्त्रीय संगीतमा स्नाकोत्तर गरेका गायक तथा...

अक्षय कुमार स्टारर फिल्म ‘बेल बटम’को ट्रेलर सार्वजनिक

एजेन्सी। अक्षय कुमार स्टारर फिल्म ‘बेल बटम’को ट्रेलर सार्वजनिक गरिएको छ। फिल्ममा वाणी कपूर, हुमा कुरैशी र लारा दत्तको मुख्य भूमिका रहेको छ। फिल्म १९८४ विमान अपहरणको वास्तविक घटनामा आधारित रहेर निर्माण गरिएको हो।...

कलाकार मुकुन्द थापा अस्पताल भर्ना

काठमाडौँ। कलाकार मुकुन्द थापा अस्पताल भर्ना भएका छन् । घाँटीकाे समस्याका कारण उनी मंगलबार ललितपुरको हरिसिद्धिमा रहेकाे नेपाल क्यान्सर अस्पताल भर्ना भएका हुन् । घाँटी भित्र गिर्खा पलाएको कारण उनकाे बुधबार थाईराईड ग्लाईनको अप्रेसन...

रामकृष्णको ‘तिमी मेरी हुन सकिनौ’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गीतकार नरेश प्रधानको शब्द रचना, गायक रामकृष्ण ढकालको स्वर तथा संगीतकार दिपक शर्माको संगीत सिर्जना रहेको ‘तिमी मेरी हुन सकिनौ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंको बालाजुस्थित एनएफडिसीमा आयोजित...

शिल्पाको पति राज कुन्द्रा पक्राउ पर्नुको वास्तविक कारण !

एजेन्सी। भारतका विवादास्पद व्यापारी तथा अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रालाई पक्राउ गरिएको वास्तविक कारण खुलेको छ । कुन्द्राले आफूलाई गरिएको पक्राउका विरुद्ध बम्बे उच्च अदालतमा निवेदन दिएका थिए । उक्त निवेदनमाथि...

अमेरिकाको ‘विन्टर फिल्म अवार्ड’ मा छानियो ‘कठपुतली’

काठमाडौं । नेपाली हरर फिल्म ‘कठपुतली’ अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’मा आधिकारिक रुपमा छनौट भएको छ । आउँदो सेप्टेम्बर २३ तारिखदेखि अक्टोबर २ सम्म चल्ने फेस्टिभलमा ‘विन्टर फियर अवार्ड हरर फिल्म...

‘निफ’ चौंथो संस्करणका विजेतालाई अवार्ड वितरण

काठमाडौँ। नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) को चौथौं संस्करण यसपटक भर्चुअलको माध्यमबाट सम्पन्न भयो । गत बैशाख २३ देखि २७ गतेसम्म चलेको फेस्टिभलमा बलिउड निर्देशक अनुराग कश्यपले मास्टर क्लास दिएका थिए भने नेपालसहित विभिन्न...

नाजिर र रिस्ताको ‘लभ सर्कल’ फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौँ। कोरोना महामारीका कारण बिगत डेढ बर्षदेखि नेपाली चलचित्र क्षेत्र सुस्ताएको छ। २०७७ साल चैत्र ५ गतेबाट बन्द भएको सिनेमा घर बिचमा केहि महिना खुलेको थियो त्यस पश्चात फेरी दोस्रो चरणको लक डाउनका कारण सिनेमा क्षेत्र ठप्प जस्तै...

Copyright © 2012 - 2026 | All Right Reserved.