काठमाडौँ। ‘भ्वाइस अफ नेपाल’को तेस्रो संस्करणका विजेता किरण गजमेर यतिबेला आफ्नो जन्मथलो झापामा छन् । इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाको आयोजनामा आफ्नो जन्मथलोमा रहेका भुटानी शरणार्थीहरुलाई सहयोग तथा तय भएको बधाई ज्ञापन...
Author - Celebrity Nepal
आर्यन र सनुपको म्युजिक भिडियो ‘जब’ कत्तिको रुचाए दर्शकले ? (भिडियो)
काठमाडौँ। अभिनेता आर्यन सिग्देल फिचर्ड म्युजिक भिडियो ‘जब तिमी राम्री लाग्यो’ सार्वजनिक गरिएको छ । उक्त म्युजिक भिडियो ‘युवा फिल्म्स’को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको...
‘लभ सर्कल’ डिश होम सिनेमा घरमा रिलिज
काठमाडौँ। कोरोना महामारीका कारण बिगत डेढ बर्षदेखि नेपाली चलचित्र क्षेत्र सुस्ताएको छ। २०७७ साल चैत्र ५ गतेबाट बन्द भएको सिनेमा घर बिचमा केहि महिना खुलेको थियो त्यस पश्चात फेरी दोस्रो चरणको लक डाउनका कारण सिनेमा क्षेत्र ठप्प जस्तै...
दुर्गा र सुनिताको ‘मार्सी चामल’ मा कक्रोच र अञ्जलिको ठुम्का (भिडियो)
काठमाडौँ। गायक दुर्गा पराजुली र गायिका सुनिता थेगिमको स्वरमा रहेको पुर्वेली लोक भाका ‘मार्सी चामल’ को भिडियो सार्वजनिक गरिएको छ। दुर्गा पराजुलीको शब्द तथा संगीत रहेको गीत पुर्बेली भाकामा बनेको छ। सुरेन्द्र बसेलले...
हास्य कलाकार शम्भु थापालाई गोलमाल टिमको आर्थिक सहयोग
काठमाडौँ। नेपाली कमेडी शृङ्खलाहरु मेरी बास्सै, गोलमाल, हल्का रमाईलो लगायतका टेलि चलचित्रहरुमा नियमित देखिने हास्य कलाकार शम्भु थापा हाल कोरोना भाईरस (कोभिड 19) को संक्रमणका कारण जीवन र मृत्युको दोसाँधमा हाल पाटन अस्पतालमा...
गरिमा बनिन् मिस नेपाल नर्थ अमेरिका २०२१
काठमाडौँ। न्यूयोर्कमा सम्पन्न भएको मिस नेपाल नर्थ अमेरिका-२०२१ को उपाधि गरिमा ज्ञवालीले जितेकी छन् । ग्रान्ड फिनालेमा १८ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि जितेकी हुन् । यस्तै फस्टरनर अप याङ्गछेन लामा र सेकेन्ड रनरअप शुभेच्छा...
शोभित बस्नेत र भुवन केसिको टिम अप
काठमाडौँ । सोभित बस्नेतको ३१ औँ निर्देशकीय चलचित्र ‘डाँडाको बरपीपल’मा अभिनेता भुवन केसी अनुबन्धित भएका छन् । निर्माण पक्षले भुवनलाई अनुबन्धित गर्दै चलचित्र छायांकनको सेड्युल तय गरेको छ । दोस्रो लकडाउनका कारण चलचित्रको...
आलिया, प्रियंका र कटरीना को ‘जी ले जरा’
एजेन्सी। बलिउड निर्देशक तथा अभिनेता फरहान अख्तर चाँडै नै दर्शकमाझ नयाँ फिल्म ‘जी ले जरा’ ल्याउदैछन् । अभिनेत्री आलिया भट्टले फिल्मसँग जोडिएको एक प्रोमो भिडियो इन्स्टाग्राममा शेयर गरेकी छन् । सामाजिक सञ्जालमा यो भिडियो निकै भाइरल...
राजेशपायल र सुनिता थेगिमको माया हजुर २’ सार्वजनिक (भिडियो)
काठमाडौँ। राई इज किंगको उपाधि प्राप्त गायक राजेशपायल राई र गायिका सुनिता थेगिमको स्वरमा ‘माया हजुर २’ सार्वजनिक गरिएको छ । डि आर अटुको संगीत एवम राजु कार्कीको एरेन्ज रहेको यस गीतमा पूर्वेली कला र संस्कृतिबारे वर्णन गरिएको छ ।...
नाजिर,मुकुन,रिस्ता र पवित्राको ‘लभ सर्कल’ गीत सार्वजनिक (भिडियो)
काठमाडौँ। चलचित्र ‘लभ सर्कल’को गीत सार्वजनिक गरिएको छ। कमेडी र सस्पेन्स थ्रिलर जनरामा बनेको चलचित्रको निर्देशन बसन्त निरौलाले गरेका हुन्। लक डाउनको समयमा फुर्सदमा रहेका कलाकार तथा प्राबिधिकहरु लाई पनि केहि राहत होस् भन्ने...
चलचित्र कर्मीले लगाए कोरोनाविरुद्धको खोप
काठमाडौं । नेपाल चलचित्र कलाकार संघको संयोजनमा चलचित्रकर्मीले कोरोना बिरुद्धको खोप लगाएका छन् । नेपाल सरकारले उपलब्ध गराएको भेरोसेल खोप आइतबार चलचित्रकर्मीले लगाएका हुन् । चलचित्रकर्मीका लागि पाटन ढोकास्थित पुरानो अशोक चलचित्र घर...
शम्भु राई र मेलिनाको ‘सानु’ मा पल र निरञ्जली (भिडियो)
काठमाडौं । चर्चित गायक शम्भु राईको नयाँ म्युजिक भिडियो ‘सानु’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक शम्भुलाई स्वरमा गायिक मेलिना राईले साथ दिएकी छन् । गायक शम्भुकै शब्द र संगीत रहेको गीतको भिडियोलाई समन अधिकारीले...
अनमोल नयाँ चलचित्र ‘एक्स ९’ मा अनुबन्धित
काठमाडौँ । अभिनेता अनमोल केसी चलचित्र ‘एक्स ९’ मा अनुबन्धित भएका छन् । निर्माण युनिटले शनिबार चलचित्रको मुख्य भूमिकाको लागि अनमोललाई साइन गराएको छ । महंगो पारिश्रमिकमा अनमोललाई चलचित्रमा लागि अनुबन्धित गरिएको निर्देशक मुकुन्द...
किरण गजमेर बने भ्वाइस अफ नेपाल सिजन ३ को विजेता
काठमाडौँ। किरण गजमेर चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ को विजेता बनेका छन् । दर्शकबाट सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई ‘द भ्वाइस अफ नेपाल सिजन ३’ घोषित गरियो । उनी टिम प्रमोदबाट विजयी भएका हुन् । टीम दीपका आर्यन...


