Author - Celebrity Nepal

‘सम्झना विर्सना’को दोस्रो ट्रेलरमा पुजा र आकाशको बिचमा छुल्ठिम

काठमाडौँ। चलचित्र ‘सम्झना विर्सना’को दोश्रो ट्रेलर शनिवार सार्वजनिक गरिएको छ । निर्माण टिमले प्रदर्शन मिति फेरबदल भएपछि दोस्रो ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा कमेडी, लभ, रोमान्स, सेन्टिमेन्टस् तथा सस्पेन्सको समीश्रण देखिन्छ...

चलचित्र ‘२ नम्बरी’ मिडल इस्ट र दक्षिण कोरियाको लागी बिक्रि

काठमाडौँ । रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको चलचित्र ‘२ नम्बरी’को विदेश प्रदर्शनको अधिकार बिक्रि हुन सुरु भएको छ । खाडी मुलुक र दक्षिण कोरियाको प्रदर्शन राइट्स निप फिल्म्सका रमेश ढकालले खरिद गरेका छन्। निर्माता किरण...

‘कलाकर्मी डाइजेष्ट’ को विमोचन, पाँच व्यक्तित्वलाई ‘कलाकर्मी सम्मान २०७९’

काठमाडौं। कलाकर्मी मिडिया म्यानेज्मेन्टले प्रकाशन गरेको मासिक पत्रिका ‘कलाकर्मी डाइजेष्ट’ को पहिलो अंकको शनिवार काठमाडौंमा आयोजित एक समारोहमा विमोचन गरिएको छ ।काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल, वरिष्ठ कलाकार हरिहर...

पुजाको अन टाइटल फिल्ममा जोडीए अनमोल

काठमाडौँ। अभिनेत्री पुजा शर्माको होम प्रोडक्शनबाट बन्ने पहिलो चलचित्रमा नायक अनमोल केसी अनुवन्धित भएका छन् । अनमोलले पूजासँग अन स्क्रिन जोडी बाँधेर काम गर्ने चलचित्रको लागि आज साइन गरेका हुन् । आफ्नो सपनाको प्रोजेक्टमा जोडिन...

सुशिलले दिए बोर्ड अध्यक्षका लागि आवेदन

काठमाडौँ। निर्माता सुशिल पोखरेलले चलचित्र विकास बोर्डको अध्यक्ष बन्नका लागि आवेदन दिएका छन् । शुक्रबार संचार तथा सुचना प्रविधि मन्त्रालयमा पुगेर उनले बोर्ड अध्यक्षको आवेदन दिएका हुन् । निर्माता संघका कोषाध्यक्ष समेत रहेका...

‘कृष्ण लीला’ को पोस्टरमा रोमान्टिक पुष्प र श्रद्धा

काठमाडौं। दीपक वली निर्देशित चलचित्र ‘कृष्ण लीला’ आगामी भदौ ३ गते कृष्ण अष्टमीको अवसर पारेर प्रदर्शनमा आउँदै छ । निर्माण टिमले शुक्रबार चलचित्रको नयाँ पोस्टर सार्वजनिक गरेको छ । अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा...

रानीको ‘म डुब्दै गएँ’मा आकाश र गीता [भिडियो]

काठमाडौं । अभिनेता आकाश श्रेष्ठ र मोडल गीता ढुंगानाको अभिनय रहेको ‘म डुब्दै गएँ’ गीतको भिडियो सार्वजनिक गरिएको छ । यस गीतमा रानी शाक्य र गायक बलबहादुर राजवंशीको स्वर छ । हरि उप्रेतीको शब्द रहेको गीतमा विकास चौधरीको संगीत र एरेञ्ज...

शुक्रबार : गीत रिलिजमा देखिएको होडबाजी

काठमाडौं । शुक्रबार गीत रिलिजमा होडबाजी देखिने गरेको छ । अन्य दिनको तुलनामा शुक्रबार तेब्बर भन्दा बढी गीत रिलिज हुने गरेका छन् । नेपालसँगै विदेशको सार्वजनिक विदालाई लक्षित गर्दै धेरैले शुक्रबार गीत रिलिज गर्ने गरेका हुन् । यो...

हिट फिल्मको सिक्वेललाई नयाँ निर्माताको खाँचो किन पर्यो ?

रघुनाथ सापकोटा काठमाडौं । २०७६ साल मंसिर २१ गते प्रदर्शन भएको फिल्म ‘प्रसाद’ सफल मानिएको फिल्म हो । त्यतिबेला हिट भनेर निर्माता सुवास थापा प्रोडक्शनले ‘प्रसाद लाई प्रचार गर्यो । वितरकहरु उज्वल पौडेल, मनोज राठी र...

राजेश हमाल र प्रचण्ड भेटवार्ता

काठमाडौं । नेपाली चलचित्र ‘महानायक’ राजेश हमालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज भेटघाट गरेका छन् । उनी बिहान साढे ८ बजे प्रचण्डलाई भेट्न एक्लै उनको निवास खुमलटार पुगेका थिए । राजनीति र चलचित्रका दुई हस्तीबीच करिब...

चलचित्र ‘ऐना झ्यालको पुतली’ भदौ २४ मा प्रदर्शन हुने

काठमाडौँ। सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’भदौ २४ मा सार्वजनिक प्रदर्शनमाआउने भएको छ । निर्माण टिमले शुक्रबार दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो । ‘ऐना झ्यालको पुतली’ दक्षिण...

‘प्रसाद २’ को औपचारिक निर्माण घोषणा

काठमाडौं। चलचित्र ‘प्रसाद २’को औपचारिक निर्माण घोषणा गरिएको छ । विपिन कार्की, नम्रता श्रेष्ठ र अर्पण थापाको मुख्य भुमिका रहने चलचित्रको बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि निर्माण टिमले औपचारिक निर्माण घोषणा गरेको हो ।...

६२ जना सेलिब्रेटीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान

काठमाडौं। नेपाल चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सवको अवसर पारेर सरकारले ६२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान गरेको छ । बिहीबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री...

१२ बर्षपछि इन्दिराले ल्याइन् ‘पछ्यौरी’

काठमाडौँ। १२ बर्ष अगाडि ‘रातो घाँघर’ सार्वजनिक गरेकी गायिका इन्दिरा जोशीले १२ बर्षपछि ‘पछ्यौरी’ बोलको गीत दर्शक तथा श्रोतामाझ ल्याएकी छिन् । सार्वजनिक गीतमा इन्दिराकै शब्द तथा संगीत छ । बैबाहिक जीबनमा बाँधिएपछि रातो सारी र सिउँदो...

Copyright © 2012 - 2026 | All Right Reserved.