काठमाडौं । नारायण रायमाझी निर्देशित प्रतिक्षित चलचित्र ‘परदेशी–२’को टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार दिउँसो ‘रीमा ईन्टरटेन्मेन्ट’ युट्युबमार्फत टिजर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति समेत तय गरेको हो ।...
Author - Celebrity Nepal
‘दोख’ आजदेखि देशव्यापी प्रदर्शनमा
काठमाडौं । अनुप बराल निर्देशित फिल्म ‘दोख’ आजदेखि प्रदर्शनमा आएको छ । यो निर्माण थालेको ७ वर्षपछि प्रदर्शनमा आएको फिल्म हो । विनाशकारी भुइँचालो आएको ताका छायाँकन सुरु भएको फिल्म निर्धारित निर्माण बजेट सकिनु, प्रदर्शनको मुखमा...
जितु र साम्राज्ञीको ‘ह्यारी कि प्यारी’ प्रदर्शन मिति सार्वजनिक
काठमाडौँ। डा. कपिल रिजालको निर्देशनमा बनेको रोमान्टीक कमेडी फिल्म ‘ह्यारी कि प्यारी’ को फर्स्ट लुक पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । चलचित्र कार्तिक २५ गते बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ। चलचित्रमा जितु नेपाल र...
लघु चलचित्र प्रतिस्पर्धा गर्दै नेपाल नेटवर्क टेलिभिजन, निर्णायकमा सुनिल, दीपेन्द्र र पूजा
काठमाडौं । दर्शकलाई मनोरञ्जनका साथै नयाँ चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले लघु चलचित्र प्रतिस्पर्धा गरिने भएको छ । नेपाल नेटवर्क टेलिभिजनले आयोजना लागेको कार्यक्रमको नाम ‘एनएनटिभी सर्टस्– मेरो कथा, मेरो सिनेमा’...
यस्तो बन्यो ‘बाबरी’को गीत ‘चुलबुल चुलबुल’
आगामी भाद्र ३१ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बाबरी’को ‘चुलबुल चुलबुल’बोलको गीत सार्वजनिक गरिएको छ । बिहीबार केन्द्र मोशन पिक्चर्सको युट्युबबाट गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा अभिनेत्री अदिती बुढाथोकी र धिरज...
प्रमोदको ‘नभन न’ मा उषा (भिडियो)
काठमाडौँ। गायक प्रमोद पाठकको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘नभन न’ बोलको मेलोडियस गीतमा शब्द संगीत गायक पाठककै रहेको छ। किरण राईको निर्देशनमा बनेको भिडियोमा प्रमोद पाठक,उषा उप्रेती र सन्तोष...
दया र विपिनको ‘के घर के डेरा’ कार्तिक ४ मा
काठमाडौँ। हालसालै मात्र छायाँकन सकिएको चलचित्र ‘के घर के डेरा’को प्रदर्शन मिति तय भएको छ । राजधानी काठमाडौँमा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले कार्तिक ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने जानकारी दिएको छ । यो...
चलचित्र ‘नालापानी’को मोशन पोस्टर सार्वजनिक
काठमाडौं। तिहारको अवसर पारेर कार्तिक ४ गते रिलीज हुने नेपाली ऐतिहासिक चलचित्र ‘नालापानी’को मोशन पोस्टर रिलीज भएको छ । चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ स्पेशल अवार्ड पाएको यो चलचित्र सन् १८१४ मा...
चलचित्र पत्रकार संघ नेपाल, कास्कीले मनायो १९ ओैं स्थापना दिवस
काठमाडौँ। चलचित्र पत्रकार संघ नेपाल, कास्कीले आफ्नो १९ ओैं स्थापना दिवस मनाएको छ। संघ कास्कीले आफ्नो १९ ओैं स्थापन दिवसको अवसरमा केक काट्नुका साथै शुभकामना आदन- प्रदान कार्यक्रम आयोजना गरि मनाएको हो। दिवसको अवसरमा आयोजना गरिएको...
सारा अभिनित ‘गुञ्जन’ पुस २९ मा प्रदर्शन हुने
काठमाडौं । सारा श्रीपाइली अभिनित चलचित्र ‘गुञ्जन’को प्रदर्शन मिति तय गरिएको छ । कोभिड महामारीअघि नै छायांकन सम्पन्न भइसकेको चलचित्र आगामी पुस २९ गते प्रदर्शनमा आउने भएको हो । निर्माण युनिटले चलचित्र बितरणका लागि काठमाडौंमा जीजीए...
‘मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल’ को दोस्रो संस्करण घोषणा
काठमाडौँ। ‘मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल’ को दोस्रो संस्करण घोषणा भएको छ । आयोजक फेलिज इन्टरनेशनलले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको आवेदन समेत खुल्ला भएको जनाएको हो । पहिलो संस्करण २०१७ मा आयोजना भएको...
‘दोख’को अग्रिम टिकट बुकिङ खुल्यो
काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘दोख’को अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ । अनुप बराल निर्देशत यस चलचित्रको मंगलबारदेखि मल्टिप्लेक्स हलहरुमा टिकट बुकिङ खुल्ला गरिएको हो । यो चलचित्र हेर्न चाहने...
यस्तो बनेर आयो ‘झिंगेदाउ’को पहिलो गीत
काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिंगेदाउ’को पहिलो गीत रिलिज गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका मुख्य कलाकारहरु केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल र कुशल विष्ट फिचर्ड ‘आगोबिना बिंडी...
खेम र शान्तीश्रीको स्वरमा तीज गीत ‘मायाकै झझल्को बारम्बार’ रिलिज
काठमाडौं । युट्युबमा तीजका गीत सार्वजनिक हुन थालिसकेका छन् । गायक खेम सेञ्चुरी र गायिका शान्तीश्री परियारको स्वरमा मंगलबारमात्रै ‘मायाकै झझल्को बारम्बार’बोलको तीज गीत सार्वजनिक गरिएको छ । यो खेमको यसवर्षको पहिलो तीज गीत हो ।...


