Author - Celebrity Nepal

प्रेमिकाको खुशी कहिले नहराओस् भन्न विक्षिप्त बनेका निराजन (भिडियो)

काठमाडौँ। गायक पुष्पनको स्वरमा समावेश ‘मैले जानीन होला’ बोलको गीत सार्वजनिक गरिएको छ । आफ्नी प्रेमिकालाई माया गर्न आफूले नजानेपनि उसको खुशी कहिले नहराओस् भन्ने प्रेमीको चाहानामा रहेर यो गीत लेखिएको छ । सार्वजनिक गीतमा सञ्जित साना...

‘प्रकाश’ टोकियोमा अगष्ट २७ मा प्रदर्शन हुँदै

काठमाडौँ। प्रदर्शन अगाडि नै चलचित्रको लगानी सुरक्षित गरिसकेको प्रतिक्षित चलचित्र ‘प्रकाश’ जापानमा अगष्ट २७ तारिख प्रदर्शन हुने भएको छ । नेपालमा भदौ १० गते रिलिज हुने चलचित्र जापानको राजधानी टोकियोको नाकानोमा रहेको नाकानो जेरो...

पुस्कल शर्माले ल्याए मार्मिक गीत ‘श्रीमान श्रीमती’

काठमाडौं – लोकप्रिय गायक पुस्कल शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । शुक्रबार बेलुका उनले ‘श्रीमान श्रीमती’ शीर्षकको तीज गीत ‘पुस्कल शर्मा’ युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । गीतमा पुस्कल र गायिका शान्तीश्री परियारको...

‘भट्भटे माइला’ अर्थात बेगम नेपाली : कठोर संघर्षपछि जमेका कलाकार

                                                   ‘जिरो लेभल’देखि संघर्ष गरेर आएको हुँ सानो उमेरदेखि नै कलाकार बन्ने ठूलो सपना थियो उनमा । त्यसैले त स्कूलमा हुने विभिन्न प्रतियोगीताहरुमा भाग लिएर हसाउँने गर्थे । विभिन्न संस्थाको...

सुजाता,शान्ती श्री र सुशीलाको तीज गीत सार्वजनिक

काठमाडौँ। हिन्दु नारीहरुको महान चाड तीज लक्षित गर्दै तीजका गीतहरु सार्वजनिक हुनेक्रम बढेको छ। अर्जुन पोखरेलको शब्द संगीत र गायिका सुजाता केसीको स्वरमा’गाएर नाचेर टोलै थर्काउने’गायिका सुजाता केसीको आफ्नै युटुब च्यानलबाट सार्वजनिक...

शेरचनको जन्मजयन्तीमा पोखरामा ‘राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगीता’ हुँदै, प्रथमले नगद ६ लाख पाउने

काठमाडौं । यही साउन १२ गतेदेखि तीन दिन सुन्दरनगरी पोखरास्थित पोखरा सभागृह परिषर दोहोरीमय हुँदैछ । नेपाली लोक गीतका हस्ती कल्याण शेरचनको जन्मजयन्तीको अवसरमा ‘कल्याण शेरचन स्मृति प्रतिष्ठान’ले ‘राष्ट्रिय खुल्ला दोहोरीगीत...

रामकृष्ण ढकालको ‘काली’ मा नम्रता (भिडियो)

काठमाडौं। लोकप्रिय गायक रामकृष्ण ढकालको आवाजमा रहेको ‘काली’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीत वियोगान्त भावको छ । दीपक शर्माको संगीत र चिन्तामणी...

कान्तिपुर फिल्म एकेडेमीको चलचित्र ‘म’ को ट्रेलर सार्वजनिक

काठमाडौं। सुवर्ण थापा निर्देशित चलचित्र ‘म’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको चलचित्रको २ मिनेट १९ सेकेन्डको ट्रेलर सस्पेन्स शैलीमा तयार पारिएको छ । बिरामीको रुपमा अस्पताल...

‘कृष्ण लीला’ टिम संग अभिनेता पुष्प र निर्देशक दीपकको जन्मदिन मनाइयो

काठमाडौं। अभिनेता पुष्प खड्का र निर्देशक दीपक ओलीले ‘कृष्ण-लीला’ टिमसँग जन्मदिन मनाएका छन् । ‘कृष्ण-लीला’ का प्रस्तुतकर्ता रोहित कट्टेल र कार्यकारी निर्माता रत्न श्रेष्ठले आफ्नो चलचित्रका अभिनेता र निर्देशकको एकैदिन परेको...

‘पीपल डाँडे साइँली’ रिलिज गरे अमेरिका फर्किँए प्रेमराजा, अझै केही गीतहरु आउँदै

काठमाडौं । लोक गीतका हस्ति प्रेमराजा महत दुई दशकभन्दा लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । यद्यपी, ‘सिमसिमे पानीमा’, ‘पानको पात’, ‘बाँझो खेतमा’ जस्ता थुपै्रै हिट गीत दिएका उनको नेपाल आउजाउ भने बाक्लै हुने गरेको छ । नेपाल आएको...

हमालले ‘छड्के २’ मा ५० लाख भन्दा माथिको पारिश्रमिकको अफर पाउँदा पनि किन काम गर्न मानेनन् ?

काठमाडौँ। निगम श्रेष्ठले निर्देशन गरेको चलचित्र ‘छड्के’ बनेको दश बर्ष पछि चलचित्रको सिक्वेल ‘छड्के २’ निर्माण हुने तयारीमा रहेको छ। बक्स अफिसमा २ दिन आक्रामक कमाई गरेर तेश्रो दिनदेखि खराब वर्ड अफ माउथले...

अनिलले ल्याए देउडा गीत ’रेलिमोई’ (भिडियो)

काठमाडौँ। आइ लभ यु, प्रेम पत्र, डुब्न देउ, इन्जिन गाडीमा, प्रेमिका, मैले जानी सके लगायतका दर्जन बढी गीत सुपरहिट गीतका गायक अनिल सिंहले देउडा गीत ’रेलिमोई’ ल्याएका छन्। आफ्नै म्युजिक च्यानल म्युजिक स्टेट मार्फत उनले गीत ल्याएका...

सौगात र सृष्टिको ‘माइकल अधिकारी’को ट्रेलर रिलिज

काठमाडौं । अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘माइकल अधिकारी’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रम गर्दै भदौं ३ गते प्रदर्शनमा आउने फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा...

‘पीपल डाँडे साईली’मा प्रेमराजा–दीपाश्रीसँगै राज, डेलविस, जुना र सलिनाको छमछमी

काठमाडौं । ट्रि इन्टरटेन्मेन्टको प्रस्तुतिमा लोक शैलीको नयाँ गीत ‘पीपल डाँडे साईली’ रिलिज भएको छ । यो गीतमा गायक प्रेमराजा महत र गायिका अस्मिता परियारको स्वर छ । गीतको शब्द तथा संगीत पनि प्रेमराजा महतले नै तयार पारेका हुन् ।...

Copyright © 2012 - 2026 | All Right Reserved.