Author - Celebrity Nepal

‘गोर्खा: बिनिथ द ब्रेभरी’ले बेलायतबाट प्रदर्शन थाल्यो

काठमाडौँ। नेपाली गोर्खा सैनिकहरुले चिनाएको देश मानिने बेलायतबाट नेपाली फिल्म ‘गोर्खाः बिनिथ द ब्रेभरी’ प्रदर्शनमा आएको छ । २९ जुलाई २०२२, शुक्रवारबाट बेलायतका विभिन्न शहरहरुमा फिल्म प्रदर्शन सुरु भएको निर्देशक प्रदीप शाहीले...

फिल्म सुटिङ सेटमा आगलागी हुँदा एकजनाको मृत्यु

एजेन्सी। शुक्रवार रणविर कपुर र श्रद्धा कपुर स्टारर फिल्मको सेटमा आगलागी भयो। सो आगलागीमा परेर घाइते भएका एकजनाको मृत्यु भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। लव रंजनको ‘अनटाइटल्ड’ फिल्मको सुटिङ मुम्बईको अंधेरी वेस्टको...

चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक

काठमाडौ। फिचर चलचित्रको लम्बाईमा संवादसहित निर्माण भएको गीति चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा जातीय विभेदको दर्दनाक पाटोलाई देखाइएको छ ।...

अस्मिता जुरेलीको तीज गीत सार्वजनिक (भिडियो)

काठमाडौँ। अस्मिता जुरेलीको तीज गीत ‘यसपालीको तीजमा हामी विशेष मनाउने’ को भिडियो सार्वजनिक गरिएको छ । ओम सुनारको संगीत तथा सुशिल शर्माको शब्द रचना रहेको गीतमा अस्मिता आफैले स्वर भरेकी छन् । सार्वजनिक तीज गीतलाई...

कन्हैया सिंह र अन्जना गुरुङको गीतमा पुष्प र अपेक्षा (भिडियो)

काठमाडौँ। कन्हैया सिंह र अन्जना गुरुङको स्वरमा रहेको गीत ‘नजर नजरको’ सार्वजनिक गरिएको छ। बिहिवार राजधानी काठमाडौँमा एक कार्यक्रमका बिच म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतको संगीत र रचना शम्भुजित बास्कोटाले गरेका...

खगेन्द्रको ‘पानीफोटो’ आजदेखि प्रदर्शनमा

काठमाडौं । नाटयकर्मी तथा अभिनेता खगेन्द्र लामिछानेले निर्देशकका रूपमा डेब्यू गरेको चलचित्र ‘पानीफोटो’ आज (शुक्रबार)देखि देशब्यापी प्रदर्शनमा आएको छ । लामिछानेले एक दशक अगाडि गुरुकूलमा मञ्चन भएको आफूद्धारा लिखित चर्चित नाटक...

तेस्रोपटक प्रदर्शन हुँदै ‘चपली हाइट ३’

काठमाडौं । चलचित्र ‘चपली हाइट ३’ हलमा पुनः प्रदर्शन हुने भएको छ । साउन २० गते अर्थात अर्को शुक्रबारदेखि चलचित्र तेस्रोपटक प्रदर्शनमा आउन लागेको हो । निर्माण कम्पनी अर्जुन कुमार फिल्मस् प्रा.लि.ले एक विज्ञप्ती जारी गर्दै चलचित्र...

तारा र बिबेकको ‘नाचौं सँगी’ मा समारिक र स्मारिका (भिडियो)

काठमाडौँ। गायिका तारा थापा र गायक बिबेक रकको स्वरमा तीज गीत ‘नाचौं सँगी’ भिडियो सार्वजनिक गरिएको छ। किरण के उप्रेतीको शब्द रचना तथा चाँद सिंहको संगीत रहेको गीता मेलोडी नेपालको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक...

रोमानियामा विवेकसँग रोमान्टिक आँचल, यसरी हुँदैछ ‘वर एण्ड वधु’को सुटिङ

काठमाडौं । चलचित्र ‘वर एण्ड वधु’को छायांकन यतिबेला युरोपेली मुलुक रोमानियामा भइरहेको छ । अभिनेत्री आँचल शर्मा, विवेक कर्माचार्य लगायतको मुख्य भूमिका रहेको चलचित्रको विगत ३ सातादेखि रोमानियामा छायाँकन चलिरहेको हो । अझै ५ दिन...

‘आराध्या’को मनछुने टिजर रिलिज

काठमाडौं । सञ्चारकर्मी समेत रहेका रामजी ज्ञवालीको लेखन तथा निर्देशन रहेको सर्ट फिल्म ‘आराध्या’को टिजर सार्वजनिक गरिएको छ । ज्ञवालीले छिट्टै प्रदर्शन हुन लागेको सर्टफिल्मको टिजर युट्युबमार्फत सार्वजनिक गरेका हुन् । सार्वजनिक...

११० विश्व रेकर्ड राखे गीतकार उपाध्यायले

काठमाडौं। कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले नेपाल सहित पचास भाषामा एक गीत सार्वजनिक गरेर विश्व रेकर्ड बनाएका छन् । बुधबार साँझ राजधानीमा आयोजित एक कार्यक्रममा उनलाई उक्त विश्व रेकर्ड (गिनिज बुक अफ वर्ल्ड) प्रमाण पत्र सहरी...

टाइगर श्राफ र दिशा पटानीको जोडीको ब्रेकअप

एजेन्सी। बलिउड फिल्म उद्योगमा कैयौं सेलिब्रेटीको अफेयरको खबर भाइरल भइरहन्छ। यीमध्ये कैयौं स्टार विवाहको बाटोसम्म पुग्छ भने कैयौंको बीचमा नै ब्रेकअप हुने गरेको छ। झण्डै ६ वर्षसम्म डेट गरेका अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा...

सम्पादनमा ‘सरी मम’

काठमाडौँ। एनएफआई क्रियसनको व्यानरमा निर्माण भएको चलचित्र ‘सरी मम’को यति बेला धमाधम सम्पादनको कार्य भई रहेको छ । प्राबिधिक विनोद लामा कार्यकारी निर्माता रहेको चलचित्रको कथा लामाले नै लेखेका हुन्। चलचित्रमा सरिता र प्रभातका अलवा...

‘पानीफोटो’को बुकिङ खुल्यो

काठमाडौं । खगेन्द्र लामिछानेले निर्देशकका रुपमा डेब्यू गरेको चलचित्र ‘पानीफोटो’ शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आउँदैछ । चलचित्र प्रदर्शन हुन दुई दिन बाँकी रहँदा अग्रिम टिकट बुकिङ खुला गरिएको छ । बुधबार दिउँसोदेखि...

Copyright © 2012 - 2026 | All Right Reserved.