काठमाडौं । भदौं महिना फिल्म रिलिजका हिसाबले सर्वाधिक ब्यस्त हुने देखिएको छ । ११ वटा नेपाली फिल्मले भदौं महिनाका लागि प्रदर्शन मिति तोकिसकेका छन् । भदौंमा हरेक शुक्रबार दुई वा दुईभन्दा बढी नेपाली फिल्मबीच भीडन्त हुँदैछ । वर्ष २०७९...
Author - Celebrity Nepal
सात वर्षीय बालिका आश्राको ‘नेपालको गीत’
काठमाडौँ। हाल अमेरिकाको ओहायो शहरमाबस्दै आएकी सात वर्षीय बालिका आश्रा ढकालको स्वरमा रहेको गीत ‘नेपालको गीत’ को भिडियो सार्वजनिक गरिएको छ । प्रज्ज्वल अधिकारीले रचना गरेको यस गीतमा राज सागरको संगीत रहेको छ भने राजन इशानले संगीत...
‘प्रकाश’ ट्रेलर रिलिज कार्यक्रम यस्तो देखियो (फोटो फिचर)
काठमाडौँ। प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै २ मिनेट १४ सेकेण्डको ट्रेलर सार्वजनिक गरेको हो । ‘प्रसाद’ फेम्ड निर्देशक दिनेश राउतको निर्देशन...
प्रदीप स्टारर ‘प्रकाश’को ट्रेलर रिलिज
काठमाडौं । प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै २ मिनेट १४ सेकेण्डको ट्रेलर सार्वजनिक गरेको हो । ‘प्रसाद’ फेम्ड निर्देशक दिनेश राउतको निर्देशन...
टेक र प्रितीको तीज गीत ‘ओए मेरी रानी’ मा अनु र लोमश (भिडियो)
काठमाडौँ। हिन्दु नारीहरुको महान चाड तीजको अवसर पारेर तीज गीत सार्वजनिक गर्ने क्रममा गायक टेक अधिकारी र गायिका प्रिती आलेको स्वरमा रहेको तीज गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘ओए मेरी रानी’ बोलको गीतमा शब्द रचना...
आरबी खत्री ‘शरद’ ले सार्वजनिक गरे शिव भजन (भिडियो)
काठमाडौँ। निर्देशक आरबी खत्री ‘शरद’ले श्रावण महिनाको अवसर पारेर नयाँ शिव भजन सार्वजनिक गरेका छन् । उनले भगवान शिवको नाममा ‘ॐ नम शिवाय’ भजनको भिडियो सहित सार्वजनिक भएको छ । उनी आफैले लेखेको गीतमा संगीत बाबुल गिरीले...
दोहोरी गायिका कल्पना दाहालको ‘कोर्टम्यारिज’, को हुन् श्रीमान ?
काठमाडौं । ‘इन्द्रेणी’ कार्यक्रममा रमेश प्रसाईँसँग दोहारी गाएपछि एकाएक चर्चित बनेको लोकदोहोरी गायिका कल्पना दाहालले विवाह गरेकी छिन् । उनले हालै ‘कोर्ट म्यारिज’ गरेकी हुन् । दाहालले अमेरिका निवासी पुण्यप्रसाद आचार्यसँग कानुनी...
‘राधा’ फिल्मको तीज गीत ‘पाउमा पाउजु’ रिलिज, प्रियंका र सृष्टिको नृत्य
काठमाडौं । फिल्म ‘राधा’को तीजविशेष गीत रिलिज गरिएको छ । साउनको पहिलो सोमबार राजधानीमा एक कार्यक्रमकाबीच ‘पाउमा पाउजु’बोलको तीजविशेष गीत रिलिज गरिएको हो । तीजको अवसर पारेर भदौं १० गतेबाट यो फिल्म प्रदर्शनमा आउँदैछ । सार्वजनिक तीज...
व्यस्तताको दिनमा एकदमै घमण्ड थियो, त्यही घमण्डले आज रोइरहेको छु : महादेव त्रिपाठी
काठमाडौं । हास्य कलाकार एवं जादुगरका रुपमा ख्याती कमाएका महादेव त्रिपाठीले विगतको घमण्डले अहिले आफूलाई पिरोलिरहेको बताएका छन् । कुनै समय देश विदेशका स्टेज कार्यक्रमहरुमा व्यस्त हुँदा आफूमा एकदमै घमण्ड रहेको त्रिपाठीले स्मरण गरेका...
आगो बिना बिँडी जल्दैन : लोकदोहोरीकी हिट गायिकाको पहिलो ‘हिट’ फिल्मी गीत
काठमाडौं । लोकदोहोरीमा अहिलेकी ‘नम्बर वान’ गायिका हुन् शान्तीश्री परियार । ‘ब्याक टु ब्याक’ हिट गीत दिईरहेकी शान्तीश्रीलाई पाँच वर्षअघि सार्वजनिक ‘बोल माया’बोलको गीतले छुट्टै उचाइँ दिलाएको थियो । त्यसपछि ‘गलबन्दी’, ‘चौकादाउ’...
नेपाली र भारतीय फेसन उत्सव सम्पन्न
काठमाडौंँ । नेपाल र भारतका करिब दुई दर्जन बढी फेसनका डिजाइन एउटै स्टेजमा प्रस्तुत गरिएको छ । सिडी फाउन्डेसन भारतले होटल सोल्टीमा आयोजना गरेको ‘इन्डियन फुड फेष्टिभल’ कार्यक्रममा आयोजित फेसन शोमा नेपाल र भारतका एकसाथ फेसन प्रदर्शन...
तीज गीत ‘हजुर नै हो’ सार्वजनिक
काठमाडौँ। लामो समयसम्म फिल्ममा अभिनय र मूख्य सहायक निर्देशकको अनुभव बटुलेका तथा केही समयदेखि टिकटकमा सक्रिय भएका फिल्मकर्मी सन्तोष पौडलद्वारा अभिनीत पहिलो म्युजिक भिडियो सार्वजनिकगरिएको छ। टिकटकमा पत्नी पिडित पात्र बटुकजीको...
असोज ७ बाट प्रदर्शनमा आउने ‘प्रेम गीत ३’ को प्रमोशन सुरु
काठमाडौँ। चलचित्र ‘प्रेम गीत ३’ ले आधिकारिक रुपमा प्रमोशनको सुरु गरेको छ । निर्देशक तथा निर्माता सन्तोष सेनले पुरै टिम फिल्मको प्रचार प्रसारमा होमिएको बताए । ७ असोजमा प्रदर्शन हुने फिल्मको शनिबार गोगंबुस्थित लोत्से मलमा फिल्मका...
जेनिशाको तीज गीत ‘महँगीले मार्यो बरि लै’ सार्वजनिक
काठमाण्डौं । जेनिशा गौतमको स्वरमा ‘महँगीले मार्यो बरि लै’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । हालै युटुब मार्फत सार्वजनिक भएको गीतमा असोक गुरुङ्गको शब्द सुवास भुसालको संगीत रहेको छ । महिलाहरुको महान पर्व...


