नारायण थापाको ‘नघोच यो छाती’ मा आमेश,कमल र प्रतिक्षा (भिडियो)



काठमाडौँ। गायक नारायण थापाको स्वरमा रहेको नयाँ गीत ‘नघोच यो छाती’ गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अर्जुनराज भण्डारीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ। भिडियोमा छायाँकन उत्तम हुमगाईंको, निर्देशन जीवन शाहीको र सम्पादन दिन्सन शाहको रहेको छ ।

आमेश भण्डारी, कमल सिंह, प्रतिक्षा काफ्लेको अभिनय रहेको ‘नघोच यो छाती’ बोलको भिडियो आभुषण इन्टरटेनमेन्टको प्रस्तुतिमा ओएसआर डिजिटल मार्फत दर्शक तथा श्रोता माझ आएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.