दयाहाङ राईको फिल्म ‘तान्द्रो’ युटुबमा

काठमाडौं । अभिनेता दयाहाङ राई,बुद्धि तामाङ,मनिराम पोखरेल, कमल मनि नेपालको मुख्य भुमिका रहेको फिल्म ‘तान्द्रो’ युटुबमा रिलिज भएको छ । साम्तेन भुटियाको निर्देशन रहेको फिल्म बिहिबार दिउँसो ‘ओएरआर डिजिटल’ च्यानल मार्फत युटुबमा रिलिज भएको हो ।

फिल्ममा राम बाबु गुरुङ, राजन खतिवोड,जुनु बिष्ट, बालमिकि पोखरेल,अर्जुन कार्की लगायत अन्य कलाकारहरुको पनि भुमिका देख्न सकिन्छ । सतिस कुमार गौतम यस फिल्मका निर्माता हन् ।

लममा