दयाहाङ राईको फिल्म ‘तान्द्रो’ युटुबमा


काठमाडौं । अभिनेता दयाहाङ राई,बुद्धि तामाङ,मनिराम पोखरेल, कमल मनि नेपालको मुख्य भुमिका रहेको फिल्म ‘तान्द्रो’ युटुबमा रिलिज भएको छ । साम्तेन भुटियाको निर्देशन रहेको फिल्म बिहिबार दिउँसो ‘ओएरआर डिजिटल’ च्यानल मार्फत युटुबमा रिलिज भएको हो ।

फिल्ममा राम बाबु गुरुङ, राजन खतिवोड,जुनु बिष्ट, बालमिकि पोखरेल,अर्जुन कार्की लगायत अन्य कलाकारहरुको पनि भुमिका देख्न सकिन्छ । सतिस कुमार गौतम यस फिल्मका निर्माता हन् ।

लममा

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.