मेलिनाको ‘तिम्रो आँखामै हराएछु’ बोलको गीत सार्वजानिक


काठमाडौं । गायक छवि न्यौपाने र गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत ‘तिम्रो आँखामै हराएछु’ सार्वजनिक भएको छ । कुमार मिश्रको शब्द, कर्मा ग्याल्छेन बम्जनको संगीत र फणिन्द्र राईको एरेन्ज गीतमा रहेको छ ।

गीतको भिडियोमा आलिसा बास्तोला र लोमश शर्माको अभिनय रहेको छ । प्रेम र रोमान्सका रमाइला किस्साहरु देखाउन खोजिएको भिडियो गौतम बुद्धको जन्मस्थल लुम्बिनमा छायांकन भएको हो । प्रकाश धितालको निर्देशन रहेको भिडियो बुद्ध थापाले छायांकन गरेका हुन् भने सम्पादन विकास दाहालको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.