Author - Celebrity Nepal

८८८ करोड कमाउँदै ‘पठान’ ले बनायाे बलिउडमा नयाँ रेकर्ड

एजेन्सी । शाहरुख खान अभिनित पठानले बलिउडमा छोटो समयमा सर्बाधिक कमाउने फिल्मको रेकर्ड राखेको छ । गत जनवरी २५ मा रिलिज भएको पठानले हालसम्म ८८८ करोड कमाएर बलिउड सिनेमा सबैभन्दा तिब्र गतिमा कमाउने फिल्मको रेकर्ड बनाएको एशराज फिल्मसले...

चैत ३ मा ‘हुक्का एन एब्जर्ड ड्रिम’

काठमाडौं । आगामी चैत ३ लाई रिलिज मिति तोक्दै चलचित्र ‘हुक्का एन एब्जर्ड ड्रिम’को फस्टलुक सार्वजनिक गरिएको छ । स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको चलचित्रमा शम्भु थापाको निर्देशन छ । फस्टलुकमा...

‘कुटुमा कुटु’देखि ‘पिरिम नलाउने’सम्म : यी हुन् सर्वाधिक हेरिएका चार नेपाली गीत

गायक आशिष सचिन र गायिका मेलिना राईको स्वरमा चार वर्षअघि सार्वजनिक ‘पिरिम नलाउने’ गीतले केही दिनअघि युट्युबमा १० करोड भ्युज पारे गर्यो । यो गीतको भ्युज शुक्रवार साँझसम्म १० करोड १ लाख ४० हजार प्लस पुगिसकेको छ । दीपक शर्माको शब्द...

सज्जा चौलागाईंको ‘तिमीसँग’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ३’ कि विजेता गायिका सज्जा चौलागाईंको लेखन र स्वर रहेको गीत ‘तिमीसँग’को अफिसियल म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको...

त्रिकोणात्मक प्रेमकथा ‘प्रेमा’को टिजर सार्वजनिक

काठमाडौं । गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘प्रेमा’को टिजर सार्वजनिक गरिएको छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित चलचित्र आगामी चैत १७ अर्थात ३१ मार्चमा रिलिज हुँदैछ । टिजरमा चलचित्रका प्रमुख तीन...

सुरक्षा र नरेनको ‘बुलाकी’ टिजर सार्वजनिक

काठमाडौँ। नयाँ बर्ष २०८० को अबसरमा बैशाख १ गते प्रदर्शनमा आउने चलचित्र ‘बुलाकी’ को टिजर शुक्रबार म्युजीक डटकम मार्फत सार्वजनीक गरिएको छ । झण्डै दुई मिनेट लामो टिजरमा कर्णालीको ग्रामीण जीवन,रितिथिति,जारी प्रथा तथा परिवार र...

प्रणय सप्ताहमा प्रेमिल गीत ‘लै बरी लै लै’सार्वजनिक

काठमाडौँ । प्रणय दिवसलाई मध्यनजर गर्दै प्रेमिल गीत ‘लै बरी लै लै’ रिलिज गरिएको छ । वीरगञ्जको ग्लोबल बिजनेस कलेजमा बिहिवार एक कार्यक्रमका बिच उक्त गीतको म्युजिक भिडियो रिलिज गरिएको हो । थुप्रै गीतमा शब्द तथा संगीत भरीसकेका गीतकार...

‘भगवत् गीता’को छायांकन सुरु

काठमाडौं। विपिन कार्की, धिरज मगर र सुहाना थापाको मुख्य भूमिका रहने चलचित्र ‘भगवत् गीता’को छायांकन सुरु भएको छ । झरना थापाले निर्देशन गर्ने चलचित्रको जनकपुरधाम अवस्थित राम मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गरेपछि निर्माण पक्षले...

‘मनसँग मन’ र ‘आँधी तूफान २’ प्रदर्शनमा

काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारबाट दुई नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । कैलाश राई निर्देशित चलचित्र ‘मनसँग मन’ र मदन घिमिरे निर्देशित चलचित्र‘आँधी तूफान २’ आज रिलिज भएका हुन् । ‘मन संग मन’ मा...

११ औं नेफ्टा अवार्डको औपचारिक घोषणा, आयोजकलाई ट्रफी हस्तान्तरण

काठमाडौं । ११ औं नेफ्टा फिल्म अवार्डको औपचारिक घोषणा भएको छ । विहिबार सोल्टी होटलमा आयोजित समारोहमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्र प्राविधिक संघ र नेफ्टा आयोजकका पदाधिकारीलाई ट्रफी हस्तान्तरण गर्दै अवार्डको अमेरिकी...

सनिसको ‘तिमी बिना’ मा प्रकाश र गीता (भिडियो)

काठमाडौँ। नेपाली चलचित्र र नेपाली म्युजिक भिडियोका पोस्टर डिजाइन र नेपाली चलचित्रको प्रचार प्रसार गर्ने टिम नोभिस आर्ट्सले निर्माण गरेको ‘तिमी बिना’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सनिस श्रेष्ठको स्वरमा रहेको...

नाजिर र कविता फिचर्ड ‘मायामा यस्तो किन’ सार्वजनिक (भिडियो)

काठमाडौँ। अभिनेता नाजिर हुसेन र कविता रायाफिचर्ड म्युजिक भिडियो ‘मायामा यस्तो किन ?’ सार्वजनिक गरिएको छ । बिक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियोमा एलिना चौहानको स्वर सुन्न सकिन्छ। सार्वजनिक गीतको भिडियोमा...

संचारकर्मी राजेन्द्र भारतको प्रतिष्ठित दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्डबाट सम्मानित

काठमाडौँ। संचारकर्मी राजेन्द्र लुईटेल (राज) लाई भारतको मुम्बईमा दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्डबाट सम्मानित गरिएको छ । भारतको पदमश्री अवार्ड पछिका ठूलो अवार्ड मानिएको भारतीय प्रतिष्ठित व्यक्तित्व जसलाई बलिवुड अफ किङ्गको...

सेमिहाङ र सुनीताको ‘साम्याङफुङ २’ सार्वजनिक (भिडियो)

काठमाडौँ । लिम्बू भाषाको गीत ‘साम्याङफुङ’को सफलता पछि गायक तथा संगीतकार सेमिहाङ सिंगकको शव्द तथा संगीतमा सेमिहाङ र गायीका सुनिता थेगिमको आवाजमा सजिएको गीत ‘साम्याङफुङ २’ को म्यूजिक भिडियो सहित सार्वजनिक गरिएको छ । भुपेन्द्र...

Copyright © 2012 - 2026 | All Right Reserved.