Author - Celebrity Nepal

दयाहाङ र मिरुनाको सम्बन्धको कथा ‘जारी’को टिजर सार्वजनिक

काठमाडौँ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘जारी’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा पूर्वी पहाडको लिम्बू समुदायको परम्परा, संस्कृति, भेषभूषा र परिवेशलाई प्रस्तुत गरिएको छ । यो चलचित्र उपेन्द्र...

राज र जितुको तामाङ भाषाको गीत ‘कोन्ज्यो’सार्वजनिक (भिडियो)

काठमाडौंँ । भ्यालेन्टाइन डेको अवसरमा गायक राज दोङ र गायिका जितु लोप्चनको स्वरमा रहेको तामाङ भाषाको गीत ‘कोन्ज्यो’सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा राज दोङको शब्द र संगीत, सरोज लामाको एरेन्ज रहेको छ । प्रेममा रहेका युवा र...

विकास र उषालाई बैंश आए पछि…(भिडियो)

काठमाडौँ। विकास लामिछाने र उषा उप्रेती फिचर्ड म्युजिक भिडियो ‘बैंश’ सार्वजनिक गरिएको छ। रोमान्टिक शैलीको सार्वजनिक गीतमा प्रकाश सिंहको शब्द तथा संगीत छ भने स्वर मिना निरौला र प्रकाश सिंहकोरहेको छ। रोमान्टिक गीतको...

समसामयिक कथामा बनेको सर्ट फिल्म ‘आराध्या’ सार्वजनिक

काठमाडौं। भ्यालेनटाइन डे को अवसर पारेर सर्ट फिल्म ‘आराध्या’ सार्वजनिक गरिएको छ । यो फिल्मलाई संचारकर्मी रामजी ज्ञवालीले निर्देशन गरेका हुन् । ज्ञवालीले यसअघि हनिमुन, डार्क मुन, एक लभर लगायत झण्डै दर्जन सर्ट फिल्म र केहि म्युजिक...

‘हुक्का’को भ्यालेन्टाइन लुक्समा तेज र अशु

काठमाडौं । आगामी चैत ३ गते रिलिज हुने चलचित्र ‘हुक्का एन एब्जर्ड ड्रिम’ले मङ्गलबार परेको भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको अवसर पारेर फस्टलुक सार्वजनिक गरिएको छ । स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै...

बक्स अफिसमा ‘फूलबारी’ ले बहार ल्याउने अपेक्षा

काठमाडौं। महाशिवरात्रीको पूर्व सन्ध्या पारेर यही फागुन ५ गते शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली चलचित्र ‘फूलबारी’ को अग्रिम बुकिङ खुल्ला गरिएको छ । रामबाबु गुरुङ निर्देशित चलचित्रको आइतबारदेखि नै बुकिङ खुल्ला गरिएको छ...

रामकृष्ण र अन्जुको ‘जिम्बु झानेर’ मा आकाश र गृष्मा (भिडियो)

काठमाडौँ। गायक रामकृष्ण ढकाल र गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘जिम्बु झानेर’को भिडियो सार्वजनिक गरिएको छ । भ्यालेन्टाईन विक चलिरहेको सन्दर्भमा प्रेमीहरुलाई लक्षित गरी भिडियो सार्वजनिक गरिएको हो । सोमबार काठमाडौँमा एक...

दुबईमा ‘नेपाल सिनेमा फेस्ट’ सुरु

काठमाडौँ । व्यवसायिक रुपमा धेरै कमाइ गर्ने फिल्म ‘कबड्डी ४’ प्रदर्शन गर्दै चलचित्र विकास बोर्डले आयोजना गरेको नेपाल फिल्म महोत्सव यूएईको आर्थिक सहर दुबईमा सुरु भएको छ । यूएईको समयानुसार आइतबार राति चर्चित बलिउड घराना राजश्री...

‘बहाव’को फस्टलुक सार्वजनिक, मुख्य पात्र सुरक्षा

काठमाडौँ। अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर चलचित्र ‘बहाव’को फस्टलुक सार्वजनिक गरिएको छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको चलचित्र आगामी चैत २४ गतेबाट रिलिज हुँदैछ । प्रमोद कँडेलको...

दोस्रो सातामा ‘ह्यारीकी प्यारी’ले दर्शकको साथ पाउँदै

काठमाडौँ। माघ २० गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘ह्यारीकी प्यारी’ यतिबेला दोस्रो सातामा प्रदर्शनरत छ । चलचित्रले पहिलो भन्दा दोस्रो सातामा दर्शकको साथ बढी पाएको छ । सकारात्मक ‘वर्ड अफ माउथ’का कारण चलचित्र हेर्ने दर्शकहरुको...

१० बर्ष पछि अभिनयमा फर्कंदै अभिनेता राजबल्लभ

काठमाडौँ। सन् २००७ मा चलचित्र ‘पर्खि बसेँ’ बाट अभिनयको सुरूआत गरेका अभिनेता राजबल्लभ कोइरालाले ‘कामिनो’ मा अभिनय गर्ने भएका छन् । पछिल्लो समय ‘हाइवे टु धम्पुस’ मा देखापरेका उनी झण्डै १० वर्षपश्चात अभिनय क्षेत्रमा...

‘पछ्यौरीको फर्को’मा संजित संगै कन्चन र प्रार्थना (भिडियो)

काठमाडौं । चर्चित फोटोग्राफर कुवेर तामाङ पछिल्लो समय म्यूजिक भिडियो निर्देशनमा समेत व्यस्त हुन थालेका छन् । एक पछि एक सफल भिडियो निर्देशन गर्दै आईरहेका कुवेरको निर्देशनमा अर्को भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा राज केसी...

एस. डि. भन्दैछन् ‘भेट्न आउनु'(भिडियो)

काठमाडौँ। गायक एस. डि. योगीको स्वरमा नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘भेट्न आउनु’ बोलको गीतमा सागर थापा ध्रुबको शब्द तथा गायक स्वयमकै संगीत तथा संगीत संयोजन रहेको छ । गीतकार सागर र दिव्यानी वलीको अभिनय...

फेस्टिभलमा पुरस्कृत ‘हल्कारा’ वैशाख २९ बाट प्रदर्शनमा आउने

काठमाडौँ। अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको ‘हल्कारा’ वैशाख २९ मा प्रदर्शनमा आउने भएको छ । अमेरिकामा नै बसोबास गर्दै आइरहेका विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा महेश त्रिपाठी र बिनिता थापामगरको मुख्य भूमिका...

Copyright © 2012 - 2026 | All Right Reserved.