Author - Celebrity Nepal

प्रकाश र लक्ष्मीको देउडा गीत ‘लाईहेल कालो टीको’ सार्वजनिक (भिडियो)

काठमाडौं। पछिल्लो समय गीत बजार हेरेर तयार गरिन्छ । गीतसङ्गीतका आफ्नो कला संस्कृति कसरी समेट्ने भन्दा पनि युट्युबमा बढी भ्युज कसरी बटुल्ने तिर ध्यान दिइन्छ । त्यसैले गीतसङ्गीतका दिग्गज यसतर्फ चिन्तित छन् । आफ्नो कला संस्कृतिमा...

सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’मा टिकटकर ‘मिस पबि’ र रोशन (भिडियो)

काठमाडौँ । गायक सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’ सार्वजनिक गरिएको छ । ‘को होला त्यो’ फ्रेम्ड गायक गिरीले शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । सार्वजनिक भिडियोमा डडेल्धुराकी...

करिष्मा मानन्धर र धिरेन शाक्य एकसाथ भिडियोमा

काठमाडौँ। अभिनेत्री करिष्मा मानन्धर र अभिनेता धिरेन शाक्यले लामो समय पछि एकसाथ स्क्रिन सेयर गरेका छन। ‘भोलि भन्ने नआउला कतै’ बोलको गीत मार्फत उनिहरुले पुन: सहकार्य गरेका हुन्। थोप्देन भुटिया र रानी शाक्यको आवाज रहेको...

प्रेम कथामा निर्माण भएको ‘गुञ्जन’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउँने चलचित्र ‘गुञ्जन’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा लभ संगै एक्सन पनि समाबेश छ। एक मिनेट ४५ सेकेन्डको ट्रेलर निकै आकर्षक छ । ट्रेलरमा फिल्मका तीन मुख्य कलाकार सारा...

‘दोहोरी आइडल’ को लागी डिजिटल अडिसन खुल्ला

काठमाडौँ। लोक दोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ को लागी डिजिटल अडिसन खुल्ला गरिएको छ । ७७ वटै जिल्लाबाट जिल्ला स्तरिय प्रतियोगितामा प्रथम दित्तिए तृतिए,चौथो भएकाहरुले आबेदन दिन सक्नेछन् । डिजिटल अडिसनको आवेदन पौष १३ देखि २९...

अवतारमा ७३ वर्षे सिर्गोनी बनिन् १४ वर्षे किरी

एजेन्सी । अद्भुत, अलौकिक, अविश्वसनीय विश्व देखाउने जेम्स क्यामरुनको फिल्म ‘अवतारः द वे अफ वाटर’ले दर्शकलाई थुप्रै कुरामा चकित बनाएको छ । पानीभित्र खिचिएको दृश्यदेखि लिएर सबै कलाकार र जीवजन्तुको इम्प्रेसनलाई फिल्मांकन गरिएपछि अब...

चलचित्र विकास बोर्डविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रमको घोषणा

काठमाडौं । चलचित्र हल व्यवसायीहरुको छाता संस्था नेपाल चलचित्र संघले चलचित्र विकास बोर्डविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिने निर्णय गरेको छ । बोर्ड निष्पक्ष हुन नसकेको र चलचित्र संघको सदस्यहरुलाई आफ्नो व्यवसायबाटै विस्थापित गर्ने...

‘गोर्खा वारियर’को टिजर सार्वजनिक, दिन्छ हलिउड फिल्मको झल्को

मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारियर’को टिजर सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमकाबीच निर्माण टिमको उपस्थितिमा फिल्मको आकर्षक टिजर सार्वजनिक गरियो । सार्वजनिक टिजरले सन् १९४९ मा भएको मलाय युद्धमा नेपाली...

मानव अधिकार चलचित्र महोत्सवमा दयाहाङको ‘फोर नाइट्स’ उत्कृष्ट

काठमाडौं। दीपक रौनियार निर्देशित चलचित्र ‘फोर नाइट्स’लाई उत्कृष्ट फिक्सन फिल्म घोषित गर्दै १० औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सकिएको छ । फिल्मले नेपाल पानारोमा तर्फ अवार्ड हात पारेको हो । त्यस्तै...

हरर सिनेमा ‘चि मुसी चि’को ट्रेलर सार्वजनिक

काठमाडौं। हरर थ्रिलर सिनेमा ‘चि मुसी चि: इभन डेड डिजायर बिलोङ्गिङ’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट ५२ सेकेण्ड लामो ट्रेलरले एक अदृश्य शक्तिसंग बच्न पात्रहरुले गर्नु परेको संघर्ष देखाएको छ । एक अपरिचित बालिका: जसको वरिपरि...

‘हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२’ सम्पन्न

काठमाडौँ।’हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२’ भव्य रुपमा सम्पन्न भएको छ । आइतबार सिड्नीमा आयोजित शोज अन्तररास्ट्रिय स्तरमा पहिलो पटक क्रुजमा आयोजना गरिएको असाप इन्टरटेनमेन्टका सञ्चालक सन्तोष अधिकारीले बताए । नेपाली...

‘नम्बरी सुन’ मा गौरव पहारी अनुबन्धित

काठमाडौँ। राजु गिरीको निर्देशनमा निर्माण हुने तयारीमा रहेको चलचित्र ‘नम्बरी सुन’ को मुख्य भुमिकामा आभिनेतामा गौरव पहारी अनुबन्धित भएका छन् । निर्माण टिमले दिएको जानकारी अनुसार नम्रता सापकोटाको अपोजिटमा गौरवलाई फाईनल...

छायाँकनरत ‘प्रसाद २’ बैशाख १ मा रिलिज हुने !

फागुनपछि नेपाली चलचित्रको ठूलो भीडन्त नयाँ वर्षमा हुने देखिएको छ । आउँदो बैशाख १ गतेका लागि केही ठूला चलचित्रहरुले प्रदर्शन मिति घोषणा गरिसकेका छन् । ‘भगवत गीता’, ‘बिहेपास’, ‘नाइँ नभन्नू ल ६’ र ‘जारी’ले उक्त मिति घोषणा गरिसकेका...

८ औं महाधिवेशनको तयारीमा जुट्यो दोहोरीगीत प्रतिष्ठान

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल ८ औं केन्द्रीय महाधिवेशनको तयारीमा जुटेको छ । मंगलबार बसेको प्रतिष्ठानको विशेष बैठकले महाधिवेशनको मिति र स्थान तय गरेको छ । जसअनुसार आगामी फागुन १२ देखि १४ गतेसम्म धादिङको...

Copyright © 2012 - 2026 | All Right Reserved.