रवी ओड र शान्ति श्रीको ‘ढिँडो मलाई देउ’ सार्वजनिक(भिडियो)



काठमाडौँ । गायक रवी ओड र गायिका शान्ति श्री परियारको स्वरमा ‘ढिँडो मलाई देउ’ गीत भिडियो सार्वजनिक गरिएको छ । मंगलबार एक कार्यक्रमको बिच कलाकारहरूको उपस्थितिमा गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा प्रकाश सापकोटाको शव्द र संगीत सन्तोष श्रेष्ठको संगीत रहेको छ । जसमा संगित संयोजन कमल सौरागको रहेको छ। चितवनमा छायाँकन गरिएको भिडियोको सम्पादन मीन रावलले गरेका हुन्। शिवराम श्रेष्ठको छायाँकन र प्रमोद भण्डारीको निर्देशनमा बनेको भिडियो गोल्डेन हर्ट पिक्चर्स अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। भिडियोमा रवी ओड,तलिसा गुरुङ,खुस्बु खड्का र प्रिन्स बिस्वकर्मा फिचर्ड छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.