काठमाडौँ। १८ बर्ष अघिको सुपर हिट चलचित्र ‘पापी मान्छे’ को सिक्वेल ‘पापी मान्छे ३’ बन्ने भएको छ। आर सी पिक्चर्सको ब्यानरमा राज कुमार राइको निर्माणमा बन्ने चलचित्र ‘पापी मान्छे ३’ लाई निर्देशक...
Author - Celebrity Nepal
आगामी शुक्रबार दयाहाङ र प्रकृतिको ‘बिहेपास’ पुनः रिलिज हुने
काठमाडौँ । अभिनेता दयाहाङ राई तथा अभिनेत्री प्रकृति श्रेष्ठ अभिनीत चलचित्र ‘बिहेपास’ पुनः रिलिज हुने भएको छ । गत वैशाख १ गते रिलिज भएको चलचित्र आगामी शुक्रबार पुनः रिलिज हुन लागेको हो । दर्शकको चाहना अनुसार चलचित्र फेरि रिलिज...
चलचित्र ‘अदृश्य’को पहिलो गीत सार्वजनिक
काठमाडौँ। आगामी साउन १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘अदृश्य’को पहिलो गीत ‘एक चोटी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार प्रमोद अग्रहरी र रिस्ता बस्नेत फिचर्ड छन् । बिशाल...
‘दान्भी’को गीतमा कुन्साङसँग हट पूजा
काठमाडौँ। एक साता अगाडिदेखि छायांकन सुरु भएको चलचित्र ‘दान्भी’मा समावेश ‘तिमीलाई दिने मायाको खानी’ बोलको गीतको तस्वीर सार्वजनिक गरिएको छ । यो गीतको छायांकन सकेसँगै निर्माणपक्षले तस्वीरहरु सार्वजनिक गरेको हो । सार्वजनिक तस्वीरमा...
उपत्यका बाहिरका प्रमुख चलचित्र स्टेशनहरूमा ‘बगान’ को प्रचार
काठमाडौँ। असार २९ गते देशभर रिलिज हुने नेपाली चलचित्र ‘बगान’को टोली काठमाडौँ उपत्यका बाहिरका प्रमुख चलचित्र स्टेशनहरू मध्ये चितवन, बुटवल र पोखरा पुगेको छ । बुधवार हुने ग्राण्ड प्रिमियर इभेन्ट केहि दिन अघि अभिनेता तथा...
साहित्यकार अनल गौतमका दुई पुस्तक लोकार्पण
काठमाडौं। युवा साहित्यकार अनल गौतमले एकै पटक दुई वटा पुस्तक सार्वजनिक गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक साहित्यिक कार्यक्रमका बीच साहित्यकार गौतमको उपन्यास ‘बार्दली’ तथा कथा संग्रह ‘दाहिने हाते सिक्का र साईकल’ एकै साथ...
चलचित्र ‘लुङा’को ट्रेलर सार्वजनिक
काठमाडौँ। निर्माता ज्योतिराज राईको ब्यानर भुमिसा प्रोडक्सनले निर्माण गरेको चलचित्र ‘लुङा’को ट्रेलर सार्वजनिक गरिएको छ। श्रावण ५ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको सार्वजनिक दुई मिनेट लामो ट्रेलरमा माया प्रेम...
‘बगान’ समाजको यथार्थ चित्रण गरेको फिल्म हो : अभिनेता तथा निर्देशक खनाल
काठमाडौँ। देश दौडाहामा व्यस्त चलचित्र ‘बगान’ को टिमले बुटवलमा पुगेर दर्शक तथा पत्रकार भेटघाट गरेको छ। ३० बर्ष अघि सारंगी चलचित्रका लागी आएको बिगत सम्झदै अभिनेता तथा ‘बगान’का निर्देशक सरोज खनालले फिल्मले...
घरघरमै पुगेर राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले गर्यो विशिष्ठ साधकहरुलाई सम्मान
काठमाडौँ। मिति २०८० असार २३ गते शनिबार राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले आफ्नो जीवनमाअनवरत रुपमा आ आफ्नो क्षेत्रमा पुर्याउनु भएको योगदानको मुल्यांकन गरेर विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई विशिष्ठ साधक सम्मान...
Kamal Ekchai Magar
Kamal Ekchai Magar Profile Director/Editor/Producer and Owner/Managing Director of Performing Art Creation Pvt. Ltd., Founder President: Jagaruk Youth Club Date Of Birth: JULY-12 Birth Place: Sukajor-07, Ramechhap. Education: +2...
‘हात्तीछाप’को छायाँकन सुरु
काठमाडौँ। किरण नेपालीको निर्माण तथा सिमोस सुनुवारको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘हात्तीछाप’को छायाँकन सुरु भएको छ । बालकुमारीमा रहेको एक ग्यारेजबाट चलचित्रको छायांकन सुरु भएको हो । सामाजिक कथावस्तुलाई कमेडी तरिकाले...
११ औं नेपाल अफ्रिका फिल्म महोत्सव सुरु
काठमाडौं । शनिबार बिहानबाट जमल स्थित नाचघरमा अन्तराष्ट्रिय ‘११ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२३’ सुरु भएको छ । चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसी तथा विभिन्न चलचित्रकर्मीले महोत्सबको ‘बुकलेट’ बिमोचन गर्दै महोत्सब सुरु...
आँचल शर्माले दिइन् साइबर ब्युरोमा उजुरी
काठमाडौँ। आफ्नो चरित्रमा आँच आउने ढंगले सामाजिक सञ्जालमा समाचारहरु पोस्ट गरिएको भन्दै अभिनेत्रीआँचल शर्माले दुई फेसबुक एकाउन्टविरुद्ध उजुरी दिएकी छन् । शनिवार बेलुकी साइबर ब्युरो पुगेकी शर्माले ती दुई फेसबुक पेजलाई आवश्यक कानूनी...
जेनिश लामाको गीत ‘यादहरु’ मा मलाइका र आरुषजंग (भिडियो)
काठमाडौँ। गायक जेनिश लामाको शब्द संगीत र आवाजमा रहेको गीत ‘यादहरु’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। ‘यादहरु’ बोलको संगीत संयोजन स्व: आकाश गोर्खालीले गरेका छन् भने भिडियो निर्देशन सम्पादन कमल एक्चै मगरले गरेका...




