Author - Celebrity Nepal

‘मिष्टर नेपाल २०२३’ को ग्राण्ड फाइनल आगामी शनिबार

काठमाडौंँ । ‘मिष्टर नेपाल’ आयोजक नेक्स्ट मोडल्स नेपालले यो पटक ‘मिष्टर वर्ल्ड’ को ताज नेपालले हात पानमा आस गर्न सकिने बताएका छन् । ‘मिष्टर नेपाल’का प्रतियोगीका रुपमा यो पटक एकसेएक प्रतियोगी रहेकोले मिष्टर नेपालको उपाधि जसले...

बुद्ध र बुद्धभूमि नेपालको चिनारी संसारभर पुर्‍याउन सक्ने ‘बुद्ध सादर वन्दना’ सार्वजनिक

काठमाडौँ। गायिका देविका बन्दनाले केही दिनअघि सार्वजनिक गरेको नेपाली भाषाको गीत ‘बुद्ध सादर बन्दना’ लाई दर्शक श्रोताले मन पराउन थालेका छन् । गायिका देविका बन्दनाको स्वरको यो गीतका शब्दहरु डा.दिनबन्धु शर्मा तथा गायिका बन्दनाले...

शिव परियारको सुरा र सुन्दरीमा पुष्कर र मोनिका (भिडियो)

काठमाडौँ। शिव परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘सुरा र सुन्दरी’ बोलको गीतको भिडियोमा अभिनेता पुष्कर राउत र मोनिका बुढाथोकी फिचर्ड छन्। भिडियोमा हरि मानन्धर विवशको शब्द रचना तथा सुरेश...

सर्जुन र अस्मिताको ‘मनका भावना’ सार्वजनिक (भिडियो)

काठमाडौं । गायक सर्जुन राई र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मनका भावना’ को भिडियो सार्वजनिक गरिएको छ । गीतमा अल्बिन थापा मगरको शब्द, प्रकाश नेपालीको संगीत, रोमन बज्राचार्यको म्यूजिक प्रोडक्सन तथा मिक्सिङ, मास्टरिङ छ ।...

‘लुङा मनोरंजनको प्याकेज हो’ : निर्देशक किरण

काठमाडौँ। किरण राईको निर्देशनमा तयार भएको चलचित्र ‘लुङा’ आगामी शुक्रवार अर्थात साउन ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ। बिर्तामोड झापाका स्थायी बासिन्दा किरणले दुई दर्जन भन्दा बढि म्युजिक भिडियो, दुई वटा वेब...

सामाजिक कथा ‘केशरी’ को तेश्रो भाग सार्वजनिक (भिडियो)

काठमाडौँ। रघुजी फिल्मसको निर्माणमा बनेको सामाजिक टेली चलचित्र ‘केशरी’को तेश्रो भाग सार्वजनिक गरिएको छ। सार्वजनीक भागमा नारी सेन्टिमेन्टलाइ देखाउन खोजिएको छ । ‘केशरी’ को मुख्य पात्र आशा भुषालले निभाएकी छन्। थुप्रै चलचित्र,म्युजिक...

चलचित्र ‘जय हो’ को पहिलो गीत सार्वजनिक,केकी र सलोनको ठुम्का

काठमाडौँ। शोभित बस्नेतको प्रस्तुतीमा बनेको चलचित्र ‘जय हो’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ‘जोमसोमको डाँडैमा हिँउ खेल्न जाने की’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा...

विपीन र मिरुना को शीर्ष भूमिकामा बन्ने भो ‘ऊनको स्वीटर’

काठमाडौँ। केही वर्षयता कथावाचन शैलीका गीतमार्फत स्रोता–दर्शकको मन जितिरहेको आर्टमाण्डू नेपालले फिचर फिल्म निर्माणको औपचारिक घोषणा गरेको छ । आइतवार राजधानीमा एक कार्यक्रमकाबीच फिल्मको नाम, कलाकारसँगै टाइटल गीत सार्वजनिक गरिएको छ ।...

योगेन्द्रको ‘क्लियर कट’ ट्रेण्डिङ्गमा (भिडियो)

काठमाडौँ। रिलिज भएको २४ घण्टा नवित्दै संगीतकार योगेन्द्र उपाध्यायको गीत ‘क्लियर कट’को युट्युवको ट्रेण्डिङ्गमा परेको छ । शुक्रबार सार्वजनिक गरिएको लोकपप शैलीको गीत टिकटक तथा अन्य सामाजिक सञ्जालमा समेत चर्चित बनिसकेको छ । सार्वजनिक...

दिपशिखा तथा सृष्टिको ‘समलिङ्गी’ सार्वजनिक

काठमाडौं। नेपाली सांगीतिक क्षेत्रमा एउटा फरक शैलीको गीत ‘समलिङ्गी’ को म्युजिकल फिल्म सार्वजनिक गरिएको छ । म्युजिकल फिल्मको रुपमा सार्वजनिक भएको ‘समलिङ्गी’ फरक कथा तथा विषयवस्तु समावेश गरिएको दावी निर्माण पक्षको छ । शिरिशा पौडेलको...

करण राई ‘तिम्रै माया लाग्छ’ भन्दै पुर्णिका सिजापतीको अंगालोमा

काठमाडौ । गायक करण राईको ‘तिम्रै माया लाग्छ’ बोलको गीत सार्वजनिक गरिएको छ । कर्ण गुरुङको प्रस्तुती रहेको म्युजिक भिडियो करण राई युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । करणको स्वर रहेको गीतमा शब्द तथा संगीत डम्बर नेपालीको...

‘जुलेबी’ भाद्र १ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं । चार महिला पात्रको प्रेमकथामा आधारित चलचित्र ‘जुलेबी’को प्रदर्शन मिति फाइनल भएको छ । चलचित्र आगामी भाद्र १ गतेबाट देशभर प्रदर्शनमा आउने तय भएको छ। निर्माण टिम र वितरण कम्पनि डिसीएन बिच कागजी सम्झौता संगै प्रदर्शन मिति...

सत्यकलाको गीतमा शिव परियारको स्वर

काठमाडौँ। गायक शिव परियारको स्वरमा नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सत्यकला लामाको शब्द रचना रहेको ‘कसरी भुल्नु तिमिलाई’ बोलको गीतमा संगीत सिडी विजय अधिकारी र संगीत संयोजन उर्गेन दोङको रहेको छ। विक्रम चौहानको...

‘हामी तीन भाई’ को मुहूर्त मनकामना मन्दिरमा

काठमाडौंँ । मधुसुदन भट्टराईको निर्देशनमा बन्ने चलचित्र ‘हामी तीन भाई’ को शुभमुर्हूत गरिएको छ । साउन १० गतेबाट छायांकनमा जाने चलचित्रको गोर्खाको मनकामना मन्दिरमा पुगेर मुर्हूत गरिएको हो । विनोद न्यौपाने, कुशल विष्ट र जाहन्वी...

Copyright © 2012 - 2026 | All Right Reserved.