काठमाडौँ। सामाजिक कथामा निर्माण गरिएको धारावाहिक टेलिश्रृंखला ‘सिसा’ टिमले शनिवार राजधानी काठमाडौँमा पत्रकार भेटघाटको आयोजना गरेको छ। ओम प्रतिकको निर्देशनमा बनेको टेलिश्रृंखला नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी) बाट प्रत्येक शनिबार...
Author - Celebrity Nepal
सागरको निर्देशनमा राजनको ‘केशै लर्क्यो डोरीले’ (भिडियो)
काठमाडौँ। गायक राजन न्यौपानेको लय,स्वर र शब्दमा रहेको टिपिकल नेपाली गीत’केशै लर्क्यो डोरीले’भिडियो सहित सार्वजनिक गरिएको छ। पुरानो मौलिक गीतको झल्को दिने गीतमा मानव सुवेदीको संगीत रहेको छ। भिडियोमा पनी अलिक बर्ष...
कृतिका ‘मिस एसईई नेसनल २०२३’ बनिन्
काठमाडौंँ । ‘मिस एसईई नेसनल २०२३’ को ताज कृतिका रेग्मीले जित्न सफल भएकी छन् । जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा आयोजित प्रतियोगीताको अन्तिमस्पर्धामा उनले भ्युअर्स च्वाइस विधा समेत हात पारेकी छन् । प्रतियोगितामा त्रिदेवी श्रेष्ठ...
प्रेमा र हेमन्तले ल्याए पन्चेबाजाको नयाँ गीत ‘मयालाई’
काठमाडौँ । गायिका प्रेमा पुर्जा र गायक तथा सारंगी बादक हेमन्त कान्छा रसाइलीको स्वर रहेको पन्चेबाजाको नयाँ गीत ‘मयालाई’को भिडियो सार्वजनिक गरिएको छ । म्याग्दीमा जन्मे हुर्केका गायक रसाईली र संगीतकार समेत रहेकी गायिका...
सरोज खनाल निर्देशित ‘बगान’ असार २९ मा
काठमाडौँ। अभिनयमा अब्बल क्षमता प्रस्तुत गर्ने अभिनेता सरोज खनालको डेब्यू निर्देशन रहेको चलचित्र ‘बगान’ यही असार २९ गते रिलिज हुने भएको छ । रिलिज मितिसहित सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरु सरोज खनाल, करिश्मा...
‘दान्भी’ मा एक्सन अवतारमा पूजा
काठमाडौँ। अभिनेत्री पूजा शर्मालाई दर्शकले लभ स्टोरी चलचित्रमा हेर्दै आएका छन् । ‘प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २’ जस्ता लभ स्टोरी चलचित्रले पूजाको परिचय बनाएका छन् । अब पूजा आफ्नो दशौं प्रोजेक्टमा एक्सन अवतारमा...
मुकुन र स्वस्तिमाको चलचित्र ‘ऐँचो पैँचो’जनै पूर्णिमामा
काठमाडौँ। निर्मात्री कृषा चौलागाईको डेव्यु निर्देशकिय चलचित्र ‘ऐँचो पैँचो’को प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार निर्माण कम्पनी र आरआर फिल्मबीच वितरण सम्झौता गर्दै आगामी भाद्र १४ गते जनै पूर्णिमाको अवसर पारेर चलचित्रको...
शशी र बिनुसाको ‘हरदम’मा ऋचा र सुमन (भिडियो)
काठमाडौँ। गायक शशी बिक्रम थापा र गायिका बिनुसा राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘हरदम’ बोलको सार्वजनिक गीतमा बीबी थापाको शब्द रचना र मनोज चौलागाईंको संगीत रहेको छ। माया प्रेमको चर्चा गर्ने गीतको...
नेपाल नेटवर्क टेलिभिजन (NNTV) प्रीमियम क्विज शो ‘विनर’
काठमाडौँ। नेपाल नेटवर्क टेलिभिजन (NNTV) ले भाद्र अन्तिम साताबाट प्रीमियम क्विज शो’विनर’ को सुरुवात गर्ने भएको छ । डिएआर मूभिजको फर्म्याट रहेको कार्यक्रममा +२ स्तरका विद्यार्थी हरुले भाग लिन पाउनेछन्। कुल ३६ टीम सहभागि...
हिमाल सागर र अन्नु चौधरीको ‘पुर्णिमाको जुन झैं’ मा कृष्ण र इन्दु (भिडियो)
काठमाडौँ। गायक हिमाल सागर र गायिका अन्नु चौधरीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘पुर्णिमाको जुन झैं’ बोलको गीतमा बिशाल निरौलाको संगीत र दाहाल सन्तोसको शब्द रचना रहेको छ। रोमान्टिक गीतको भिडियोको...
चलचित्र ‘नम्बरी सुन’ को टिजर रिलिज
काठमाडौँ। आगामी भाद्र १ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘नम्बरी सुन’ को टिजर रिलिज गरिएको छ । २ मिनेट लामो टिजरले ७० बर्ष पहिले नेपालमा हुने सुनको इतिहासलाई प्रस्तुत गरेको छ । सार्वजनिक टिजरमा गौरव नम्रताको...
कोरियामा पनि नीरफूल प्रदर्शन हुँदै
काठमाडौं। देशभर प्रदर्शन भइरहेको चलचित्र ‘नीरफूल’ दक्षिण कोरियामा पनि प्रर्दशन हुने भएको छ । दक्षिण कोरियाको विभिन्न शहरमा प्रदर्शन गर्नेगरि धनजित वाइबाको समुहले प्रदर्शन अधिकार किनेको छ । बिहीबार दुबै पक्षबिच प्रदर्शन अधिकार...
मेयर बालेनले गरे काठमाडौँ महानगरभित्र हिन्दी फिल्म चल्न नदिने घोषणा
रघुनाथ सापकोटा काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्याएसम्म काठमाडौँ महानगरभित्र हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका छन् । बिहीबार सामाजिक...
‘वान एक्स बेट’ प्रकरणमा प्रहरीले ‘बल्छी धुर्बे’सहित ८ जना पक्राउ
काठमाडौँ। प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा विज्ञापन गरेको आरोपमा कलाकार मरिचमान श्रेष्ठ अर्थात ‘बल्छी धुर्बे’ पक्राउ परेका छन्। प्रहरीले प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन...


