Author - Celebrity Nepal

‘पूजार सार्की’को फर्स्ट लुक पोस्टरमा तिन अभिनेता

काठमाडौँ। अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गर्न लागेको महत्त्वाकाङ्क्षी चलचित्र ‘पूजार सार्की’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर सार्वजनिकसँगै चलचित्र युनिट मङ्गलवारदेखि...

चलचित्र ‘खजुरे ब्रो’ मा हर्क साम्पाङको बिसेष भूमिका

काठमाडौँ। चलचित्र ‘खजुरे ब्रो’ मा धरानका मेयर हर्क साम्पाङले अतिथि कलाकारको भूमिकाको काम गरेका छन् । चलचित्रमा मेयर हर्क साम्पाङको बिसेष भूमिका रहेको छ। साम्पाङको चरित्रको छायांकन सकिएको चलचित्र निर्माण युनिटले...

‘रङ्गेली’को पहिलो गीत सार्वजनिक, शिल्पा र प्रिन्सको ठुम्का

काठमाडौँ। आगामी फागुन २५ गते महाशिवरात्रिको दिनबाट प्रदर्शनमा आउने चलचित्र ‘रङ्गेली’को पहिलो गीत ‘हातैले उघाएर’ सार्वजनिक गरिएको छ । शनिवार सार्वजनिक गरिएको गीतमा अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको संगीत तथा निशान...

मनोजको संगीतमा कृष्णको ‘माया यस्तै हुँदो रहेछ’ सार्वजनिक

काठमाडौँ । गायक तथा संचारकर्मी कृष्ण पाण्डेको स्वरमा ‘माया यस्तै हुँदो रहेछ बोलको गीत सार्वजनिक गरिएको छ । प्रेम वियोगको भावलाई समेटेर तयार पारिएको गीतमा हस्त गौतमको शब्द, मनोज चौलागाईको संगीत तथा एरेन्ज रहेको छ । सार्वजनिक...

लोकप्रिय अभिनेत्रीको रुपमा उदाउने लक्ष्य बोकेकी बिना

काठमाडौँ। नेपाली कला क्षेत्रमा केहि गर्ने र यसैमा भबिष्य बनाउने भन्दै थुप्रै नव प्रवेशीहरुको आगमन भई रहेको छ। नेपाली चलचित्र क्षेत्र फराकिलो पनि बन्दै गईरहेको छ। यो क्षेत्रमा केहि गरौँ भन्ने उदेश्य बोकेर प्रवेश गर्ने मध्येकी एक...

चलचित्र ‘डिग्री माइला’ को छायांकन सकियो

काठमाडौँ। राम बाबु गुरुङको चलचित्र ‘डिग्री माइला : एमए थर्ड क्लास’को छायांकन सकिएको छ । चलचित्रको छायांकन ४५ दिनमा सकिएको हो । असोज १ गतेदेखि ओखलढुंगाको रुम्जाटारबाट पहिलो चरणको छायांकन सुरु गरिएको थियो । दोस्रो चरणको छायांकन भने...

अभय र आकाश अभिनीत ‘जिग्री’ को टिजर सार्वजनिक

काठमाडौँ। अभय राज बराल र आकाश मगरको मुख्य भूमिका रहेको चलचित्र `जिग्री´को टिजर सार्वजनिक गरिएको छ । करिब १ मिनेट लामो टिजरमा दुई युवाले जीवनमा भोग्नु पर्ने उल्झनलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ । टिजरमा मुख्य पात्रका अलावा लुट...

खल्ती स्थापनाको सात बर्ष पुरा, खल्तीबाट ५१ बढी हलमा सहजै टिकट काट्न सकिने

काठमाडौँ। खल्ती एपले स्थापनाको सात बर्ष पुरा गरेको छ । यो सात बर्षमा खल्ती एपले ग्राहकको विश्वास र माया पाइरहेको छ । खल्तीले विगत ३ बर्षदेखि नेपाली चलचित्रको प्रमोसनमा पनि सहकार्य गर्दै आएको छ । यो सहकार्य नेपाली चलचित्र र...

‘गोर्खा वारियर’को ट्रेलर सार्वजनिक, हलिउड स्तरको मेकिङ्ग

काठमाडौं। एतिहाँसिक अन्तर्राष्ट्रिय चलचित्र गोर्खा वारियर आउँदो ११ फागुनबाट नेपालमा रिलिज हुने भएको छ । यसै क्रममा यो चलचित्रको नेपाली संस्करणको ट्रेलर बिहिबार काठमाडौंको विश्वज्योति सिनेमामा एक समारोहबीच सार्वजनिक गरिएको छ ।...

‘मोदिबेनी’ बाट अमर प्रतापको डेब्यु, रेजिनाको कमब्याक

काठमाडौँ। छायाँकनमा जाने तयारीमा रहेको चलचित्र ‘मोदिबेनी’ को कलाकारको लाइनअप पुर्ण भएको छ । हाल कार्यशालामा रहेको यस चलचित्रबाट अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गर्दैछन् । ओजस थियटरमा दुई वटा नाटकमा प्रमुख...

पौडेलको डेव्यु निर्देशकिय चलचित्र ‘आम नागरिक’को घोषणा

काठमाडौं । लामो समय देखि चलचित्रमा मुख्य सहायक निर्देशकको रुपमा कार्य गरि सकेका विनयराज पौडेलको डेव्यु निर्देशकिय चलचित्र ‘आम नागरिक’को घोषणा गरिएको छ। केसित बाबु प्रोडक्सन हाउसको व्यानरम बन्ने चलचित्र पुस्कर राउतको प्रस्तुतीमा...

‘हात्तीछाप’ को ट्रेलर सार्वजनिक,कमेडी, मित्रता र प्रेमको कथा

काठमाडौँ । माघको २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हात्तीछाप’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलरमा कमेडी, मित्रता, प्रेम र सामाजिक कथावस्तुलाई स्थान दिइएको छ । चलचित्रको ट्रेलरमा भूकम्पको कथादेखि राजनीतिक...

लोयाङ शेर्पाले जितिन् ‘वर्ल्ड राइजिङ स्टार २०२४’

काठमाडौं । जर्जियामा भएको बालबालिकाको प्रतियोगिता ‘ वर्ल्ड राइजिङ स्टार २०२४’ मा नेपाली प्रतियोगी लोयाङ शेर्पाले शीर्ष उपाधि जितेका छन् । कपनको त्रिज्योति स्कुलमा कक्षा ७ मा अध्ययनरत लोयाङले ४० देशका बालबालिकालाई पछि पार्दै शीर्ष...

Copyright © 2012 - 2026 | All Right Reserved.