काठमाडौंँ । अभिनेता सौगात मल्लले चलचित्र ‘हात्तीछाप’ ले दर्शकलाई भरपुर मनोरञ्जन दिँदै सन्तुष्टि दिने दाबी गरेका छन् । कुराकानीका क्रममा उनले चलचित्र आफूले अभिनय गरेको अहिलेस सम्मकै फरक चरित्र रहेको बताए । चलचित्रमा सौगात मल्ल...
Author - Celebrity Nepal
सञ्चारकर्मी गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण
काठमाडौं । सञ्चारकर्मी गीता अधिकारीको लेखन रहेको किताव ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण गरिएको छ । सोमबार काठमाडौंमा मिलाप पब्लिकेशनको आयोजनमा एक विशेष समारोहबीच उक्त कृतिको लोकार्पण गरिएको हो । वरिष्ठ साहित्यकार तथा कथाकार माया...
केजिएफका डविङ आर्टिष्ट सचिनले गरे हिन्दीमा ‘गोर्खा वारियर’ को स्वराँकन
काठमाडौं। आगामी फागुन ११ बाट नेपालमा प्रदर्शन हुने ऐतिहाँसिक नेपाली अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’ अहिले चार भाषामा तयार भईरहेको छ । यो चलचित्रको नेपाली भर्सन तयार छ भने हिन्दी, अँग्रेजी र कोरियन भर्सन तयार...
सामाजीक महामारीको कथा ‘डेसान’ अब बेलायतमा
काठमाडौँ। नेपालमा औसत ब्यापार गरेको समिक्षकले मन पराएको बिभिन्न फिल्म फेस्टिभल र अवार्डमा राम्रो सहभागिता जनाएको चलचित्र ‘डेसान’ अब बेलायतका बिभिन्न शहरमा प्रदर्शन हुने भएको छ। सामाजीक महामारीको कथामा निर्माण गरिएको...
मीन भामको ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलमा छनोट
काठमाडौँ । मीन बहादुर भाम निर्देशित चलचित्र ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको छ । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा फेस्टिभलको यो विधामा छनोट हुने ‘साम्बाला’ पहिलो नेपाली फिचर...
‘अगस्त्य’ पोस्टरमा सौगातसँगै मलिका
काठमाडौँ । फागुनको १८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘अगस्त्य च्याप्टर १ ’ का मुख्य अभिनेता द्वय सौगात मल्ल र नाजिर हुसेनको गेटअप सार्वजनिक भए संगै चलचित्रको चर्चा हुन थालेको छ । यसैबिच, यसको निर्माण पक्षले टिजर रिलिजको ३ दिन...
निर्मल राज पौडेलको गीत ‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक (भिडियो)
काठमाडौँ। विज्ञापन व्यवसायी, गायक तथा गीतकार निर्मल राज पौडेलको डान्सिङ नम्बरको गीत ‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौँमा एक कार्यक्रमका बिच भिडियोमा अभिनय गर्ने कलाकारले एकसाथ ताली बजाउँदै गीत सार्वजनिक...
मेनुका पौडेल इण्डियन आइडलको उत्कृष्ट १० मा
काठमाडौं । मेनुका पौडेल इण्डियन आइडलको १४ औं सिजनको अन्तिम १० मा प्रवेश गरेकी छन् । आइतबार बेलुकाको एपिसोडबाट मेनुका टपटेनमा प्रवेश गरेकी हुन् । बटम–थ्रीमा परेका पियुष, अञ्जना र मुस्कानमध्येबाट मुस्कान बाहिरिइन् । योसँगै इण्डियन...
गायिका उमा श्रेष्ठको गीतमा अभिनेता सिमान्त उदास (भिडियो)
काठमाडौँ। गायिका उमा श्रेष्ठको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो। उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यता सम्पन्न भिडियो सार्वजनिक कार्यक्रममा...
‘पूजार सार्की’ को गीतमा प्रकाश र शान्ति श्रीको स्वर
काठमाडौँ। अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको महत्त्वाकाङ्क्षी चलचित्र ‘पूजार सार्की’को प्रमुख गीत रेकर्डिङ भएको छ । शनिवार रेकर्डिङ भएको गीतमा पछिल्लो समयका चर्चित गायक गायिका प्रकाश सपूत र शान्ति श्री परियारले...
चलचित्र ‘जिग्री’को पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक
काठमाडौँ। सुस्केरा आर्ट्सको निर्माण तथा प्रस्तुति रहेको चलचित्र ‘जिग्री’ को तीन फरक पोस्टर सार्वजनिक गर्नुका साथै रिलिज मिति पनि घोषणा गरिएको छ । निर्माण टिमले एउटा आलु जस्तो, अर्को तामा जस्तो ट्यागलाइन राख्दै चलचित्र...
अनु चौधरीको ‘सुनन ए मायालु’ मा पुस्कर र स्मारिका(भिडियो)
काठमाडौँ। पछिल्लो समयकी चर्चित गायिका अनु चौधरीको स्वर रहेको गीत ‘सुनन ए मायालु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शनिबार स्याङ्याजा म्युजिक नामक युट्युब च्यानलबाट यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।...
मौलिक गाउँघरको कथामा समिरको ‘किन न बोलेकी’
काठमाडौँ। फरक स्वाद र मौलिक गाउँघरको कथा बोकेको गीत ‘किन न बोलेकी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । समिप इन्टरटेन्मेन मार्फत सार्वजनिक भिडियोमा राजु ज्ञ्याबाक ,दिवा पैजा ,कुमार गुरुङ्गको अभिनय रहेको छ । लोकपप...
बजेट अभावका कारण रोकियो भन्सालीको ड्रिम प्रोजेक्ट
काठमाडौं। बलिउडका सफल निर्देशक संजय लीला भन्सालीको ड्रिम प्रोजेक्ट ‘बैजु बावरा’को निर्माण केही समयको लागि रोकिएको छ । बजेट अभावका कारण यो सिनेमाको निर्माण केही समयको लागि रोकिएको समाचार बलिउड मिडियामा छाएको छ । संजय लीला...


