काठमाडौँ । गायक तथा कलाकार शंकर श्रेष्ठ अभिनित लघु चलचित्र ‘रातो भाले’युट्युबमा सार्वजनिक गरिएको छ। नगेन्द्र नेपालको निर्देशनमा बनेको लघु चलचित्र ‘रातो भाले’ को कथा रोशन श्रेष्ठको रहेको छ। अमर श्रेष्ठ...
Author - Celebrity Nepal
डेल्फिकको कार्यक्रममा बोर्डको सहभागिता रोक्न प्रवक्ताले दिए मन्त्रालयमा निवेदन
काठमाडौं । बेलायतमा आयोजना हुन लागेको एक कार्यक्रममा सहभागिताको विषयलाई लिएर चलचित्र विकास बोर्डका पदाधिकारीबीचको मतभिन्नता सतहमा आएको छ । कार्यक्रममा अध्यक्ष भुवन केसी र बोर्डको सहभागितालाई रोक्न निर्देशनको माग गर्दै प्रवक्ता...
‘एक्टर’बाट राजवल्लभको कमब्याक
काठमाडौँ। चलचित्र ‘पर्खि बसेँ तिमीलाई’ हलमा लागिरहँदा अभिनेता राजवल्लभ कोइरालालाई दर्शकले निकै संझिए । चलचित्र ‘पर्खि बसेँ’बाट रजतपटमा प्रवेश गरेका यी अभिनेता राम्रैसँग छाए । उनले अभिनय गरेका फिल्मले पनि बक्स अफिसमा राम्रै कमाई...
सरोज र शिल्पाको प्रेममा ‘म को हुँ’ सार्वजनिक(भिडियो)
काठमाडौँ। आफ्नो प्रेमका लागि छटपटिएक पुरुष र महिलाको कथामा निर्माण भएको गीत ‘म को हुँ’को भिडियो सार्वजनिक भएको छ । गायक रामकृष्ण ढकाल र गायिका रानी शाक्यको स्वरमा समावेश यो गीतमा रिमेश कुमारको संगीत, जनक वाग्लेको शब्द छ । यो...
‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्धन समिति’को संयोजकमा निर्माता ज्योती राज
काठमाडौंँ । चलचित्र बिकाश बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्धन समिति’को संयोजकमा निर्माता ज्योती राज राई नियुक्त भएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले राईलाई उक्त समितिको संयोजक नियुक्त गरेका...
योगेश वैद्यप्रति संगीतकर्मीको श्रद्धाञ्जली
काठमाडौं । गायक तथा संगीतकार योगेश वैद्यलाई संगीतकर्मीले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो । शवमा पुष्पगुच्छा अर्पण गर्दै...
प्रस्तावित चलचित्र ऐनको विषयमा सरोकारवालाहरू सँग बोर्डको छलफल
काठमाडौँ। चलचित्र विकास बोर्डले चलचित्र सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा प्राप्त राय सुझाव सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गरेको छ । माघ ४ गते बिहीबार बोर्डको सभाकक्षमा नेपाली चलचित्र क्षेत्रसँग...
प्रकाश सपुतको ‘समय’ यु ट्युबमा (भिडियो)
काठमाडौँ। गायक तथा कलाकार प्रकाश सपुतको अभिनय रहेको लघु चलचित्र ‘समय’ यु ट्युबमा सार्वजनिक गरिएको छ। समयको महत्व दर्शाउने कथामा बनेको चलचित्रलाई अमित केसीले निर्देशन गरेका छन्। कृष्ण बहादुर थापाले छायाँकन गरेको...
उषा र किरणको ‘यो सोझो पल्कियो’ मा पल र एरोना (भिडियो)
काठमाडौँ। गायिका उषा गजुरेल र गायक किरण गजमेरको स्वर रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘यो सोझो पल्कियो’ बोलको गीतमा शब्द तथा संगीत श्रीकृष्ण बम मल्लको रहेको छ। प्रतिभावान गायिका उषाले यस अघि...
यादव भट्टराईको निर्देशनमा बन्ने चलचित्र ‘झिल्को’ को शुभ मुहुर्त सम्पन्न
काठमाडौँ। निर्देशक यादव भट्टराईको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘झिल्को’ को शुभ मुहुर्त गरिएको छ। गौशाला स्थित गुहेस्वरी मन्दिरमा पुजा गर्दै चलचित्रको मुहुर्त गरिएको हो। सामाजिक र पारिवारिक कथामा बन्ने चलचित्रको यहि...
दयाहाङ र दीयाको चलचित्र ‘दयारानी’को टिजर सार्वजनिक
काठमाडौँ। अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको चलचित्र ‘दयारानी’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गरिएको १ मिनेट ४६ सेकेण्ड लामो टिजरमा उनीहरु श्रीमान्-श्रीमतीका रुपमा रहेका छन् । सार्वजनिक...
सिक्लेसमा सिनेमा संवादको तयारी पूरा
काठमाडौँ। चलचित्र पत्रकार संघ कास्कीले सिक्लेसमा ‘सिनेमा संवाद’ कार्यक्रमको आयोजना गर्ने भएको छ । माघ ६, ७ र ८ गते पर्यटकीय गाउँ सिक्लेसमा हुने कार्यक्रमको तयारी पूरा भएको चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीले...
कुञ्जन भट्टराईलाई ‘मेरी बास्सै’को निर्देशनको जिम्मेवारी
काठमाडौँ। करिव ४ बर्ष देखि टेली सिरियल ‘मेरी बास्सै’ को लेखन कार्य गर्दै आएका कुञ्जन भट्टराईले ‘मेरी बास्सै’को निर्देशनको जिम्मेवारी सम्हालेका छन्। बिगत सात हप्ता देखि सिरियलको निर्देशन भट्टराईले सम्हाली...
यम र विश्वको ‘साथी’ गीत सार्वजनिक (भिडियो)
काठमाडौँ। गायक द्वय यम बराल र विश्व नेपालीको स्वरमा रहेको गीत ‘साथी’ को भिडियो सार्वजनिक गरिएको छ । बुधवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको यस गीतमा किरण के उप्रेतीको शब्द, पुष्कर सुनुवारको एरेन्ज र...


