काठमाडौँ। गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सहि कुमार तामाङको शब्द रचना, टिका बोम्जनको संगीत र नोर्बु शेर्पाको संगीत संयोजनमा रहेको ‘तिम्रो जय होस्’ बोलको गीत सार्वजनिक गरिएको...
Author - Celebrity Nepal
‘मोडल हन्ट नेपाल २०२३’को विजेता बने रोनिश र आयुष्मा
काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२३’ को उपाधि रोनिश खड्गी र आयुष्मा पौडेलले जितेका छन् । काठमाडौँमा खड्गीले १५ प्रतियोगीलाई पछि पार्दै मेल तथा पर्वतकी पौडेलले २१ प्रतियोगीलाई पछि पार्दै फिमेल तर्फको उपाधि चुमेका हुन् । शुक्रबार साँझ...
क्राइममा आधारित ‘आरती’ वेब सिरिजको प्रिमियर
काठमाडौँ। क्राइममा आधारित ‘आरती’ वेब सिरिजको नेपाली संस्करणको प्रिमियर सम्पन्न भएको छ। राजधानी काठमाण्डौँ स्थित अर्किड इन्टरनेशनल कलेजमा आयोजित कार्यक्रम संघीय सांसद एवं मधेश प्रदेशको पूर्व सामाजिक विकास मन्त्री नवल...
गायक करण राई ‘ह्युमन राइट्स कन्सर्ट’ ’मा गुञ्जिए
काठमाडौँ। ह्युमन राइटसको ७५ औं बार्षिकोत्सवको अवसरमा ‘ह्युमन राइट्स कन्सर्ट’मा पहिलो चोटि नेपाली भाषालाई प्रतिनिधित्व गर्दै गायक करण राईले आफ्नो साङ्गीतिक प्रस्तुती दिएका छन् । गत डिसेम्बेर १० का दिन ह्युमन राइटसको ७५ औं...
प्रभासको ‘सलार’ले एक सातामा कमायो ५२१ करोड
एजेन्सी। प्रभास स्टारर फिल्म ‘सलार’को कलेक्सन ५ सय २१ करोड नाघेको छ । रिलिजको सातौं दिन विहीबार सम्ममा फिल्मले विश्वभरबाट ५ सय २१ करोड ८५ लाख भारतीय रुपैयाको व्यापार गरेको हो । फिल्मले भारतीय बक्स अफिसमा ३ सय ८ करोड ९० लाखको...
चलचित्र ‘मायाका रंगहरु’ मा अभिनेता कुन्दन भारद्धाज अनुबन्धित
काठमाडौँ। केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय चलचित्र ‘मायाका रंगहरु’ मा अभिनेता कुन्दन भारद्धाज अनुबन्धित भएका छन् । भोजपुरीमा कुन्दन चलेको अभिनेताको सूचीमा पर्छन् । उनले सोनी टिभिबाट प्रसारित सिरियल महाराणा...
चलचित्र ‘रक्तबीज’ निर्माण घोषणा
काठमाडौँ। निर्माता संजय न्यौपानेले चलचित्र ‘रक्तबीज’ निर्माण घोषणा गरेको छन् । शुक्रबार कथा, पटकथा तथा संवाद लेखकको रुपमा प्रदीप भारद्धाजलाई अनुबन्धित गर्दै सिनेमा निर्माणको घोषणा गरेका हुन् । न्यौपानेले यसअघि...
‘हात्तीछाप’ को पहिलो गीतमा रोमान्टिक दयाहाङ र उपासना
काठमाडौँ। चलचित्र ‘हात्तीछाप’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘मायालु’ बोलको रोमान्टिक गीतमा प्रताप दास र ममता गुरुङको स्वर रहेको छ। रोमान्टिक गीतमा हर्क साउदको शब्द र उज्वल सागरको संगीत रहेको छ। सार्वजनिक...
सचिन रौनियारको ‘औधी माया’ मा गरिमा (भिडियो)
काठमाडौँ। ‘औधी माया’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायनमा झन्डै अढाई दशक बिताइसकेका गायक सचिन रौनियारले युगल गायनमा नयाँ गीत ‘औधी माया’ ल्याएका हुन् । लोक फ्युजन शैलीको सार्वजनिक गीतमा उदय सोताङको शब्द तथा संगीत...
चलचित्र ‘उपहार’को दोस्रो गीत सार्वजनिक
काठमाडौँ। फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘उपहार’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक ‘मुटुको ४ आना’ बोलको गीतमा समीक्षा अधिकारी र महेन्द्र बिकेको स्वर छ । चलचित्रको...
कमेडी जनराको चलचित्र ‘खजुरे ब्रो’ धरानमा प्री प्रोडक्सन हुँदै
काठमाडौँ। निर्देशक सुरज सुनुवारको निर्देशनमा बन्न लागेको चलचित्र ‘खजुरे ब्रो’ को यतिबेला धरानमा प्री प्रोडक्सनको कार्य धमाधम भई रहेको छ। दिब्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा बन्न लागेको चलचित्रको युनिट धरानमा लोकेसन हन्टिंग पनि...
‘आरती’ वेब सिरिजको आइटम सार्वजनिक(भिडियो)
काठमाडौँ। रोशन दास निर्देशित वेब सिरिज ‘आरती’ को आइटम गीत सार्वजनिक गरिएको छ । तराईको कहानीलाई समेटेर बिरगंजमा खिचिएको सार्वजनिक गीतमा नुतन र दिपिका दाहाल फिचर्ड छन् । गजल तथा मुक्तककार संसार अधिकारी र रोशन दासको शब्दमा गायिका...
दिनेशको ‘गाउँ नै रमाइलो’मा दयाहाङ र आर्यन फाइनल
काठमाडौँ। चलचित्र ‘नाङ्गो गाउँ’ का निर्माता हिमाल कडरियाले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । हिमालले निर्माण गर्न लागेको नयाँ फिल्मको नाम ‘गाउँ नै रमाइलो’ राखिएको छ । चलचित्रलाई दिनेश राउतले निर्देशन गर्ने छन् । चलचित्रमा...
‘हात्तीछाप’ फ्रेबुअरी ९ बाट जापान र कोरियामा
काठमाडौँ। नेपाली चलचित्रका लागि विदेशी बजार लगानी उठाउने बलियो माध्यम बनिरहेको छ । दर्शकले प्रतिक्षा गरेका चलचित्रहरुले विदेशी बजारबाट राम्रो रकम कमाइरहेका छन् । माघको २६ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘हात्तीछाप’ पनि अहिले...


