अमेरिकाबाट आयो ‘आशिकी’ (भिडियो)


काठमाडौं । बिगत लामो समय देखि अमेरिका बस्दै आएका अभिनेता दिलकृष्ण श्रेष्ठको निर्देशन रहेको हिन्दी गीत ‘आशिकी’ को भिडियो सार्वजनिक गरिएको छ । भानु सिङ्गल र कमला रसैलीको स्वर रहेको गीतमा संगीत अर्जुन पोखरेल, छायाँकन पेमामान तामाङ, सम्पादन साहित खानको रहेको छ । अमेरिकाको बिभिन्न स्थानमा छायााकन गरिएको भिडियोमा प्रज्वल गीरी, राजश्री श्रेष्ठ, सुरेन्द्र सञ्जेल, अमित शर्मा रेग्मीको अभिनय रहेको छ ।