काठमाडौं । गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ बोलको गीत सार्वजनिक गरिएको छ । बिहिवार राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै आङ्बुहाङको ‘बाह्रमासे फूल’ गीति एल्बममा रहेको ‘जालहरी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।...
Author - Celebrity Nepal
‘रङ्गेली’का दुई पोस्टर सार्वजनिक मिरुना र दया प्रेममा
काठमाडौँ। अभिनयमा पोख्त कलाकारहरू दयाहाङ राई, अर्पण थापा र मिरुना मगरलाई प्रस्तुत गर्दै नेपाली चलचित्र ‘रङ्गेली’का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । एक पोस्टरमा अभिनेता द्वय दयाहाङ र अर्पणलाई आमने सामने बनाइएको छ भने अर्को...
सामाजीक कथामा शेखर लामाले ‘लुसु’ निर्माण गर्दै
काठमाडौँ। दि पाल्म ग्रुप प्रालिको ब्यानरमा निर्माण हुने चौंथो चलचित्र ‘लुसु’ को औपचारिक निर्माण घोषणा गरिएको छ। शेखर लामाको निर्माणमा बन्ने चलचित्र ‘लुसु’ सामाजीक कथामा बन्नेछ। चलचित्रको निर्देशन नवराज...
कोइरालाको आख्यान चलचित्र ‘मौन आकाश’को फस्ट लुक सार्वजनिक
काठमाडौँ। टेलिभिजन तथा चलचित्र निर्देशक रमेश कोइरालाको आख्यान चलचित्र ‘मौन आकाश’को फस्ट लुक सार्वजनिक भएको छ । फस्ट लुकमा बाल कलाकार नूर दाहालको पृष्ठभूमिमा श्रेया दुलाल र ध्वजसिंह भण्डारीलाई देखाइएको छ । सुनिल पाण्डेको लेखन...
‘चित्रा’को ट्रेलर सार्वजनिक
काठमाडौं। घनश्याम लामिछाने निर्देशित चलचित्र ‘चित्रा’को ट्रेलर सार्वजनिक गरिएको छ । एक्सन र पारिवारिक कथाको समिश्रण रहेको ट्रेलर २ मिनेट ५९ सेकेन्ड लामो छ । चलचित्रमा सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान...
खिलको ‘रिमै’ मा जोडिए सौगात
काठमाडौँ। खिल बहादुर गुरुङको निर्देशनमा बन्ने चलचित्र ‘रिमै’ मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । यो सँगै चलचित्रको मुख्य लाइनअप पूरा भएको छ। सिनेमा यसअघि ब्लकबस्टर ‘कबड्डी’ सिरिजका प्रथम दुई भागकी...
यश कुमारको ‘तिमी छौ र त’को भिडियो सार्वजनिक
काठमाडौँ। गायक यश कुमारको शब्द, संगीत र स्वर रहेको गीत ‘तिमी छौ र त’को भिडियो सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै म्युजिकल सिनेमा भनिएको भिडियो सार्वजनिक गरिएको हो। मन्त्री किँरातीले गायक यश कुमारको...
‘दृष्यमा खप्तड, शृंखला – २’ अन्तर्गत तीन म्युजिक भिडियो सार्वजनिक
काठमाडौं। खप्तडमा छायांकन गरिएका तीन गीत सार्वजनिक भएका छन्। परराष्ट्र मन्त्री एनपी साउदले पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमबाट उक्त गीतहरु सार्वजनिक गरेका हुन्। उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका साउदले सुदूरपश्चिमको पर्यटन...
हरिवंश र विपिन स्टारर चलचित्र ‘महाजात्रा’को फर्स्टलुक सार्वजनिक
काठमाडौँ। चलचित्र ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक फर्स्टलुक पोस्टरमा अभिनेता हरिबंश आचार्यलाई व्हील चेयरमा बाँधिएको र अन्य तिन जना कलाकार उभिएको देख्न सकिन्छ। षट्कोण...
पुरानो गीत ‘तिम्रो मनमा लुकेको कुरा’ फिमेल भर्सन सार्वजनिक (भिडियो)
काठमाडौँ। सदाबहार सुपर हिट गीत ‘तिम्रो मनमा लुकेको कुरा’ को रिमेक गीतको फिमेल भर्सन सार्वजनिक गरिएको छ। केहि दिन अघि राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच मेल भर्सन सार्वजनिक गरिएको थियो भने अहिले फिमेल भर्सन सार्वजनिक गरिएको हो।...
अगस्त्यको फर्स्टलुक संगै प्रदर्शन मिति सार्वजनिक
काठमाडौँ। चलचित्र ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’को फस्टलुक रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्रका अभिनेता सौगात मल्लको दुई वटा गेटअप सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति पक्का गरिएको हो । चलचित्र फागुनको १८...
चलचित्र ‘दयारानी’को पहिलो गीत सार्वजनिक
काठमाडौँ। अभिनेता माओत्से गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘दयारानी’को गीत रिलिज भएको छ । सोमबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर इन्टरनेटमा रिलिज गरिएको ‘चोरी चोरी’ बोलको गीतमा चलचित्रका...
अभिनेता सौगात महोत्सवमा पुगेर ‘हात्तीछाप’को प्रचार गर्दै
काठमाडौँ। चलचित्र ‘हात्तीछाप’को प्रचारका लागि अभिनेता सौगात मल्ल पश्चिम नेपालको विभिन्न जिल्लामा पुगिरहेका छन् । चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली, कलाकार कमलमणी नेपालको साथमा सौगातले पश्चिमका विभिन्न जिल्लामा आयोजना भएको...
सौगात र विपिनको ‘द रेड सुटकेस’ नयाँ वर्षमा २०८१ मा
काठमाडौँ। विश्वका विभिन्न प्रतिष्ठित फिल्म फेस्टिभलको यात्रा गरेको ‘द रेड सुटकेस’अब घरेलु दर्शकका लागि प्रदर्शन हुने भएको छ । निर्माण टिमले अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोस्टर सार्वजनिक गर्दै चलचित्र चैत ३० मा प्रदर्शनमा...


