चर्चा पुजनाकै


सेलेब्रिटी नेपाल पौष १२-अहिले नेपाली चलचित्र बजार ओरालो लागिरहेको अबस्थामा नेपाली चलचित्र बजारमा  सबै भन्दा बढी चर्चा कसको र किन भयो भनि खोजि गर्दा पत्ता लाग्यो पुजन स्त्री को किन भन्दा चलचित्र रक्षा को लागि उनले दियको बेड सीनका  कारण बिगत केहि हप्ता देखि उनको चर्चा धेरै भयो बेड सीन को चर्चा नसेलाउँदै चर्चा भयो फेरी चलचित्र को पोस्टर विवादले अहिले फेरी चर्चा हुन् थालेको छ पुजना हराइन् भनेर चलचित्र रक्षामा  पुजनाको एउटा आइटम गीत छायांकन गर्न बाँकी नै छ तर पुजनालाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा नआएपछि तनावमा परेको निर्देशक राजु गिरीले बताएका छन् ।

राजु गिरीले एक भेट मा बतायका छन् जति दर्शक ले यु ट्युबमा पुजनाको बेड सीन हेर्नु भयो उनिहरुले चलचित्र हेर्नु भय आफ्नो चलचित्रको  लगानी उठ्नेछ चलचित्र रक्षाको पोष्टर सार्वजनिक भएसँगै पुजना र निर्माणपक्ष बिच दुरी बढेको छ । यसैले पनि पुजना सम्पर्क बाहिर रहेको अनुमान लगाउन सकिन्छ । पबन बस्नेतको निर्माणमा तयार भएको यो चलचित्र चैत्र ३० गतेबाट देशभरका हलमा प्रदर्शनमा आउने निश्चित भयको छ छ । चलचित्रमा राजेश हमाल, अशोक फुयाँल, सुशिल पोखरेल, सारिका घिमिरे लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।