आधि बाटोको छायांकन यूके बाट पुरा गरिने



सेलेब्रिटी नेपालपौष१५- नेपाली चलचित्रको बजार ओरालो लागिरहे पनि चलचित्र निर्माण उकालो लागि रहेकै छ यहि माघ १ गतेबाट अर्को नयाँ चलचित्रको छायांकन सुरु हुँदै छ । सबिर श्रेष्ठले निर्देशन गर्ने चलचित्र को नाम आधी बाटो रहेको छ । म्युजिकल प्रेम कथामा आधारित रहेर चलचित्रको कथा लेखियको जानकारी निर्माण पक्षले गरायको छ । रमेश त्यवनाको लगानीमा बन्न लागेको चलचित्रमा यस कुमार, जेनिशा केसी, सबिन श्रेष्ठ र अनु शाहको प्रमुख अभिनय रहने छ । केहि दृश्यको छायांकन युरोपको यूकेमा हुने बताइएको छ । काठमाडौँ र काभ्रेपलान्चोकको छायांकन सकिए लगत्तै युरोप तिर चलचित्रको बाँकी छायांकनको लागि जाने निर्देशक सबिरले बतायका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.