यो हप्ता फेरी तिनको भिडन्त



सेलेब्रिटी नेपाल पौष १२-सुक्रबार रिलिज को परम्परा लाई कायम राख्दै यो सुक्रबार तिन नेपाली चलचित्र प्रदर्शन मा आउदै छन् । नेपाली चलचित्र असफल भइ रहेका बेला पुन एक साथ तिन चलचित्र भिड्दै छन् । नेपाली चलचित्र धन्दा र तिमीले दिएको माया फ्रेश हुन् भने वन्दी उपत्यका वाहिर प्रदर्शन भइ काठमाडौँ प्रदर्शन हुन् लागेको हो । वावुराम दाहाल र सुर्दशन थापाको निर्माण रहेको चलचित्र धन्दामा अर्पण थापा,समुना केसीको मुख्य अभिनय रहेको छ । सुनिता शर्माको निर्माण रहेको चलचित्र तिमीले दिएको मायामा राज तिमल्सिना,निता ढुंगानाको मुख्य अभिनय रहेको छ भने वन्दीमा आर्यन सिग्देल,संचीता लुइटेलको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.