काली काली प्रियंकाको जवानी



सेलेब्रिटी नेपाल पौष ११-नेपाली चलचित्र बजारमा आइटम गीत राम्रै चल्न थालेको अड्कल काट्न थालेका छन् चलचित्र कर्मी त्यसैले अहिले बनि रहेका प्राय सबै चलचित्रमा एउटा आइटम गीत समाबेश भई रहेका छन्। नवराज आचार्यले निर्देशन गरेको चलचित्र कलिउड को आइटम गीत मेरो नाम काली काली….रिलिज गरियको छ उक्त गीतमा प्रियंकाले आफ्नो जवानीलाई भर पुर् प्रदर्शन गर्न खोजेकी छिन् ।

http://youtu.be/ifQFYZP_VX0

Copyright © 2012 - 2026 | All Right Reserved.