चलचित्र बिकाश बोर्डको ताला फुटाईयो



सेलीब्रेटी नेपाल माघ ३ गते-चलचित्रकर्मीहरुले गत पुष २५ गते चलचित्र बिकास बोर्डमा लगाईएको तालालाई प्रहरीले फोडिदिएको छ । सञ्चारमन्त्रीले लिखित प्रतिबद्धता जनाएपनि माग पुरा नगरेको भन्दै एक हप्ता देखि पुनः आन्दोलनमा उत्रिएका चलचित्रकर्मीले हिजो सिंहदरदबार घेराउको कार्यक्रम गरेको थियो र हिजोकै आन्दोलनमा बोल्ने कलाकार हरुले अब कडा आन्दोलन गर्ने भनि भासन ठोकेका थिय । आज प्रहरीले दिउँसो २ बजेर १० मिनेटमा बोर्डका तीनवटै ढोकामा लगाईएका ताला फोडेको हो ।अब चलचित्र कर्मी हरुको आन्दोलन कसरि अघाडी बढ्ने हो निश्चित भइ सकेको छैन ।