चलचित्रकर्मिको आन्दोलन चलचित्रकर्मीको उपस्थिति घट्दै



सेलीब्रेटी नेपाल माघ २ गते- नौ बुँदे मागलाई तत्काल कार्यान्वयन गर्न माग गर्दै विगत ६ दिन देखि आन्दोलनमा उत्रिएका चलचित्र कर्मी हरुले आज सिंहदरबार घेराउ गरेका छन् । घेराउ कार्यक्रममा चलचित्र कर्मी हरुको उपस्थिति एकदमै पातलो देखियो यति ठुलो आन्दोलनमा किन कलाकार उपस्थिति कम भयको भनि सोद्दा एक निर्देशकले भने हाम्रो चलचित्र उद्योगमा कति नै धेरै व्यक्ति हरु संलग्न छन् र.. अहिले नेपाली चलचित्र हरु हप्तामा चार ओटा सम्म रिलिज हुन्छ । अहिले बनिरहेका चलचित्र हरु एक बर्ष सम्मलाई प्रदर्शन गर्न पुग्ने छन् । अब अनुमान लगाऊ कति जनाले चलचित्र क्षेत्रमाकाम गर्छन होला करिब १० हजार भन्दा बढीले चलचित्र क्षेत्रमा रोजगारी पाई रहेका छन् । आजको आन्दोलनमा १ दर्जन महिला कलाकार केहि निर्माता,केहि निर्देशक थोरै प्राबिधिक हरु सहभागी भयका थिय नाम चलेका र देखियका अनुहारहरु आन्दोलनमा सहभागी थियनन यद्यपि कुनै चलचित्र सम्बद्द संस्थाका प्रतिनिधित्व गर्दै केहि व्यक्ति हरु उपस्थित देखिन्थे यस्तो पाराले के आन्दोलन सफल होला ? आफ्नै टुंगो नभयको सरकारले चलचित्र कर्मिको आन्दोलन लाई सुन्ला ?

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.