स्वेता र श्री कृष्णको जोडी जम्ने भो



सेलीब्रेटी नेपाल माघ ३ गते-श्री कृष्ण श्रेष्ठले निर्माण गरेको चलचित्र कहाँ भेटियला बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका स्वेता खड्का फेरी श्री कृष्णले निर्माण गर्ने नयाँ चलचित्रमा अनुबन्धित भयकी छिन् । कहाँ भेटियलाले राम्रै व्यापार गर्न सफल भयको थियो । त्यस पछि पनि नायिका स्वेता खड्काले थुप्रै चलचित्रमा अभिनय गरिन तर प्राय सबै चलचित्र सफल हुन सकेनन । श्री कृष्ण संग उनको जोडी राम्रै जमेको छ । बजारमा उनि हरुको हल्ला भै रहने गर्दछ यो जोडीको अर्को चलचित्रले पनि सफलता पाओस जोडी राम्रै जमोस अग्रिम सुभकामना ।