Contact Us

तिम्रो लागि देश भर एक्लै

सेलीब्रेटी नेपाल माघ १९ गते- आज बाट प्रर्दशनमा आउने भनिएको चलचित्र “समय” प्राबिधीक कारणले प्रर्दशनमा आउन नसके पछि चलचित्र “तिम्रो लागी”ले पालो पाएको हो । आगामी २६ गते देशभर प्रर्दशनको तयारीमा रहेको चलचित्र...

आन्दोलनले समय धकेलियो

सेलीब्रेटी नेपाल माघ १८ गते- देशभरका हलमा प्रदर्शनका लागि तयार भएको मौसमी मल्लको चलचित्र ‘समय’ माघ १९ बाट पछि हटेको छ । आन्दोलन फिर्ता भएको खण्डमा माघ २६ गते चलचित्र प्रदर्शनमा आउनेछ । आन्दोलन को कारण अहिलो सम्पूर्ण चलचित्र बजार...

अभिनेत्री लारा दत्त पुन: चलचित्रमा फर्किन

सेलीब्रेटी नेपाल माघ १८ गते- अभिनेत्री लारा दत्त पुन: चलचित्र अभिनयमा देखिने भएकी छन् । छोरीको जन्मपछि अभिनयबाट केही समय टाढा रहेकी लारा फेरि अभिनयमा आउन लागेकी हुन् । एक वर्षदेखि उनी आमा बनेकै कारण अभिनयबाट केही समयका लागि भन्दै...

न्युड फोटो खिचेकी पुनम हाल यस्तो दृश्यको प्राक्टिस गर्दै छिन्

सेलीब्रेटी नेपाल माघ १८ गते- एक समय न्युड तस्बिर खिचायर चर्चित बनेकी  पूनम पाण्डेय हाल आफु अभिनित फिल्म नशा को शुटिंगमा ब्यस्त छिन् । यो उनको पहिलो हिन्दि फिल्म हो । यो चलचित्र यसै बर्ष रिलिज हुने छ । शुटिंग सके पछि उनि घर...

थ्रिडी ‘भिजिलान्ते’ चैतमा

थ्रिडी प्रविधिमा निर्मित पहिलो नेपाली चलचित्र ‘भिजिलान्ते’ आगामी चैत ९ मा रिलिज हुने भएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा यसको रिलिज मिति, पोस्टर र थ्रिडी प्रोमो सार्वजनिक गरिएको हो। मण्डला थियटरमा भएको कार्यक्रममा...

सन्नीले खिचाइन बाथरुममा हट फोटो

सेलीब्रेटी नेपाल माघ १७ गते-बलिउडमा प्रवेश गरेकी पोर्न स्टार सन्नी लियोनीले  ‘जिस्म २’ मार्फत धेरै चर्चा बटुलेकी छिन्  । उनै नायिका लियोनीले बाथरुममा हट फोटोसुट गरेकी छिन् ।लियोन हाल ‘रागिनी एमएमएस २’ मा अभिनय गर्नमा व्यस्त छिन् ।

निर्माताले नायिका ल्याय पछि निर्देशक जिल

सेलीब्रेटी नेपाल माघ १७ गते-तीन महिनादेखि आफ्नो चलचित्र ‘नो स्मोकिङ’का लागि नायिका खोजी गरिरहेका निर्देशक सुमन दाहाल निर्माताका कारण लज्जित भएका छन्। गायिका जमुना जोशीलाई नायिका बनाएर सञ्चारमाध्यममा व्यापक प्रचार...

आमरण अनसन बसी आन्दोलन सुरु गरेका बिमल लाई पितृ शोक

सेलीब्रेटी नेपाल माघ १७ गते-हिजोदेखि चलचित्र बिकास बोर्डको परिसरमा पुन आमरण अनसन बसेका चलचित्र निर्देशक समाजका अध्यक्ष बिमल पौडेललाई पितृ शोक परेको छ ।पौष २ गते देखि चलचित्र बिकास बोर्डको परिसरमा बिमलले आमरण अनसन बसेर आन्दोलनको...

६ जना चलचित्रकर्मीहरु आजदेखि आमरण अनसन बस्ने

सेलीब्रेटी नेपाल माघ १६ गते -सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा धर्मेन्द्र मरवैतालाई नियुक्त गरेपछि आक्रोशित बनेका चलचित्रकर्मीहरु मंगलबारदेखि आमरण अनसनमा बस्ने भएका छन् । दिउँसो १२ बजेदेखि विमल पौडेल, सुनिल थापा, हेमन्त...

बालकलाकार प्रतिस्ना केसी पहिलो बोली लियर आइन

सेलीब्रेटी नेपाल माघ १६ गते -बालकलाकार प्रतिस्ना केसी प्रतिभालाई उमेरले छेक्दैन भन्ने भनाइको ज्वलन्त उदाहरण बनेकी छन् । गायन, नृत्य, अभिनय र उद्घोषण कलामा आफ्नो प्रतिभा प्रस्तुत गर्दै आएकी प्रतिस्नाले यसै साता एल्बम ‘पहिलो...

एपी शेर्पाको तेस्रो एल्वम ‘खबर’ लोकार्पण

सेलीब्रेटी नेपाल माघ १६ गते -विगत एक दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा क्रियाशिल गायक एपी शेर्पाको तेस्रो एल्वम ‘खबर’ सोमबार लोकार्पण भएको छ।विगत एक दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा क्रियाशिल गायक एपी शेर्पाको तेस्रो...

चलचित्रकर्मीको रिले अनसन समाप्त भोलि देखि आमरण अनसन सुरु

सेलीब्रेटी नेपाल माघ १५- माघ चार गते देखि सुरु भयको चलचित्र कर्मीहरुको २४ घण्टे रिले अनसनको आज अन्त भयको छ । चलचित्रकर्मी हरुले भोलीदेखि रिलेलाई आमरण अनसनमा परिवर्तन गरी अर्को चरणको आन्दोलन सुरु गर्दैछन् ।रिले अनसन सुरु भयको आज...

तोरी लाहुरेले सक्यो छायांकन कार्य

सेलीब्रेटी नेपाल माघ १५- चोभारमा हेलिकप्टर प्रयोग गरिएको दृश्यको छायांकन गर्दै चलचित्र तोरी लाहुरे छायांकन कार्य समाप्त भएको छ। दिनेश डिसी, सुवास थापा, गजित विष्ट, असिष्मा नकर्मी, समुना केसी आदिले चलचित्रको अन्तीम सट दिएका थिए।...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.