Contact Us

६० करोडमा बनेको रेस २ पहिलो सातामै नाफामा

सेलीब्रेटी नेपाल माघ २२ गते-अब्बास मस्तानको एक्सन थ्रिलर रेस २ ले पहिलो साता भारतमामात्र ७९.६ करोड भारु आम्दानी गरेको छ। फिल्मले भारतबाहिरको बजारमा पनि राम्रो प्रदर्शन गरिरहेको छ। रेस २ ले पहिलो तीन दिन (सप्ताहन्त)मा साता ५१.३५...

के गर्दैछन् कुनै बेलाका चर्चित पप गायिकाहरु

नलीना चित्रकार तिम्रो अधर,पानी पानी भयो मेरै मन पनी,तिम्रो हेराई लगायत थुप्रै गीतमा स्वर दियकि नलीना चित्रकार एकताका खुबै चर्चित गायिका थिइन् । आज भोलि उनि यस क्षेत्रमा नदेखियको धेरै भइ सक्यो । हिजो आज उनि आफ्नो परिवार सम्हाल्नै...

ए टि यम नायिका बर्बाद भयर अब फागुन बाट दनक सुरु गर्दै

सेलीब्रेटी नेपाल माघ २२ गते-चलचित्रमा निकै उत्तेजक दृश्य दिएर एकाएक चर्चा र आलोचना खेपिरहेकी नायिका जिया केसीले उत्तेजक दृश्य दिन भने छोडेकी छैनन् । ‘एटिएम’बाट चर्चामा आएकी यि नायिकाले ‘बर्बाद’मा दिएको...

अन्तत बिकास बोर्डका नव नियुक्त अध्यक्ष ‘पप्पु’ ले आफ्नो कार्यभार सम्हाले

सेलीब्रेटी नेपाल माघ २१ गते-सहमतिमा आन्दोलन समाप्त भय पछि आज बाट चलचित्र बिकास बोर्डका नव नियुक्त अध्यक्ष धमेन्द्र मरबैता ‘पप्पु’ ले आफ्नो कार्यभार सम्हालेका छन् । आज चलचित्र बिकास बोर्ड पुगेर उनले आफ्नो काम सम्हालेका हुन् ।...

बिनोद चौधरीको आत्मकथा सार्बजनिक

सेलीब्रेटी नेपाल माघ २१ गते-उद्योग पति बिनोद चौधरीको आत्मकथा समेटीयको कृति ‘बिनोद चौधरी आत्मकथा’ सनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्बजनिक गरियको छ । नेपालयले प्रकाशन गरेको कृति पत्रकार सुदिप श्रेष्ठको...

नेपाली चलचित्रको भबिस्य निर्धारण गर्ने केहि चलचित्रहरु

सेलीब्रेटी नेपाल माघ २० गते- सुस्तायको नेपाली चलचित्र बजारमा गयको बर्ष रिलिज भयका दुइ चलचित्र लुट र चपली ह़ाइटले राम्रो व्यापार गरेका थिय । यस बर्ष रिलिज भयका कुनै पनि चलचित्र फाइदाको व्यापार गर्न सकेका छैनन । निर्माता तथा...

बिपना पुन कलिउडमा देखिने तयारीमा

सेलीब्रेटी नेपाल माघ २० गते-विवाह गरेपछि चलचित्र क्षेत्रबाट टाढिएकी पुरानी नायिका विपना थापाले आफू पुनः चलचित्रमा कमब्याक गर्न तयार रहेको बताएकी छिन्। विवाहपछि भारतको उत्तर प्रदेशस्थित मथुरा राज्यमा छोराको स्याहार-सुसारमा व्यस्त...

हलीवुड एक्ट्रेस जूडी शेकोनी बलीवुडमा सन् सनी मचाऊदै

सेलीब्रेटी नेपाल माघ १९ गते-ट्वीलाइट सागा जस्तो चर्चित फिल्ममा काम गरि सकेकी हलीवुड एक्ट्रेस जूडी शेकोनी हाल मुंबई मा छिन् । उनि बलीवुड फिल्ममा काम गर्नको लागि आयकि हुन ।अहिले उनि ‘क्लब डांसर’ नामक हिन्दि फिल्मको...

सलमान खान १० वर्ष जेल बस्नु पर्ने सम्भावना

सेलीब्रेटी नेपाल माघ १९ गते-गाडीले मान्छे किचेको मुद्दामा महाराष्ट्रको एउटा म्याजिस्ट्रेट अदालतले गरेको फैसलाले बलिउड हिरो सलमान खानलाई समस्यामा पार्ने भएको छ। दोषी ठहर भएमा अब उनलाई १० वर्षसम्मको जेल सजाय हुनसक्छ। यसअघि उनलाई...

चलचित्र कर्मिको आन्दोलन समाप्त ११ बुँदे सम्झौता

सेलीब्रेटी नेपाल माघ १९ गते- पौष २ गते चलचित्र निर्देशक समाजका अध्यक्ष बिमल पौडेलले सुरु गरेको आमरण अनसन एक पटक संचार मन्त्रीले तोडायका थिय । फेरी सहमति गरियको बुंदा पुरा नगरेको भन्दै चलचित्र कर्मी हरुले १२ दिन रिले अनसन गरे फेरी...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.