तिम्रो लागि देश भर एक्लै



सेलीब्रेटी नेपाल माघ १९ गते- आज बाट प्रर्दशनमा आउने भनिएको चलचित्र “समय” प्राबिधीक कारणले प्रर्दशनमा आउन नसके पछि चलचित्र “तिम्रो लागी”ले पालो पाएको हो । आगामी २६ गते देशभर प्रर्दशनको तयारीमा रहेको चलचित्र “तिम्रो लागी”ले देशभर सोलो रिलीज पाएको छ ।
“तिम्रो लागी”लाई नेपाली चलचित्र क्षेत्रकै कान्छा भनिएका निर्देशक एन आर घिमीरले निर्देशन गरेका हुन् । चलचित्रमा सुमन सिह ,कुसल थापा, सुमिना घिमीरे ,सरोज केसी ,गणेस उप्रेती, सुसील पोखरेल , दिब्येस्वर गौतम लगायत कलाकारको भुख्य भुमिकामा अभिनय देख्न सकिन्छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.